Jump to content

Page:Satya harihschandra katha.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७६)}} एक्‌ता ग्राह्माणको क्रणी भइ मरे होला गती के अनी । बेचिन्छ बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥ तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी । यो ग्रहास्व कसोगर..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(७६)}}
{{pcn|(७६)}}
एक्‌ता ग्राह्माणको क्रणी भइ मरे होला गती के अनी ।
एक्‌ता ब्राह्माणको ऋणी भइ मरे होला गती के अनी ।
बेचिन्छ बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥
बेचिन्छू बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥
तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी ।
तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी ।
यो ग्रहास्व कसोगरीकन तिरू हा दैर्वामैले भनी ॥
यो ब्रह्मस्व कसोगरीकन तिरूँ हा दैव! मैले भनी ॥


{{pcn|(७७)}}
{{pcn|(७७)}}
चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई ।
चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई ।
भन्छिन्‌ हे महाराज! धैर्यलिनुहोस्‌ के पुग्छ चिंतित्‌ भइ ॥
भन्छिन्‌ हे महाराज! धैर्यलिनुहोस्‌ के पुग्छ चिंतित्‌ भइ ॥
झूटो भै कन धर्म छोडनु कसै हुँदैन साँचो बनी ।
झूटो भै कन धर्म छोडनु कसै हूँदैन साँचो बनी ।
दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥
दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥


{{pcn|(७८)}}
{{pcn|(७८)}}
यति सुनि कन राजा हाभनी छाती ठोके ।
यति सुनि कन राजा हा! भनी छाती ठोके ।
सहन नशक्ति रूदै भूमिमा फेरि लोटे ॥
सहन नशकि रूँदै भूमिमा फेरि लोटे ॥
गहभरि गरि आँसू स्वामिको दुःख देखी ।
गहभरि गरि आँसू स्वामिको दुःख देखी ।
सहन न सकि रोयिन्‌ हाभनी छाति ठोकि ॥
सहन न सकि रोयिन्‌ हा! भनी छाति ठोकि ॥


{{pcn|(७९)}}
{{pcn|(७९)}}
लजडि बडि गरि रून्थ्ये पुत्र रोहित फेरी ।
लडि बडि गरि रून्थ्ये पुत्र रोहित फेरी ।
दुख पनि कति दिन्छौ हा विधाता' निठूरी ॥
दुख पनि कति दिन्छौ हा! विधाता! निठूरी ॥
नुपतिकन बुझाई भन्दछिन्‌ फेरि रानी ।
नृपतिकन बुझाई भन्दछिन्‌ फेरि रानी ।
प्रियतमा अब चिन्ता लीनु हो व्यर्थ जानी ॥
प्रियतम! अब चिन्ता लीनु हो व्यर्थ जानी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:14, 3 May 2025

This page has been proofread

(७६)
एक्‌ता ब्राह्माणको ऋणी भइ मरे होला गती के अनी ।
बेचिन्छू बरु नै मलाइ किन्ने होला कि कोही धनी ॥
तेसै लिन्न पराइको धन म ता ल्याएर दीए पनी ।
यो ब्रह्मस्व कसोगरीकन तिरूँ हा दैव! मैले भनी ॥

(७७)
चिन्ताग्रस्त भई गिरे नृप जसै रानी अगाडी गई ।
भन्छिन्‌ हे महाराज! धैर्यलिनुहोस्‌ के पुग्छ चिंतित्‌ भइ ॥
झूटो भै कन धर्म छोडनु कसै हूँदैन साँचो बनी ।
दीनू पर्दछ दक्षिणा अब कतै बेची मलाई पनी ॥

(७८)
यति सुनि कन राजा हा! भनी छाती ठोके ।
सहन नशकि रूँदै भूमिमा फेरि लोटे ॥
गहभरि गरि आँसू स्वामिको दुःख देखी ।
सहन न सकि रोयिन्‌ हा! भनी छाति ठोकि ॥

(७९)
लडि बडि गरि रून्थ्ये पुत्र रोहित फेरी ।
दुख पनि कति दिन्छौ हा! विधाता! निठूरी ॥
नृपतिकन बुझाई भन्दछिन्‌ फेरि रानी ।
प्रियतम! अब चिन्ता लीनु हो व्यर्थ जानी ॥