Page:Satya harihschandra katha.pdf/12: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(३२)}} आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती । हे बाबू ! अहिले गयौ यदि भने हुनेछ तिम्रो खती ॥ पर्छो निश्चय यज्ञमा पशु सरी तस्मात् नजाञ वहाँ । भन्दा चित्त बुझ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती । | आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती । | ||
हे बाबू ! अहिले गयौ यदि भने | हे बाबू ! अहिले गयौ यदि भने हूनेछ तिम्रो खती ॥ | ||
मर्छै निश्चय यज्ञमा पशु सरी तस्मात् नजाऊ वहाँ । | |||
भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥ | भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
रोग ग्रस्त भई पिता अति दुखी छन् रे भनेको सुनी । | रोग ग्रस्त भई पिता अति दुखी छन् रे भनेको सुनी । | ||
लागे जान र इन्द्र गैकन फिरी रोके न | लागे जान र इन्द्र गैकन फिरी रोके न जाऊ भनी ॥ | ||
राजा आकुल भै वशिष्ठगुरुमा | राजा आकुल भै वशिष्ठगुरुमा सोधे गरूँ के भनी । | ||
यौटा केहि उपाय शोचि मनमा भन्दा भए ती मुनि ॥ | यौटा केहि उपाय शोचि मनमा भन्दा भए ती मुनि ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
छोरो | छोरो ब्राह्मणको किनेर महाराज् त्यो यज्ञ गर्नू पर्यो । | ||
छोरैहुन्छ किने पछी सुन नृपे ! शास्त्रोक्तकै बातहो ॥ | |||
यस्ता बात सुनी | यस्ता बात सुनी वषिष्ठऋषिको गर्छू म त्यै काम्भनी । | ||
तेस्तै ब्राह्मण पुत्र खोज्न भनी | तेस्तै ब्राह्मण पुत्र खोज्न भनी दूत् धेर् पठाये पनी ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
दुःखी ब्राह्माण कोहि एक घरमा थीए दरिद्री अती । | दुःखी ब्राह्माण कोहि एक घरमा थीए दरिद्री अती । | ||
थीए बालक तीन पुत्र उनका आफू दुई दम्पती ॥ | थीए बालक तीन पुत्र<ref>(१) अजीगर्त (२) शुनःशेफ (३) शुनःलांगूल ।</ref> उनका आफू दुई दम्पती ॥ | ||
सल्लाहा गरि ज्येष्ठ बाबुतिर भो कान्छो उ | सल्लाहा गरि ज्येष्ठ बाबुतिर भो कान्छो उ आमातिर । | ||
बेचीनेतिर माहिलो हुन गयो बेची दिए आखिर ॥ | बेचीनेतिर माहिलो हुन गयो बेची दिए आखिर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:24, 2 May 2025
(३२)
आत्मा हो सब प्राणधारिजतिको छोरो भनेको जती ।
हे बाबू ! अहिले गयौ यदि भने हूनेछ तिम्रो खती ॥
मर्छै निश्चय यज्ञमा पशु सरी तस्मात् नजाऊ वहाँ ।
भन्दा चित्त बुझ्यो बसे वनमहाँ वर्ष बित्यो एक् तहाँ ॥
(३३)
रोग ग्रस्त भई पिता अति दुखी छन् रे भनेको सुनी ।
लागे जान र इन्द्र गैकन फिरी रोके न जाऊ भनी ॥
राजा आकुल भै वशिष्ठगुरुमा सोधे गरूँ के भनी ।
यौटा केहि उपाय शोचि मनमा भन्दा भए ती मुनि ॥
(३४)
छोरो ब्राह्मणको किनेर महाराज् त्यो यज्ञ गर्नू पर्यो ।
छोरैहुन्छ किने पछी सुन नृपे ! शास्त्रोक्तकै बातहो ॥
यस्ता बात सुनी वषिष्ठऋषिको गर्छू म त्यै काम्भनी ।
तेस्तै ब्राह्मण पुत्र खोज्न भनी दूत् धेर् पठाये पनी ॥
(३५)
दुःखी ब्राह्माण कोहि एक घरमा थीए दरिद्री अती ।
थीए बालक तीन पुत्र[1] उनका आफू दुई दम्पती ॥
सल्लाहा गरि ज्येष्ठ बाबुतिर भो कान्छो उ आमातिर ।
बेचीनेतिर माहिलो हुन गयो बेची दिए आखिर ॥
- ↑ (१) अजीगर्त (२) शुनःशेफ (३) शुनःलांगूल ।