Jump to content

Page:Laxmi nibandhasangraha.pdf/47: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "(क-ख)? ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुभ्न खोज्ने र अन्धा सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्ट..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
(क-ख)? ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ
(क-ख)<sup>२</sup> ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ
गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुभ्न खोज्ने र अन्धा
गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुझ्न खोजने र अन्धा
सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्टरहरूलाई
सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्टरहरुलाई
 
नै देखें । उनीहरू वैज्ञानिक पण्डित हुन् खँदिलोसिवाय अरू चीजलाई
नै देखेँ । उनीहरू वैज्ञानिक पण्डित हुन्‌ खँदिलोसिवाय अरू चीजलाई
दुनियाँ भन्दैनन् । औषधिको प्रतिक्रिया नदेखी ठम्याउने उनलाई के
 
काम ? मानौं अन्धाले जीवनको जरा छामिरहेछ ! र मलाई यन्त्र देखेर
दुनियाँ भन्दैनन्‌ । औषधिको प्रतिक्रिया नदेखी ठम्याउने उनलाई के
यान्त्रिक अध्ययन गर्दछन् । उनका ज्ञानले ने प्रपञ्चलाई प्रशंसा गरिरहेछ ?
काम,? मानौं अन्धाले जीवनको जरा छामिरहेछ ! र मलाई यन्त्र देखेर
उनीहरूले जान्ने हूँ भनेर नाक फर्काउनु मेरो बोक्राको अलौकिक कदर
 
छ । उनीहरूले फियोको कुरुक्षेत्र बुझे; मिहीन सूक्ष्मताहरू मिर्गौलामा
यान्त्रिक अध्ययन गर्दछन्‌ । उनका ज्ञानले नै प्रपज्चलाई प्रशंसा गरिरहेछ ?
देखे, र दर्शनको मिर्मिरे झलक गिदी-गिर्खामा केन्द्रित भएका पाए ।
उनीहरूले जान्ने हुँ भनेर नाक फर्काउनु मेरो बोक्राको अलौकिक कदर
ईश्वर छ भन्नेहरू खप्पररूपी ढकनीउपर बहस गर्दछन् । प्रकृतिका
छ । उनीहरूले फियोको कुरुक्षेत्र बुझे; मिहीन सृक्ष्मताहरू मिर्गौलामा
उपासकहरुलाई पनि ईश्वर-विभूतिको चेत स्नायुजालको चातुरीमा
देखे, र दर्शनको मिर्मिरे झलक गिदी -गिर्खामा केन्द्रित भएका पाए ।
कहिले जिथ्रो काडेर निकाल्दो हो। कति माधुरी ? कति चातुरी ! उनीहरू
ईश्वर छ भन्नेहरू खप्पररूपी ढकनीउपर बहस गर्दछन्‌ । प्रकृतिका
विकास देख्तछन् त्यहाँ, जहाँ शून्यको राज्य मान्ने प्रवृत्ति डाक्टरहरूमा
 
प्राकृतिक छ । मैले आँखाका खोपिल्टामा संरक्षिणी जादू देखाइदिएथें, तर
उपासकहरूलाई पनि ईश्वर-विभूतिको चेत स्नायुजालको चात्रीमा
कहिले जिभ्रो काडेर निकाल्दो हो । कति माधुरी ? कति चातुरी ! उनीहरू
विकास देब्तछन्‌ त्यहाँ, जहाँ शून्यको राज्य मान्ने प्रवृत्ति डाक्टरहरूमा
प्राकृतिक छ । मैले आँखाका खोपिल्टामा सरक्षिणी जादू देखाइदिएघे, तर
उनीहरूले प्रकृतिलाई शिरपाउ चढाए । कानको जालीमा मैले टेलिफोनको
उनीहरूले प्रकृतिलाई शिरपाउ चढाए । कानको जालीमा मैले टेलिफोनको
 
