Jump to content

Page:Shakuntala.pdf/105: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
{{pcn|(३५)}}
{{pcn|(३५)}}


घकित झौँझले राजकाजको ।
थकित झोंझले राजकाजको ।
::दिन खुला हुँदा रम्य आजको ॥
::दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै।
अब शिकारमा जान चित्त भै ।
::वन बिहारमा छन्‌ तयार ती ॥
::वन विहारमा छन्‌ तयार ती ॥
{{pcn|(३६)}}
{{pcn|(३६)}}


Line 19: Line 19:
बगलमा धरी चर्म म्यानमा ।
बगलमा धरी चर्म म्यानमा ।
::अति सुहाउँदो वक्ररेख त्यो ॥
::अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरक्दुति
कनक ताज ली हीरकद्युति
::रत्न लुर्कने दिव्य झल्मल ॥
::रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
विपुल भालमा पीत चन्दन ।
::माल्ययुक्त छन्‌ देशनन्दन ॥
::माल्ययुक्त छन्‌ देशनन्दन ॥
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
::सुन सिँगारको पाउपोस छ॥
::सुन सिँगारको पाउपोस छ ॥
{{pcn|(३७)}}
{{pcn|(३७)}}


Line 30: Line 30:
::टलकदार छन्‌ अश्व तेजिला ॥
::टलकदार छन्‌ अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
टाप कट्किने, लोह झिल्किने ।
::छाँटकाँटकामलिक यालका ॥
::छाँटकाँटका स्निग्ध यालका ॥
गुच्छ्दार छन्‌ नोल सैखिर
गुच्छदार छन्‌ लोल पुच्छर
::१ घावमेख्छु 2 छ्न्‌ ; तर॥
::घावमेच्छु छ्न्‌ रोकिँदा, तर ॥
पद अधीर भै ती उचाल्दछन्‌।
पद अधीर भै ती उचाल्दछन्‌ ।
::हिन्हिनाउँदै मार्गखातिर ॥
::हिन्हिनाउँदै मार्गखातिर ॥
{{pcn|(३८)}}
{{pcn|(३८)}}


</poem>}}
</poem>}}

Latest revision as of 14:28, 2 March 2025

This page has been proofread

उदय स्वर्णले खुल्छ शासन ।
दिनभरी फिँजी कीर्ति घामको ॥
दिन स्वदेशमा छन्‌ समुज्ज्वल ।
स्वर्ण अस्तले स्वर्ग भज्दछन्‌ ॥
अस्त भै यता, देशमा अरू ।
पछि उदाउँछन्‌, स्वर्णकीर्तिमा ॥
(३५)

थकित झोंझले राजकाजको ।
दिन खुला हुँदा रम्य आजको ॥
अब शिकारमा जान चित्त भै ।
वन विहारमा छन्‌ तयार ती ॥
(३६)

कनक-सूतको कोट झल्मल ।
रत्नदारमा मन्मथोज्ज्वल ॥
बगलमा धरी चर्म म्यानमा ।
अति सुहाउँदो वक्ररेख त्यो ॥
कनक ताज ली हीरकद्युति ।
रत्न लुर्कने दिव्य झल्मल ॥
विपुल भालमा पीत चन्दन ।
माल्ययुक्त छन्‌ देशनन्दन ॥
पयर ढाक्दछन्‌ टिम्म वस्त्रले ।
सुन सिँगारको पाउपोस छ ॥
(३७)

रथ चढे तिनी चार अश्वको ।
टलकदार छन्‌ अश्व तेजिला ॥
टाप कट्किने, लोह झिल्किने ।
छाँटकाँटका स्निग्ध यालका ॥
गुच्छदार छन्‌ लोल पुच्छर ।
घावमेच्छु छ्न्‌ रोकिँदा, तर ॥
पद अधीर भै ती उचाल्दछन्‌ ।
हिन्हिनाउँदै मार्गखातिर ॥
(३८)