Jump to content

Page:Satya harihschandra katha.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६०)}} मायाले गरि ताही आश्रम पनी चाँडै तयारी गरी । राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥ राजन्‌। ब्राहाण हँ मता यसघरी आफू कता हो किन । एक्कै यो वनमा सवारि हुनु..."
 
Bmal (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(६०)}}
{{pcn|(६०)}}
मायाले गरि ताही आश्रम पनी चाँडै तयारी गरी ।
मायाले गरि ताहीं आश्रम पनी चाँडै तयारी गरी ।
राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥
राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥
राजन्‌। ब्राहाण हँ मता यसघरी आफू कता हो किन ।
राजन्‌! ब्राह्मण हूँ मता यसघरी आफू कता हो किन ।
एक्कै यो वनमा सवारि हुनु भो कोही अरू देखिन ॥
एक्लै यो वनमा सवारि हुनु भो कोही अरू देखिन ॥


{{pcn|(६१)}}
{{pcn|(६१)}}
यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ ।
यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ ।
यस्तो भो छलिएँ मता वनमहाँ आई पुगेछ यहाँ ॥
यस्तो भो छलिएँ मता वनमहाँ आई पुगेछू यहाँ ॥
आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र हुँ
आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र हूँ
झूटो काम कदापि गर्दिन कहीँ धेरै कुरा के कहुँ॥
झूटो काम कदापि गर्दिन कहीं धेरै कुरा के कहूँ॥


{{pcn|(६२)}}
{{pcn|(६२)}}
दिन्छु दान तपाइँलाइ पनि लौ इच्छा के को भनी ।
दिन्छू दान तपाईंलाइ पनि लौ इच्छा के को भनी ।
बोले बात सुनेर ब्राह्माण तहाँ सारै चत्रा बनी ॥
बोले बात सुनेर ब्राह्माण तहाँ सारै चतूरा बनी ॥
हे राजन्‌ँ यिकुरा वशिष्ठ मुनिले भन्थे मलाई वहाँ ।
हे राजन्‌! यिकुरा वशिष्ठ मुनिले भन्थे मलाई वहाँ ।
दाता सत्य हजूरका सरि अरू छैनन्‌ जगत्‌भर्‌ महाँ ॥
दाता सत्य हजूरका सरि अरू छैनन्‌ जगत्‌भर्‌ महाँ ॥


{{pcn|(६३)}}
{{pcn|(६३)}}
छोराको छ विवाह हे नरपतेयै यज्ञशाला महाँ ।
छोराको छ विवाह हे नरपते! यै यज्ञशाला महाँ ।
दिनूहोस मलाई दान महराज्‌ अच्छिन्न होला वहाँ ॥
दिनूहोस मलाई दान महराज्‌ अच्छिन्न होला वहाँ ॥
यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन्‌ अगाडी सरी ।
यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन्‌ अगाडी सरी ।

Latest revision as of 16:45, 3 July 2025

This page has been validated

(६०)
मायाले गरि ताहीं आश्रम पनी चाँडै तयारी गरी ।
राजालाइ बसाइ आश्रममहाँ सोधे अगाडी सरी ॥
राजन्‌! ब्राह्मण हूँ मता यसघरी आफू कता हो किन ।
एक्लै यो वनमा सवारि हुनु भो कोही अरू देखिन ॥

(६१)
यस्तो प्रश्न सुनेर ई नृपतिले साँचै बताए तहाँ ।
यस्तो भो छलिएँ मता वनमहाँ आई पुगेछू यहाँ ॥
आशा पूर्ण गराउने सकलको राजा हरिश्चन्द्र हूँ ।
झूटो काम कदापि गर्दिन कहीं धेरै कुरा के कहूँ॥

(६२)
दिन्छू दान तपाईंलाइ पनि लौ इच्छा के को भनी ।
बोले बात सुनेर ब्राह्माण तहाँ सारै चतूरा बनी ॥
हे राजन्‌! यिकुरा वशिष्ठ मुनिले भन्थे मलाई वहाँ ।
दाता सत्य हजूरका सरि अरू छैनन्‌ जगत्‌भर्‌ महाँ ॥

(६३)
छोराको छ विवाह हे नरपते! यै यज्ञशाला महाँ ।
दिनूहोस मलाई दान महराज्‌ अच्छिन्न होला वहाँ ॥
यस्ताबात सुनी नुहाइ शुचि भै भन्छन्‌ अगाडी सरी ।
इच्छामाफिक आज दान दिउँला भन्ने कबोलै गरी ॥