Jump to content

Page:Laxmi nibandhasangraha.pdf/184: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
बिग्रनलाई बाबुका निधारका मोतीले तिर्दथे, र यति गर्नका निमित्त
बिग्रनलाई बाबुका निधारका मोतीले तिर्दथे, र यति गर्नका निमित्त  
जीवनको आधा भाग लगाउनु कुन बुद्धिमानी भयो ? मलाई अपशोच
जीवनको आधा भाग लगाउनु कुन बुद्धिमानी भयो ? मलाई अपशोच  
लाग्छ यतिका मूल्यवान्‌ वर्षसम्म राष्ट्रको शिशु निरर्घक आत्मविकारको
लाग्छ यतिका मूल्यवान् वर्षसम्म राष्ट्रको शिशु निरर्थक आत्मविकारको  
क्रममा चल्दछ । हामी कहिले परिपक्व हुने ? मलाई हतपत लाग्दछ ।
क्रममा चल्दछ । हामी कहिले परिपक्व हुने ? मलाई हतपत लाग्दछ ।  
गूँगो कलम देख्तै रिस नउठ्नु उन्नतिशीलको लक्षण हो । कलेजले
गूँगो कलम देख्तै रिस नउठ्नु उन्नतिशीलको लक्षण हो । कलेजले  
पढाउने कुरासम्म त दश वर्षमा कथाकथुङ्ग्रीबाटै सिकिहालोस्‌ न यो
पढाउने कुरासम्म त दश वर्षमा कथाकुथुङ्ग्रीबाटै सिकिहालोस् न यो  
कुरा कहानीबाट ! अनि सोद्ट वर्ष हुँदा दुनियाँ बुझेर अगाडि सरोस्‌
कुरा कहानीबाट ! अनि सोह्र वर्ष हुँदा दुनियाँ बुझेर अगाडि सरोस् न  
नवयुवक ! म सुन्दछु बाह्रहाते तीन वर्ष काट्यो क्या र ! तर वर्षको
नवयुवक ! म सुन्दछु बाह्रहाते तीन वर्ष काट्यो क्या र ! तर वर्षको  
भेडो वन्नुमा के देखियो यहाँ ! पन्ध रुपियाँ, एक सय असी घण्टा काम
भेडो बन्नुमा के देखियो यहाँ ! पन्ध्र रुपियाँ, एक सय असी घण्टा काम  
गरेर ! अनि गरीबका बाबुआमाले के मोहनी देखून्‌ ? अझ म चाहन्छु
गरेर ! अनि गरिबका बाबुआमाले के मोहनी देखून् ? अझ म चाहन्छु  
कुरा गर्ने शिक्षकहरू दुनियाँमा डुलून्‌ । खुला इस्कुल बनून्‌ । छानिएका
कुरा गर्ने शिक्षकहरु दुनियाँमा डुलून् । खुला इस्कुल बनुन् । छानिएका  
सत्पात्रहरूद्वारा दुनियाँलाई शिक्षित हुन दुई दिनको कुरा छ । पन्ध-बीस
सत्पात्रहरुद्वारा दुनियाँलाई शिक्षित हुन दुई दिनको कुरा छ । पन्ध्र–बिस
वर्ष पढेर दाढी पाकेर बिग्रिसकेका हुन्छौँ या दोस्रो संसारमा बेपरवाहको
वर्ष पढेर दाढी पाकेर बिग्रिसकेका हुन्छौं या दोस्रो संसारमा बेपरवाहको  
नतीजा भोग गर्न पुगिसकेका हुन्छौं । समयको दुरुपयोग : देख्दा आत्मा
