Jump to content

Page:Champa.pdf/33: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "जस्तो ?" "कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्या..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
जस्तो ?"
जस्तो !"


"कीचक भन्या बुझिनौ, बाँस । कृष्णजीको मुरलीजस्तो सम्झन । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाको सुवासिनीको नाम बाक्सी विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रँग आयो ?"
"कीचक भन्या बुझिनौ ? बाँस । कृष्णजीको मुरलीजस्तो सम्झ
। किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक  
जनाकी सुवासिनीको नाम बोक्सी, विचार गर न । गालीजस्तो । ज्यादा टुना  
लगाई भनेर सौन्दर्यको पनि त रङ्ग आयो ?"


"के नाम राख्या होलान् छिः ? …. नेप्टी रे, चेप्टी रे, आलु रे, ग्वाङ रे रे, डेब्री रे, ड्यौढी रे, ……. नेपालमा सुवासिनी मान्छेलाई चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देसी मधिसे नै हो कि अङ्ग्रेज ।"
"के नाम राख्या होलान् छिः ?… नेप्टी रे, चेप्टी रे, आलु रे,
ग्वाङ्‌रे रे, डेब्री रे, ड्यौढी रे,नेपालमा सुवासिनी मान्छेलाई  
चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देशी मधिसे नै  
हो कि अङ्ग्रेज ।"


"जी हाँ ? त्यति विधि रिसाएकी ? हार भनूँ त ? आजदेखि ?"
"जी हाँ ! त्यतिविधि रिसाएकी ? हार भनूँ त आजदेखि ?"


"नाइँ ।"
"नाइँ ।"


"के विघ्न बढेकी तिमी ? म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यो ।"
"के विघ्न बढेकी तिमी म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यौ ।"


"के गरेर घट्ने होला , खै ?"
"के गरेर घट्ने होला खै ?"


"कोलमा हाल्नुपर्‍यो ….. हुन्न ?"
"कोलमा हाल्नुपर्‍यो… हुन्न ?" दुवै जना मुसुमुसु हाँस्न
लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।


दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।
"मलाई सुवासिनी निषेध छ, के गर्ने ?… चम्पा !"


"मलाई सुवासिनी निषेध छ के गर्ने ? ….. चम्पा ।"
"केही पनि नगर्ने ।…"


"केही पनि नगर्ने ।" ………
"अङ्ग्रेजी युवकयुवति अभ्यर्थना गर्छन् जीवनको वासन्ती
समयमा मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन । …के
मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छ्यौ !"


"अङ्ग्रेजी युवक, युवति अभ्यर्थना गर्छन् जीवनको वसन्ती समयमा मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन ? … के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छौ ?"
"पर्दैन ब्यारे म त राम्री छैनँ ।"


"पर्दैन ब्यारे । म त राम्री छैन "
"पत्याउँछ दुनियाँ ? वाह… भोटेनी पालिस लाए मात्र नराम्रो हुन
ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्या जस्तो ! फटाही !"


"पत्याउँछ दुनियाँ ? वाह ? ….. भोटेनी पालिस लाए मात्र, नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्याजस्तो ! फटाही !"
"उस्… कति राम्रा चिज देखिसक्या आँखाले ।"


"उस…. कति राम्रा चिज देखिसक्या आँखाले ?"
"म । एडस्डेमोना !… तिमीले ता बितायौ बा ।… म ? मनजोगी ।
आजकाल पो जपमाला छोडेँ ।"


"म ? ….. ए डेस्डेमोना ! …. तिमीले ता बितायौ बा ? …. म ? मन-जोगी ? आजकल पो जपमाला छोडेँ ।"
"माफ पाऊँ न ! हाम्ले के भन्या छ र त्यस्तो नराम्रो !"


"माफ पाऊँ न ! हाँले के भन्या छ र त्यस्तो नराम्रो !"
"ए बिजुली ! म त तिम्रो नाम बिजुली राख्छु आजदेखि, हुन्छ ?"


"ए बिजुली म त तिम्रो नाम बिजुक्ती राख्छु आजदेखि हुन्छ ?"
"हवस्… इच्छा…"
 
"हवस् … इच्छा ……."
{{nop}}
{{nop}}

Latest revision as of 19:27, 17 June 2025

This page has been proofread

जस्तो !"

"कीचक भन्या बुझिनौ ? बाँस । कृष्णजीको मुरलीजस्तो सम्झ न । किन नराम्रो ? गालीजस्तो नाम राख्नुपर्छ रे । असल हुन्छ रे । एक जनाकी सुवासिनीको नाम बोक्सी, विचार गर न । गालीजस्तो । ज्यादा टुना लगाई भनेर सौन्दर्यको पनि त रङ्ग आयो ?"

"के नाम राख्या होलान् छिः ?… नेप्टी रे, चेप्टी रे, आलु रे,

ग्वाङ्‌रे रे, डेब्री रे, ड्यौढी रे,… नेपालमा सुवासिनी मान्छेलाई 

चौपट्ट हेलाँ गर्छन् बा ! कदर गर्ने ता कालो भए पनि देशी मधिसे नै हो कि अङ्ग्रेज ।"

"जी हाँ ! त्यतिविधि रिसाएकी ? हार भनूँ त आजदेखि ?"

"नाइँ ।"

"के विघ्न बढेकी तिमी । म च्यान्टी चाहन्थेँ, तिमी अरबी आइलाग्यौ ।"

"के गरेर घट्ने होला खै ?"

"कोलमा हाल्नुपर्‍यो… हुन्न ?" दुवै जना मुसुमुसु हाँस्न लागे । लवजको मिठो कुतकुती बैँसमा रमाइलो हुन्छ ।

"मलाई सुवासिनी निषेध छ, के गर्ने ?… चम्पा !"

"केही पनि नगर्ने ।…"

"अङ्ग्रेजी युवकयुवति अभ्यर्थना गर्छन् । जीवनको वासन्ती समयमा मिठो सुगन्धको मुसुमुसु हुन्छ । मजाको होइन । …के मैले तिमीलाई कहिल्यै कानेखुसी गरेँ कि तिमी जूनभन्दा राम्री छ्यौ !"

"पर्दैन ब्यारे । म त राम्री छैनँ ।"

"पत्याउँछ दुनियाँ ? वाह… भोटेनी पालिस लाए मात्र नराम्रो हुन ता ! नेपाली मन्त्रीले मेरो पावर छैन भन्या जस्तो ! फटाही !"

"उस्… कति राम्रा चिज देखिसक्या आँखाले ।"

"म । एडस्डेमोना !… तिमीले ता बितायौ बा ।… म ? मनजोगी । आजकाल पो जपमाला छोडेँ ।"

"माफ पाऊँ न ! हाम्ले के भन्या छ र त्यस्तो नराम्रो !"

"ए बिजुली ! म त तिम्रो नाम बिजुली राख्छु आजदेखि, हुन्छ ?"

"हवस्… इच्छा…"