This page has been proofread
यसो भन्दै हाँसी मुसुमुसु मुसे दाँतहरूले
चपायो त्यो डोरो किरिकिरि गरी काट्न उसले ।
फुकी सिंहै सारै खुश हुन गई भन्दछ त्यहाँ
"त्यसै सानो संझी गरिलिन खिसो हुन्छ र कहाँ ?"
यसो भन्दै हाँसी मुसुमुसु मुसे दाँतहरूले
चपायो त्यो डोरो किरिकिरि गरी काट्न उसले ।
फुकी सिंहै सारै खुश हुन गई भन्दछ त्यहाँ
"त्यसै सानो संझी गरिलिन खिसो हुन्छ र कहाँ ?"