Jump to content

Page:Satya harihschandra katha.pdf/18: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(५६)}} दौड्डी बँदेल सब त्यो फल-फूल बारी । नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥ लागे धपाउन सबै रखबार आई । हा हागरे सकल गै उ बँदेललाई ॥ {{pcn|(५७)}} झन्‌ उफ्रि धम्किदिइ मानि..."
 
Bmal (talk | contribs)
m Validated: 56 and 57 centered aligned on the number
 
(2 intermediate revisions by 2 users not shown)
Page statusPage status
-
Not proofread
+
Validated
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem><center>
{{pcn|(५६)}}
{{pcn|(५६)}}
दौड्डी बँदेल सब त्यो फल-फूल बारी ।
दौडी बँदेल सब त्यो फल-फूल बारी ।
नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥
नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥
लागे धपाउन सबै रखबार आई ।
लागे धपाउन सबै रखबार आई ।
हा हागरे सकल गै उ बँदेललाई ॥
हा हा! गरे सकल गै उ बँदेललाई ॥


{{pcn|(५७)}}
{{pcn|(५७)}}
झन्‌ उफ्रि धम्किदिइ मानि ताकि धेरै ।
झन्‌ उफ्रि धम्किदिइ मानि ताकि धेरै ।
दाह्वा, निकालि थुतुन धसि बारबारै ॥
दाह्रा निकालि थुतुन धसि बारबारै ॥
देखि उपद्रव ठुलो रखवबार्‌ डराये ।
देखि उपद्रव ठुलो रखवार्‌ डराये ।
दौडी गएर नृपमा सब हाल्‌ बताए ॥
दौडी गएर नृपमा सब हाल्‌ बताए ॥  
 
</center>{{pcn|(५८)}}
{{pcn|(५८)}}
दूतका बात सुनेर भूप मनमा आश्चर्य मान्दा भये
दृतका बात सुनेर भूप मनमा आश्चर्य मान्दा भयो
आफैनै गई मार्छु तेस्कन भनी झट्पट्‌ दगुर्दै गये ॥
आफैने गई मार्छु तेस्कन भनी झट्पट्‌ू दगुर्दै गये ॥
छाडे बाण छिटो बँदेल कन ता लागेन उफ्रीगयो ।
छाड बाण छिटो बँदेल कन ता लागेन उफ्रीगयो ।
चम्केको बिजुली सरी भइ छिटो भागी विपत्ता भयो ॥
चम्केको बिजुली सरी भइ छिटो भागी विपत्ता भयो ॥


{{pcn|(५९)}}
{{pcn|(५९)}}
घोडामा चढि झट्‌ गये पछिलिई धेरै सिपाही तहाँ ।
घोडामा चढि झट्‌ गये पछिलिई धेरै सिपाही तहाँ ।
ठूला 'झाडि महाँ पुगेर छलिए कोही रहेनन्‌ वहाँ ॥
ठूला झाडि महाँ पुगेर छलिए कोही रहेनन्‌ वहाँ ॥
बाटो बिर्सि यताउती घुमिरहे मीले अगाडि मुनी ।
बाटो बिर्सि यताउती घुमिरहे मीले अगाडि मुनी ।
विश्वामित्र क्रषी भुलाउन भनी थीये डुलेका अनी ॥
विश्वामित्र ऋषी भुलाउन भनी थीये डुलेका अनी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 11:45, 2 July 2025

This page has been validated

(५६)
दौडी बँदेल सब त्यो फल-फूल बारी ।
नाश्यो सबैतिर घुमि-घुमि लात मारी ॥
लागे धपाउन सबै रखबार आई ।
हा हा! गरे सकल गै उ बँदेललाई ॥

(५७)
झन्‌ उफ्रि धम्किदिइ मानि ताकि धेरै ।
दाह्रा निकालि थुतुन धसि बारबारै ॥
देखि उपद्रव ठुलो रखवार्‌ डराये ।
दौडी गएर नृपमा सब हाल्‌ बताए ॥

(५८)

दूतका बात सुनेर भूप मनमा आश्चर्य मान्दा भये ।
आफैनै गई मार्छु तेस्कन भनी झट्पट्‌ दगुर्दै गये ॥
छाडे बाण छिटो बँदेल कन ता लागेन उफ्रीगयो ।
चम्केको बिजुली सरी भइ छिटो भागी विपत्ता भयो ॥

(५९)
घोडामा चढि झट्‌ गये पछिलिई धेरै सिपाही तहाँ ।
ठूला झाडि महाँ पुगेर छलिए कोही रहेनन्‌ वहाँ ॥
बाटो बिर्सि यताउती घुमिरहे मीले अगाडि मुनी ।
विश्वामित्र ऋषी भुलाउन भनी थीये डुलेका अनी ॥