पूर्वप्रतीक्षा गरिसकेको थिएँ । उनी अझ प्राथमिक तत्त्व बुझदैछन् । दुई
पूर्वप्रतीक्षा गरिसकेको थिएँ । उनी अझ प्राथमिक तत्त्व बुभ्दैछन्‌ । दुई
 
आँखाका चमत्कार दुनियाँ उल्टो-सुल्टो पाएर उनका ज्योतिकेन्द्रमा
आँखाका चमत्कार दुनियाँ उल्टो-सुल्टो पाएर उनका ज्योतिकेन्द्रमा
 
भल्काइरहेछु । उनीहरूलाई थाहा छ मेरा रुधिरगानहरूको महत्त्व र
झल्काइरहेछु । उनीहरूलाई थाहा छ मेरा रुधिरगानहरूको महत्त्व र
 
संगीतकलाको प्रशंसा मैले धेरै डाक्टरको मुखबाट सुनेजस्तो लाग्छ ।
संगीतकलाको प्रशंसा मैले धेरै डाक्टरको मुखबाट सुनेजस्तो लाग्छ ।
'मगजरञ्जन'-को
'मगजरञ्जन'-को तत्त्वमा सबै ग्रामोफोन बनिसकेका थिए । मेरा
 
अणुहरूमा डाक्टरहरू विश्वको अनुहार देख्ने थिए, तर विज्ञानले
अणुहरूमा
सूक्ष्मवीक्षणयन्त्रलाई हदमा पुर्याएको छैन । अनि पाचन, स्पन्दन, सञ्चालन
 
इत्यादि एक-एक विश्वकोष छन् । मेरा थूकमा अभिप्राय छन्, सिंगानमा
तत्त्वमा सबै
सौन्दर्य ! दाँतको बनोटमा विकासका क्रमहरू । गम्भीर मगजवाला
 
फीसलोलुपता कम भएका डाक्टरहरूले बुभदछन् म के लेखिरहेछु ।
ग्रामोफोन
यिनउपर यो विचार गर्नु कि यो सब कलपुर्जे सूक्ष्मप्रबन्धी नसाको
 
बनिसकेका
 
थिए ।
 
मेरा
 
डाक्टरहरू विश्बको अनुहार देख्ने थिए, तर विज्ञानले
 
सृक्ष्मवीक्षणयन्त्रलाई हदमा पुन्याएको छैन । अनि पाचन, स्पन्दन, सञ्चालन
इत्यादि एक-एक विश्वकोष छन्‌ । मेरा थूकमा अभिप्राय छन्‌, सिंगानमा
 
सौन्दयं । दाँतको बनोटमा विकासका क्रमहरू । गम्भीर मगजवाला
 
फीसलोलुपता कम भएका डाक्टरहरूले बुभ्दछन्‌ म के लेखिरहेछु ।
पिनउपर यो बिचार गर्नु कि यो सब कलपुर्जे सृक्ष्मप्रबन्धी नसाको
लहरादार विशालभाषी चमत्कारका मिहीन क्रियाहरू अचेत र सचेतका
लहरादार विशालभाषी चमत्कारका मिहीन क्रियाहरू अचेत र सचेतका
राज्य र दोसाँधमा अनन्तताको मधुर चैतन्य उत्पादन गर्दछन्‌, जसको
राज्य र दोसाँधमा अनन्तताको मधुर चैतन्य उत्पादन गर्दछन्, जसको
 
नाम मानव-जीवन हो&ndash; त्यो जीवन जो आत्मविस्तारका क्रियाहरूमा
नाम मानव-जीवन हो- त्यो जीवन जो आत्मविस्तारका क्रियाहरूमा
मानवजातिको फैलावट र प्राकृतिक संरक्षणहरू गर्दै पनि छ र व्यक्तिको
मानवजातिको फैलावटर प्राकृतिक संरक्षणहरू गर्दै पनि छ र व्यक्तिको
३८ लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 17:50, 7 February 2025

