Jump to content

Page:Satya harihschandra katha.pdf/13: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३६)}} ल्याए द्राह्माण-पुत्र कीनि घरमा मंत्रीहरूल जसै । राजाले पनि गर्छु यज्ञ भनि सब्‌ ठीक्ठाक्गराए तसै ॥ बाँधे ब्राह्मण - पुत्र बेदघिधिले त्यो यञ्च खम्बा महाँ..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(३६)}}
{{pcn|(३६)}}
ल्याए द्राह्माण-पुत्र कीनि घरमा मंत्रीहरूल जसै ।
ल्याए ब्राह्मण-पुत्र कीनि घरमा मंत्रीहरूले जसै ।
राजाले पनि गर्छु यज्ञ भनि सब्‌ ठीक्ठाक्गराए तसै ॥
राजाले पनि गर्छु यज्ञ भनि सब्‌ ठीक्ठाक्‌गराए तसै ॥
बाँधे ब्राह्मण - पुत्र बेदघिधिले त्यो यञ्च खम्बा महाँ ।
बाँधे ब्राह्मण-पुत्र वेदविधिले त्यो यज्ञ खम्बा महाँ ।
लागे थर्थर काम्न बालक भने अत्यन्त डर्ले तहाँ ॥
लागे थर्थर काम्न बालक भने अत्यन्त डर्ले तहाँ ॥


{{pcn|(३७)}}
{{pcn|(३७)}}
थाल ब्राहाण-पुत्र रून भयले थीए तहाँ जो सुनी ।
थाले ब्राह्मण-पुत्र रून भयले थीए तहाँ जो सुनी ।
लागे रून सबै दया हुन गई हा कष्ट के यो भनी ॥
लागे रून सबै दया हुन गई हा कष्ट के यो भनी ॥
बेला त्यो बलि दीनलाई जब भो ताहाँ कसैले पनी ।
बेला त्यो बलि दीनलाई जब भो ताहाँ कसैले पनी ।
अटिगर्न सकेन के गरि गरोस्‌ त्यो ब्रह्माघाती बनी ॥
आँटैगर्न सकेन के गरि गरोस्‌ त्यो ब्रह्माघाती बनी ॥


{{pcn|(३८)}}
{{pcn|(३८)}}
राजा आकुलमा परे अब कसो गर्नू मईले भनी ।
राजा आकुलमा परे अब कसो गर्नू मईले भनी ।
दीएनन्‌ यसमा जवाब नुपका साम्ने कसैले पनी ॥
दीएनन्‌ यसमा जवाब नुपका साम्ने कसैले पनी ॥
हात्‌ जोडेर अघी सरेर झटपट बाबू शुनः शेफको
हात्‌ जोडेर अघी सरेर झटपट् बाबू शुनःशेफको
लाग्यो भन्न म गर्दछ नरपते!धन्धा न होस्‌ येसको ॥
लाग्यो भन्न म गर्दछु नरपते! धन्धा न होस्‌ येसको ॥


{{pcn|(३९)}}
{{pcn|(३९)}}
फेरि उत्ति मलाइ द्रव्य दिनुहोस्‌ यो पुत्र गर्छु बध ।
फेरि उत्ति मलाइ द्रव्य दिनुहोस्‌ यो पुत्र गर्छू बध ।
यस्तौ बोलि सुनेर त्यो निढुरको यो भन्न लागे सब ॥
यस्तो बोलि सुनेर त्यो निठुरको यो भन्न लागे सब ॥
हे चाण्डाल! अधर्मि निष्ठर। पशू खुद्‌ आफनै पुत्रको ।
हे चाण्डाल! अधर्मि निष्ठुर! पशू खुद्‌ आफनै पुत्रको ।
बेचिस्‌ लोभि भएर फेरि नपुगी वधगर्नलागीस त्यो ॥
बेचिस्‌ लोभि भएर फेरि नपुगी वध्‌गर्नलागीस त्यो ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 22:30, 2 May 2025

This page has been proofread

(३६)
ल्याए ब्राह्मण-पुत्र कीनि घरमा मंत्रीहरूले जसै ।
राजाले पनि गर्छु यज्ञ भनि सब्‌ ठीक्ठाक्‌गराए तसै ॥
बाँधे ब्राह्मण-पुत्र वेदविधिले त्यो यज्ञ खम्बा महाँ ।
लागे थर्थर काम्न बालक भने अत्यन्त डर्ले तहाँ ॥

(३७)
थाले ब्राह्मण-पुत्र रून भयले थीए तहाँ जो सुनी ।
लागे रून सबै दया हुन गई हा कष्ट के यो भनी ॥
बेला त्यो बलि दीनलाई जब भो ताहाँ कसैले पनी ।
आँटैगर्न सकेन के गरि गरोस्‌ त्यो ब्रह्माघाती बनी ॥

(३८)
राजा आकुलमा परे अब कसो गर्नू मईले भनी ।
दीएनन्‌ यसमा जवाब नुपका साम्ने कसैले पनी ॥
हात्‌ जोडेर अघी सरेर झटपट् बाबू शुनःशेफको ।
लाग्यो भन्न म गर्दछु नरपते! धन्धा न होस्‌ येसको ॥

(३९)
फेरि उत्ति मलाइ द्रव्य दिनुहोस्‌ यो पुत्र गर्छू बध ।
यस्तो बोलि सुनेर त्यो निठुरको यो भन्न लागे सब ॥
हे चाण्डाल! अधर्मि निष्ठुर! पशू खुद्‌ आफनै पुत्रको ।
बेचिस्‌ लोभि भएर फेरि नपुगी वध्‌गर्नलागीस त्यो ॥