Page:Lalitya bhag 1 ra 2.pdf/78: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''पिञ्जराको प्यासा मैना'''}}}} {{start center block}} <poem> हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो । चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्य..." |
|||
(One intermediate revision by one other user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो | हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो | ||
त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो । | ::त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो । | ||
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्याए पनि | चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्याए पनि | ||
भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥ | ::भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥ | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 16:09, 22 June 2025
This page has been proofread
पिञ्जराको प्यासा मैना
हड्डीको पिँजरा शरीर, उसमा मैना 'म' भन्ने चरो
त्यो क्याँ क्याँ गरदो छ शान्ति-रसको पानी-विना भै खरो ।
चारा इन्द्रिय-लभ्य यो विषयको लाखौँ खन्याए पनि
भित्री व्याकुलता र दाह उसको छुट्दैन कत्ती पनी ॥