Page:Bhanubhaktako ramayan.pdf/36: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''श्रीआयोध्याकाण्ड'''}}}} {{start center block}} <poem> एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही । हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा गई ॥ आकाश्मार्ग गरी बहुत् खुसि हुँदै नारद्जि ता..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
एकान्त स्थलमा सितापति थिया सीता | एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही । | ||
हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा गई ॥ | |||
आकाश्मार्ग गरी बहुत् खुसि हुँदै नारद्जि ताहीं गया । | |||
नारद्जी कन दण्डवत् गरि तहाँ | नारद्जी कन दण्डवत् गरि तहाँ राम्जी बहुत् खुस् भया ॥१॥ | ||
संसारी म थियाँ बडो हुन गयाँ दर्शन् मिलेथ्यो जसै । | संसारी म थियाँ बडो हुन गयाँ दर्शन् मिलेथ्यो जसै । | ||
यो भाग्योदय हो बुझ्याँ पनि यहाँ दर्शन् मिल्याको उसै ॥ | यो भाग्योदय हो बुझ्याँ पनि यहाँ दर्शन् मिल्याको उसै ॥ | ||
मैले गर्नुछ काम् कउन् हजुरको चाँडो उ आज्ञा हवस् । | मैले गर्नुछ काम् कउन् हजुरको चाँडो उ आज्ञा हवस् । | ||
त्यो काम् सिद्ध गराउँला हजुरको आनन्द | त्यो काम् सिद्ध गराउँला हजुरको आनन्द मन्मा रहोस् ॥२॥ | ||
यस्ता बात् प्रभुका सुनी कन जवाफ् सोही बमोजिम् दिया । | यस्ता बात् प्रभुका सुनी कन जवाफ् सोही बमोजिम् दिया । | ||
नारद्ले बहुतै | नारद्ले बहुतै गर्या स्तुति तहाँ राम्लाइ मन्मा लिया ॥ | ||
बिन्ती गर्नु कुरो थियो मन विषे बिन्ती | बिन्ती गर्नु कुरो थियो मन विषे बिन्ती गर्या त्यो पनी । | ||
ब्रह्माको विनती लिई हजुरमा आई रह्याँछू भनी ॥३॥ | ब्रह्माको विनती लिई हजुरमा आई रह्याँछू भनी ॥३॥ | ||
भूको भार म दुष्ट मारि हरुँला जान्छू अयोध्या महाँ । | भूको भार म दुष्ट मारि हरुँला जान्छू अयोध्या महाँ । | ||
भन्न्या येति वचन् गरी कन हजुर् पाल्नू भयेथ्यो यहाँ ॥ | भन्न्या येति वचन् गरी कन हजुर् पाल्नू भयेथ्यो यहाँ ॥ | ||
यस्तो हो तर गादि दीन दशरथ् राजाजिका मन् भयो । | |||
ख्वामित्ले अब राज्यमा भुलिदिया भार् हर्नु काम् ता रह्यो ॥४॥ | |||
नारद्का इ वचन् सुनी खुसि भई उत्तर् प्रभूले पनी । | नारद्का इ वचन् सुनी खुसि भई उत्तर् प्रभूले पनी । | ||
जल्दी बक्सनु भो म राज्य न गरी भोली म जान्छू भनी ॥ | जल्दी बक्सनु भो म राज्य न गरी भोली म जान्छू भनी ॥ | ||
ख्वामित्का इ वचन् सुनेर बहुतै नारद्जि खूसी भया । | |||
तिन् फेरा प्रभुको प्रदक्षिण गरी | तिन् फेरा प्रभुको प्रदक्षिण गरी आकाश्गतीले गया ॥५॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:55, 22 June 2025
एकान्त स्थलमा सितापति थिया सीता हजुर्मा रही ।
हात्मा चामर ली प्रभू कन तहाँ हाँक्थिन् समीप्मा गई ॥
आकाश्मार्ग गरी बहुत् खुसि हुँदै नारद्जि ताहीं गया ।
नारद्जी कन दण्डवत् गरि तहाँ राम्जी बहुत् खुस् भया ॥१॥
संसारी म थियाँ बडो हुन गयाँ दर्शन् मिलेथ्यो जसै ।
यो भाग्योदय हो बुझ्याँ पनि यहाँ दर्शन् मिल्याको उसै ॥
मैले गर्नुछ काम् कउन् हजुरको चाँडो उ आज्ञा हवस् ।
त्यो काम् सिद्ध गराउँला हजुरको आनन्द मन्मा रहोस् ॥२॥
यस्ता बात् प्रभुका सुनी कन जवाफ् सोही बमोजिम् दिया ।
नारद्ले बहुतै गर्या स्तुति तहाँ राम्लाइ मन्मा लिया ॥
बिन्ती गर्नु कुरो थियो मन विषे बिन्ती गर्या त्यो पनी ।
ब्रह्माको विनती लिई हजुरमा आई रह्याँछू भनी ॥३॥
भूको भार म दुष्ट मारि हरुँला जान्छू अयोध्या महाँ ।
भन्न्या येति वचन् गरी कन हजुर् पाल्नू भयेथ्यो यहाँ ॥
यस्तो हो तर गादि दीन दशरथ् राजाजिका मन् भयो ।
ख्वामित्ले अब राज्यमा भुलिदिया भार् हर्नु काम् ता रह्यो ॥४॥
नारद्का इ वचन् सुनी खुसि भई उत्तर् प्रभूले पनी ।
जल्दी बक्सनु भो म राज्य न गरी भोली म जान्छू भनी ॥
ख्वामित्का इ वचन् सुनेर बहुतै नारद्जि खूसी भया ।
तिन् फेरा प्रभुको प्रदक्षिण गरी आकाश्गतीले गया ॥५॥