Page:Satya harihschandra katha.pdf/19: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६०)}} मायाले गरि ताही आश्रम पनी चाँडै तयारी गरी । राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥ राजन्। ब्राहाण हँ मता यसघरी आफू कता हो किन । एक्कै यो वनमा सवारि हुनु..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(६०)}} | {{pcn|(६०)}} | ||
मायाले गरि | मायाले गरि ताहीं आश्रम पनी चाँडै तयारी गरी । | ||
राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥ | राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥ | ||
राजन्! ब्राह्मण हूँ मता यसघरी आफू कता हो किन । | |||
एक्लै यो वनमा सवारि हुनु भो कोही अरू देखिन ॥ | |||
{{pcn|(६१)}} | {{pcn|(६१)}} | ||
यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ । | यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ । | ||
यस्तो भो छलिएँ मता वनमहाँ आई | यस्तो भो छलिएँ मता वनमहाँ आई पुगेछू यहाँ ॥ | ||
आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र | आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र हूँ । | ||
झूटो काम कदापि गर्दिन | झूटो काम कदापि गर्दिन कहीं धेरै कुरा के कहूँ॥ | ||
{{pcn|(६२)}} | {{pcn|(६२)}} | ||
दिन्छू दान तपाईंलाइ पनि लौ इच्छा के को भनी । | |||
बोले बात सुनेर ब्राह्माण तहाँ सारै | बोले बात सुनेर ब्राह्माण तहाँ सारै चतूरा बनी ॥ | ||
हे | हे राजन्! यिकुरा वशिष्ठ मुनिले भन्थे मलाई वहाँ । | ||
दाता सत्य हजूरका सरि अरू छैनन् जगत्भर् महाँ ॥ | दाता सत्य हजूरका सरि अरू छैनन् जगत्भर् महाँ ॥ | ||
{{pcn|(६३)}} | {{pcn|(६३)}} | ||
छोराको छ विवाह हे | छोराको छ विवाह हे नरपते! यै यज्ञशाला महाँ । | ||
दिनूहोस मलाई दान महराज् अच्छिन्न होला वहाँ ॥ | दिनूहोस मलाई दान महराज् अच्छिन्न होला वहाँ ॥ | ||
यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन् अगाडी सरी । | यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन् अगाडी सरी । |
Latest revision as of 22:56, 2 May 2025
(६०)
मायाले गरि ताहीं आश्रम पनी चाँडै तयारी गरी ।
राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥
राजन्! ब्राह्मण हूँ मता यसघरी आफू कता हो किन ।
एक्लै यो वनमा सवारि हुनु भो कोही अरू देखिन ॥
(६१)
यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ ।
यस्तो भो छलिएँ मता वनमहाँ आई पुगेछू यहाँ ॥
आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र हूँ ।
झूटो काम कदापि गर्दिन कहीं धेरै कुरा के कहूँ॥
(६२)
दिन्छू दान तपाईंलाइ पनि लौ इच्छा के को भनी ।
बोले बात सुनेर ब्राह्माण तहाँ सारै चतूरा बनी ॥
हे राजन्! यिकुरा वशिष्ठ मुनिले भन्थे मलाई वहाँ ।
दाता सत्य हजूरका सरि अरू छैनन् जगत्भर् महाँ ॥
(६३)
छोराको छ विवाह हे नरपते! यै यज्ञशाला महाँ ।
दिनूहोस मलाई दान महराज् अच्छिन्न होला वहाँ ॥
यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन् अगाडी सरी ।
इच्छामाफिक आज दान दिउँला भन्ने कबोलै गरी ॥