Page:Lalitya bhag 1 ra 2.pdf/84: Difference between revisions
Appearance
No edit summary |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
<ref>(यो कविता द्वितीय कविसम्मेलनमा पढिएको हो । -लेखक )</ref>भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर | |||
::भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । | ::भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर । | ||
खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी | खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी |
Latest revision as of 14:35, 23 June 2025
This page has been proofread
साहित्यको फुटबल
(१)
[1]भाषाको छ, विशाल चौर जसमा गर्दै ठुलो तर्खर
भै कोही फरवार्ड, रेफरि कुनै ब्याकिङ् र गोल्कीपर ।
खेल्दै छौँ फुटबाल बालक सबै साहित्यको बेसरी
हावा छैन परन्तु भित्र उसमा गुड्दैन केही गरी ॥
(२ )
खेल्न्यै हो अब खेल यो यदि भने चाँडो अगाडि सरी
ल्याऔँ शुद्ध विचार-पम्प, उसमा जोडौँ र त्यो सुस्तरी ।
हावा जागृतिको क्रमैसित भरौँ सर्वत्र त्यो टन्न होस्
भर्दा जोड परेर किन्तु पहिल्यै टुट्ने र फुट्ने नहोस् ॥
- ↑ (यो कविता द्वितीय कविसम्मेलनमा पढिएको हो । -लेखक )