नतिजा भोग गर्न पुगिसकेका हुन्छौं । समयको दुरुपयोग देख्दा आत्मा  
सन्तुष्ट रहँदैन । हामीले शिक्षालाई जीवनमा लगेर घरघरमै घुसाउनुपर्दछ
सन्तुष्ट रहँदैन । हामीले शिक्षालाई जीवनमा लागेर घरघरमै घुमाउनु पर्दछ ।  
'शुरू भएकै छैन' भन्ने पनि छन्‌ नि ? उपाय हजारौं निक्लन्छन्‌ त्यहाँ,
'सुरु भएकै छैन' भन्ने पनि छन् नि ? उपाय हजारौं निक्लन्छन् त्यहाँ,  
जहाँ हामी मगज लगाउँछौं । श्रद्धासँग यो पन्ध्र वर्षलाई काटेर पाँचौं वर्ष
जहाँ हामी मगज लगाउँछौं । श्रद्धासँग यो पन्ध्र वर्षलाई काटेर पाँचौं वर्ष  
गराउन सकियोस्‌ ! दश वर्ष जीवन राष्ट्रलाई वपिने थियो र हामी
गराउन सकियोस् ? दश वर्ष जीवन राष्ट्रलाई थपिने थियो र हामी  
दश वर्षका कष्ट नपाई दश वर्ष अग्रसर हुने थियौं र अरू जाति फेरि
दश वर्षका कष्ट नपाई दश वर्ष अग्रसर हुने थियौं र अरु जाति फेरि  
अरू पन्ध्र वर्ष पढ्दै गर्नै थिए र हामी पाँचै वर्षमा तिनलाई उछिन्ने
अरु पन्ध्र वर्ष पढ्दै गर्ने थिए र हामी पाँचै वर्षमा तिनलाई उछिन्ने  
थियौं । सापेक्षिक दृष्टिमा हामी तिनसँग बीस वर्ष नाफा गरेर जीवनको
थियौं । सापेक्षित दृष्टिमा हामी तिनसँग बिस वर्ष नाफा गरेर जीवनको  
दौड छाड्ने थियौं । तर हामी मेहनती जाति भए पनि कट्टर प्राचीनवादी
दौड छोड्ने थियौं । तर हामी मेहनती जाति भए पनि कट्टर प्राचीनवादी  
छौं । अनुभवदेखि डराउँछौं । तर यहाँ खतरा छैन । खालि दुई-चार
छौं । अनुभवदेखि डराउँछौं । तर यहाँ खतरा छैन । खालि दुई–चार
मगजदार मिले उपाय निस्किन्छ । हामी दश वर्षका शववेदनाबाट
मगजदार मिले उपाय निस्किन्छ । हामी दश वर्षका शव वेदनाबाट
नवयुगका शिशुलाई बचाउँछौँ । 'असम्मभव' भन्ने पनि कुनै छन्‌ नि!
नवयुगका शिशुलाई बचाउँछौं । 'असम्भव' भन्ने पनि कुनै छन् नि !  
तिनीहरू सस्तो नैराश्य लिने किसिमका कठिनतावादी हुन्‌ ! शिक्षासुधारमा
तिनीहरु सस्तो नैराश्य लिने किसिमका कठिनतावादी हुन् ! शिक्षा सुधारमा
राष्ट्रको सुनौला भविष्य छ ! झुपडीसम्म किताब पुन्याउन सकिन्छ र
राष्ट्रको सुनौलो भविष्य छ ! झुपडीसम्म किताब पुर्‍याउन सकिन्छ र  
खेतमा परीक्षा ।
खेतमा परीक्षा ।


