Jump to content

Page:Satya harihschandra katha.pdf/17: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(५२)}} योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी । राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन्‌ अनी ॥ सोधे सत्य दया लिएर मनमा को हौनिहे सुन्दरि । कस्ले द:खदियो र यो वनमह..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी ।

राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन्‌ अनी ॥

सोधे सत्य दया लिएर मनमा को हौनिहे सुन्दरि ।
सोधे सत्य दया लिएर मनमा को हौ नि हे सुन्दरि ।
कस्ले द:खदियो र यो वनमहाँ रुन्छद्यो तिमी यो घरी ॥
कस्ले दुःखदियो र यो वनमहाँ रुन्छ्यौ तिमी यो घरी ॥

{{pcn|(५३)}}
{{pcn|(५३)}}
प्रश्रै यति सुनी सकी नृपर्तिको नारी अगाडी सरी ।
प्रश्रै येति सुनी सकी नृपतिको नारी अगाडी सरी ।
लागी भन्न सबै कुरा क्रषि यहाँ बस्छन्‌ तपस्या गरी ॥
लागी भन्न सबै कुरा ऋषि यहाँ बस्छन्‌ तपस्या गरी ॥
मेरा आश्रमका नजीक तँ नबस्‌ बिग्रन्छ मेरो तपा
मेरा आश्रमका नजीक तँ नबस्‌ बिग्रन्छ मेरो तप
भन्छन्‌ द: खदिई मलाइ दिनदिन्‌ काहाँ मजाउँ अब ॥
भन्छन्‌ दुःखदिई मलाइ दिनदिन्‌ काहाँ मजाऊँ अब ॥

{{pcn|(५४)}}
{{pcn|(५४)}}
राजाले यति बात्‌ सुनेर ति उपर्‌ लागेर ठूलो दया ।

दौडी आश्रममा गएर क्रषिथ्यैँ यो बात भन्दाभया ॥
दौडी आश्रममा गएर ऋषिथ्यैं यो बात भन्दाभया ॥
हे ब्रहान्‌! तप छोड्दिउ अहिले मन्मा भएको जती ।
हे ब्रह्मन्‌! तप छोडिदेउ अहिले मन्मा भएको जती ।
दिन्छ यो तपले सबै वरिपरी बाधा भयो धेर्‌ अती ॥
दिन्छू यो तपले सबै वरिपरी बाधा भयो धेर्‌ अती ॥

{{pcn|(५५)}}
{{pcn|(५५)}}
राजा येति भनी फिरे घरमहाँ पाए निइँ यो पनी ।
राजा येति भनी फिरे घरमहाँ पाए निहूँ यो पनी ।
ताहीँ कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥
ताहीं कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥
मायाले गरि एक्‌ बँदेल बलियो ताहाँ बनाई अनी ।

राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:50, 2 May 2025

This page has been proofread

(५२)
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी ।
राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन्‌ अनी ॥
सोधे सत्य दया लिएर मनमा को हौ नि हे सुन्दरि ।
कस्ले दुःखदियो र यो वनमहाँ रुन्छ्यौ तिमी यो घरी ॥

(५३)
प्रश्रै येति सुनी सकी नृपतिको नारी अगाडी सरी ।
लागी भन्न सबै कुरा ऋषि यहाँ बस्छन्‌ तपस्या गरी ॥
मेरा आश्रमका नजीक तँ नबस्‌ बिग्रन्छ मेरो तप ।
भन्छन्‌ दुःखदिई मलाइ दिनदिन्‌ काहाँ मजाऊँ अब ॥

(५४)
राजाले यति बात्‌ सुनेर ति उपर्‌ लागेर ठूलो दया ।
दौडी आश्रममा गएर ऋषिथ्यैं यो बात भन्दाभया ॥
हे ब्रह्मन्‌! तप छोडिदेउ अहिले मन्मा भएको जती ।
दिन्छू यो तपले सबै वरिपरी बाधा भयो धेर्‌ अती ॥

(५५)