Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/94: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(२४)}} हुँदै नहोस्‌ क्यै गुण, शील, खूपी स्वरूपमा होस्‌ बहुतै कुरूपी । तथाऽपि मानिन्छ धनी मनुष्य जताततै यो बुझनू अवश्य ॥ {{pcn|(२५)}} धनै भए मात्र रहन्छ मान धनै भए हुन्न..."
 
Prty (talk | contribs)
 
(One intermediate revision by one other user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२४)}}
{{pcn|(२४)}}
हुँदै नहोस्‌ क्यै गुण, शील, खूपी
हुँदै नहोस्‌ क्यै गुण, शील, खूपी
स्वरूपमा होस्‌ बहुतै कुरूपी ।
::स्वरूपमा होस्‌ बहुतै कुरूपी ।
तथाऽपि मानिन्छ धनी मनुष्य
तथाऽपि मानिन्छ धनी मनुष्य
जताततै यो बुझनू अवश्य ॥
::जताततै यो बुझनू अवश्य ॥


{{pcn|(२५)}}
{{pcn|(२५)}}
धनै भए मात्र रहन्छ मान
धनै भए मात्र रहन्छ मान
धनै भए हुन्न फिका जमान ।
::धनै भए हुन्न फिका जमान ।
धनै भए बन्दछ बुद्धिमान
धनै भए बन्दछ बुद्धिमान
धनै भए मिल्छ ठुलो कमान ॥
::धनै भए मिल्छ ठुलो कमान ॥


{{pcn|(२६)}}
{{pcn|(२६)}}
जसो गरी हुन्छ धन-प्रवाह
जसो गरी हुन्छ धन-प्रवाह
सदा बहाई बन 'वाह वाह' ।
::सदा बहाई बन 'वाह वाह' ।
हुनेछ धारो धनको पियारो
हुनेछ धारो धनको पियारो
सुक्यो भने लोक सबै अँध्यारो ॥
::सुक्यो भने लोक सबै अँध्यारो ॥


{{pcn|(२७)}}
{{pcn|(२७)}}
धनै छ यागाऽऽदिक-धर्म-हेतु
धनै छ यागाऽऽदिक-धर्म-हेतु
धनै छ भाग्योदधिमाथि सेतु !
::धनै छ भाग्योदधिमाथि सेतु !
धनै भए मान्दछ राहु केतु
धनै भए मान्दछ राहु केतु
धनै छ सर्वोत्तम भाग्य-केतु ॥
::धनै छ सर्वोत्तम भाग्य-केतु ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 16:49, 24 June 2025

This page has been proofread

(२४)
हुँदै नहोस्‌ क्यै गुण, शील, खूपी
स्वरूपमा होस्‌ बहुतै कुरूपी ।
तथाऽपि मानिन्छ धनी मनुष्य
जताततै यो बुझनू अवश्य ॥

(२५)
धनै भए मात्र रहन्छ मान
धनै भए हुन्न फिका जमान ।
धनै भए बन्दछ बुद्धिमान
धनै भए मिल्छ ठुलो कमान ॥

(२६)
जसो गरी हुन्छ धन-प्रवाह
सदा बहाई बन 'वाह वाह' ।
हुनेछ धारो धनको पियारो
सुक्यो भने लोक सबै अँध्यारो ॥

(२७)
धनै छ यागाऽऽदिक-धर्म-हेतु
धनै छ भाग्योदधिमाथि सेतु !
धनै भए मान्दछ राहु केतु
धनै छ सर्वोत्तम भाग्य-केतु ॥