शिक्षा म त्यसलाई भन्दछु जसले मानिसलाई पूरा मानिस बनाउछ,
शिक्षा म त्यसलाई भन्दछु, जसले मानिसलाई पूरा मानिस बनाउँछ,  
जसले जीवनको अल्पतामा दृष्टि राखेर समयको हिसाब उपयोग गर्न
जसले जीवनले अल्पतामा दृष्टि राखेर समयको हिसाब उपयोग गर्न  
सिकाउँछ र सबभन्दा उत्तम मानवोपकारी क्रियाहरूमा जसले सबै
सिकाउँछ र सबभन्दा उत्तम मानवोपकारी क्रियाकलापमा जसले सबै

Latest revision as of 22:21, 20 June 2025

This page has not been proofread

बिग्रनलाई बाबुका निधारका मोतीले तिर्दथे, र यति गर्नका निमित्त जीवनको आधा भाग लगाउनु कुन बुद्धिमानी भयो ? मलाई अपशोच लाग्छ यतिका मूल्यवान् वर्षसम्म राष्ट्रको शिशु निरर्थक आत्मविकारको क्रममा चल्दछ । हामी कहिले परिपक्व हुने ? मलाई हतपत लाग्दछ । गूँगो कलम देख्तै रिस नउठ्नु उन्नतिशीलको लक्षण हो । कलेजले पढाउने कुरासम्म त दश वर्षमा कथाकुथुङ्ग्रीबाटै सिकिहालोस् न यो कुरा कहानीबाट ! अनि सोह्र वर्ष हुँदा दुनियाँ बुझेर अगाडि सरोस् न नवयुवक ! म सुन्दछु बाह्रहाते तीन वर्ष काट्यो क्या र ! तर वर्षको भेडो बन्नुमा के देखियो यहाँ ! पन्ध्र रुपियाँ, एक सय असी घण्टा काम गरेर ! अनि गरिबका बाबुआमाले के मोहनी देखून् ? अझ म चाहन्छु कुरा गर्ने शिक्षकहरु दुनियाँमा डुलून् । खुला इस्कुल बनुन् । छानिएका सत्पात्रहरुद्वारा दुनियाँलाई शिक्षित हुन दुई दिनको कुरा छ । पन्ध्र–बिस वर्ष पढेर दाढी पाकेर बिग्रिसकेका हुन्छौं या दोस्रो संसारमा बेपरवाहको नतिजा भोग गर्न पुगिसकेका हुन्छौं । समयको दुरुपयोग देख्दा आत्मा सन्तुष्ट रहँदैन । हामीले शिक्षालाई जीवनमा लागेर घरघरमै घुमाउनु पर्दछ । 'सुरु भएकै छैन' भन्ने पनि छन् नि ? उपाय हजारौं निक्लन्छन् त्यहाँ, जहाँ हामी मगज लगाउँछौं । श्रद्धासँग यो पन्ध्र वर्षलाई काटेर पाँचौं वर्ष गराउन सकियोस् त ? दश वर्ष जीवन राष्ट्रलाई थपिने थियो र हामी दश वर्षका कष्ट नपाई दश वर्ष अग्रसर हुने थियौं र अरु जाति फेरि अरु पन्ध्र वर्ष पढ्दै गर्ने थिए र हामी पाँचै वर्षमा तिनलाई उछिन्ने थियौं । सापेक्षित दृष्टिमा हामी तिनसँग बिस वर्ष नाफा गरेर जीवनको दौड छोड्ने थियौं । तर हामी मेहनती जाति भए पनि कट्टर प्राचीनवादी छौं । अनुभवदेखि डराउँछौं । तर यहाँ खतरा छैन । खालि दुई–चार मगजदार मिले उपाय निस्किन्छ । हामी दश वर्षका शव वेदनाबाट नवयुगका शिशुलाई बचाउँछौं । 'असम्भव' भन्ने पनि कुनै छन् नि ! तिनीहरु सस्तो नैराश्य लिने किसिमका कठिनतावादी हुन् ! शिक्षा सुधारमा राष्ट्रको सुनौलो भविष्य छ ! झुपडीसम्म किताब पुर्‍याउन सकिन्छ र खेतमा परीक्षा ।

शिक्षा म त्यसलाई भन्दछु, जसले मानिसलाई पूरा मानिस बनाउँछ, जसले जीवनले अल्पतामा दृष्टि राखेर समयको हिसाब उपयोग गर्न सिकाउँछ र सबभन्दा उत्तम मानवोपकारी क्रियाकलापमा जसले सबै