Page:Champa.pdf/34: Difference between revisions
→Not proofread: Created page with "ढोका कर्के थियो । आमाचाहिँ भर्याङ उक्लिन लागेकी थिइन् । रामकान्तले नवयौवन सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलोबार छामे । "ह्या ? … फटाहा ?" चम्पाले गाली गरिन् "कस्तो मनजोगी, ओहो ?..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
"कति राम्रो हलुवावेद… !" | |||
ढोका कर्के थियो । आमाचाहिँनी भर्याङ उक्लिन लागेकी थिइन् । | |||
रामकान्तले नवयौवना सुन्दरीको कपालको लाली के रहेछ भनेर | |||
पहिलोबार छामे । | |||
"ह्या ।… फटाहा !" चम्पाले गाली गरिन्, "कस्तो मनजोगी, | |||
उस् ! उस् स्स स्स !" | |||
आधा कपाल फुलेकी रमादेवी हातमा पुरानो अचारको सिसी | |||
लिएर ढोका उघारेर खडा भइन् । | |||
" | "बाबू ! कस्तो छ तँलाई आजकल ?" | ||
" | "बेसै, आमा ! बिलकुल पहलमान ।" | ||
"त्यस्तो भएर मात्र हुन्न, एक-दुई वर्ष हेर्नुपर्छ रे । | |||
फर्कन्छ रे । सुवासिनी बार्नैपर्छ बाबू, तैँले । धोखामा पर्लास् । | |||
अब यो चम्पेलाई कोठा बन्द– आजदेखि । हरहमेसा कोठामा पसिरहन | |||
हुन्छ ? लोग्नेलाई त्यस्तो छ भनेपछि ! मार्लिस् तेरो लोग्नेलाई, | |||
थाहा छ ?" | |||
" | "कस्तो साइत पर्या !" | ||
"चम्पू ! ल आइज अचार पार्नु छ ।" | |||
"हवस् !" | "हवस् !" | ||
Line 19: | Line 29: | ||
चम्पाको गाला वसन्तपुर भयो । | चम्पाको गाला वसन्तपुर भयो । | ||
उनको | उनको जीवनको प्रथम पौरुष स्पर्श किसलयकपोलमा पाएर | ||
उनलाई अनौठा, असजिलो लागेको थियो । उनले फिल्मको | |||
अशोककुमार नायकको आर्यचेहराको प्रेम, ज्वलन्त मिठाससँगको | |||
एकलासी अधरमिलन या उरमिलन कल्पना गरेकी थिइन् । त्यस कक्षाबाट, | |||
त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो । तर उनको | |||
आत्माले "कस्तो कुसमयमा अर्कालाई छुन आ होला ! मैले बिरालो | |||
आयो भन्या पनि नसुनेर । रहिछन् उनै घोरमुखा । देखिन् कि ?" | |||
चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब, तीव्र होइन । | चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी | ||
थिइन् तर उति खराब, तीव्र होइन । मनमन उनले सासूको नाम दिएको | |||
थियो– घोरमुखा । | |||
"बस न !" | "बस न !" | ||
{{nop}} | {{nop}} |
Latest revision as of 19:35, 17 June 2025
"कति राम्रो हलुवावेद… !"
ढोका कर्के थियो । आमाचाहिँनी भर्याङ उक्लिन लागेकी थिइन् । रामकान्तले नवयौवना सुन्दरीको कपालको लाली के रहेछ भनेर पहिलोबार छामे ।
"ह्या ।… फटाहा !" चम्पाले गाली गरिन्, "कस्तो मनजोगी, उस् ! उस् स्स स्स !"
आधा कपाल फुलेकी रमादेवी हातमा पुरानो अचारको सिसी लिएर ढोका उघारेर खडा भइन् ।
"बाबू ! कस्तो छ तँलाई आजकल ?"
"बेसै, आमा ! बिलकुल पहलमान ।"
"त्यस्तो भएर मात्र हुन्न, एक-दुई वर्ष हेर्नुपर्छ रे । फर्कन्छ रे । सुवासिनी बार्नैपर्छ बाबू, तैँले । धोखामा पर्लास् । अब यो चम्पेलाई कोठा बन्द– आजदेखि । हरहमेसा कोठामा पसिरहन हुन्छ ? लोग्नेलाई त्यस्तो छ भनेपछि ! मार्लिस् तेरो लोग्नेलाई, थाहा छ ?"
"कस्तो साइत पर्या !"
"चम्पू ! ल आइज अचार पार्नु छ ।"
"हवस् !"
चम्पाको गाला वसन्तपुर भयो ।
उनको जीवनको प्रथम पौरुष स्पर्श किसलयकपोलमा पाएर उनलाई अनौठा, असजिलो लागेको थियो । उनले फिल्मको अशोककुमार नायकको आर्यचेहराको प्रेम, ज्वलन्त मिठाससँगको एकलासी अधरमिलन या उरमिलन कल्पना गरेकी थिइन् । त्यस कक्षाबाट, त्यस आदर्शबाट खस्के पनि अनुभवमा औपन्यासिकता थियो । तर उनको आत्माले "कस्तो कुसमयमा अर्कालाई छुन आ होला ! मैले बिरालो आयो भन्या पनि नसुनेर । रहिछन् उनै घोरमुखा । देखिन् कि ?"
चम्पाले सासूतर्फ अहिलेदेखि नै वैमनस्य विकास गर्न लागेकी थिइन् तर उति खराब, तीव्र होइन । मनमन उनले सासूको नाम दिएको थियो– घोरमुखा ।
"बस न !"