Page:Sunko bihani.pdf/16: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{center block| <poem> डराएको मूसा थरथर गरी काँप्दछ अनि "प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।" ::"कुनै मौका पर्दा यस जगतमा काम प्रभुको" ::कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ॥ लिई पंजामा त्यो ह..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
डराएको मूसा थरथर गरी काँप्दछ अनि | डराएको मूसा थरथर गरी काँप्दछ अनि | ||
Line 20: | Line 20: | ||
सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले | सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले | ||
यसो हाँसी जम्दै मकन | यसो हाँसी जम्दै मकन नपत्त्याइ अरूले । | ||
::त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले | ::त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले | ||
::म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ॥ | ::म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ॥ | ||
</poem>}} | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:39, 18 April 2025
This page has been proofread
डराएको मूसा थरथर गरी काँप्दछ अनि
"प्रभो, माफी पाउँ अलिकति त लाग्नेछु म पनि ।"
"कुनै मौका पर्दा यस जगतमा काम प्रभुको"
कुरा सुन्दा यस्तो हहहह गरी भार हलुको ॥
लिई पंजामा त्यो हहहह गरी भन्छ "भुसुना
तँ कामै लाग्छस् के कुन दिन कसोरी र मकन ।"
भनी हाँसी "जा जा ! अब तँकन त मारुँ यस दिन
गयो जातै मेरो सब" यति भनी छोड्छ उकन ॥
पर्यो पासा उल्टो करम गतिको एकदिन र
पर्यो पाशो आफैं कति न म छु भन्ने वनतिर ।
बडो गर्ज्यो तान्यो झटपट गर्यो व्यर्थसँग त्यो
बिकम्बा भो सारा बल, तमक, शेखी सकल त्यो ॥
सुनो आयो मूसा मुसुमुसु मुसे दाँतहरूले
यसो हाँसी जम्दै मकन नपत्त्याइ अरूले ।
त्यसै हेलाँ गर्थे तर जिउन बक्सी हजुरले
म छुट्कारा गर्ने प्रभुकन भएँ आज अहिले ॥