This page has been proofread

(क-ख) ले जीवनलाई व्याप्त गर्न सक्तैन, तर म डाक्टरहरूलाई तारीफ गर्दछु । हाय ! कत्रो अन्धो कोशिश ? मलाई बुझ्न खोजने र अन्धा सहानुभूतिका सच्चाइ देखाउने लटमुखाहरूमध्ये पहिला मैले डाक्टरहरुलाई नै देखें । उनीहरू वैज्ञानिक पण्डित हुन् खँदिलोसिवाय अरू चीजलाई दुनियाँ भन्दैनन् । औषधिको प्रतिक्रिया नदेखी ठम्याउने उनलाई के काम ? मानौं अन्धाले जीवनको जरा छामिरहेछ ! र मलाई यन्त्र देखेर यान्त्रिक अध्ययन गर्दछन् । उनका ज्ञानले ने प्रपञ्चलाई प्रशंसा गरिरहेछ ? उनीहरूले जान्ने हूँ भनेर नाक फर्काउनु मेरो बोक्राको अलौकिक कदर छ । उनीहरूले फियोको कुरुक्षेत्र बुझे; मिहीन सूक्ष्मताहरू मिर्गौलामा देखे, र दर्शनको मिर्मिरे झलक गिदी-गिर्खामा केन्द्रित भएका पाए । ईश्वर छ भन्नेहरू खप्पररूपी ढकनीउपर बहस गर्दछन् । प्रकृतिका उपासकहरुलाई पनि ईश्वर-विभूतिको चेत स्नायुजालको चातुरीमा कहिले जिथ्रो काडेर निकाल्दो हो। कति माधुरी ? कति चातुरी ! उनीहरू विकास देख्तछन् त्यहाँ, जहाँ शून्यको राज्य मान्ने प्रवृत्ति डाक्टरहरूमा प्राकृतिक छ । मैले आँखाका खोपिल्टामा संरक्षिणी जादू देखाइदिएथें, तर उनीहरूले प्रकृतिलाई शिरपाउ चढाए । कानको जालीमा मैले टेलिफोनको पूर्वप्रतीक्षा गरिसकेको थिएँ । उनी अझ प्राथमिक तत्त्व बुझदैछन् । दुई आँखाका चमत्कार दुनियाँ उल्टो-सुल्टो पाएर उनका ज्योतिकेन्द्रमा भल्काइरहेछु । उनीहरूलाई थाहा छ मेरा रुधिरगानहरूको महत्त्व र संगीतकलाको प्रशंसा मैले धेरै डाक्टरको मुखबाट सुनेजस्तो लाग्छ । 'मगजरञ्जन'-को तत्त्वमा सबै ग्रामोफोन बनिसकेका थिए । मेरा अणुहरूमा डाक्टरहरू विश्वको अनुहार देख्ने थिए, तर विज्ञानले सूक्ष्मवीक्षणयन्त्रलाई हदमा पुर्याएको छैन । अनि पाचन, स्पन्दन, सञ्चालन इत्यादि एक-एक विश्वकोष छन् । मेरा थूकमा अभिप्राय छन्, सिंगानमा सौन्दर्य ! दाँतको बनोटमा विकासका क्रमहरू । गम्भीर मगजवाला फीसलोलुपता कम भएका डाक्टरहरूले बुभदछन् म के लेखिरहेछु । यिनउपर यो विचार गर्नु कि यो सब कलपुर्जे सूक्ष्मप्रबन्धी नसाको लहरादार विशालभाषी चमत्कारका मिहीन क्रियाहरू अचेत र सचेतका राज्य र दोसाँधमा अनन्तताको मधुर चैतन्य उत्पादन गर्दछन्, जसको नाम मानव-जीवन हो– त्यो जीवन जो आत्मविस्तारका क्रियाहरूमा मानवजातिको फैलावट र प्राकृतिक संरक्षणहरू गर्दै पनि छ र व्यक्तिको