Jump to content

Page:Laxmi nibandhasangraha.pdf/204: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "राज्य गर्दछे । पुरुषहरूलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो यालको जरूरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
राज्य गर्दछे । पुरुषहरूलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो
राज्य गर्दछे । पुरुषहरुलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो  
यालको जरुरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक
हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्ने जाइटिङ्ग्रे
हुन्छन्, जुँघा राख्ने– जवान ।


यालको जरूरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक
मैले 'ले हन्ट' नामक प्रसिद्ध प्रबन्ध लेखकको एक हास्यप्रधान
हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ जुँघा उखेल्ने जोइटिङ्ग्रे
लेखमा पढेथें कि कुनै रानीले आफ्नो स्वामीमा बागीहरुको पक्ष लिइन्,
किनकि राजाले उनको जनाना गाला जस्ता मसिना गाला लिएर (याने
दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस बेलासम्म सभ्यताको
कदम सायद ठिक दिशामा रहेछ । त आजकलको महान् परिवर्तन
हेर्नुहोस् ! 'लोग्नेको जुँघा राखे रे भनने रिसले एक ममेसाहेबले पिस्तोलको
गोलीले विवाहको बन्धनको विच्छेद गरिदिइन् रे ।' आधुनिक स्त्रीहरु
जुँघाको किन यस्तो रिस गर्दछन्, म भन्न सक्तिनँ । आजकल स्त्रीहरुले
पुरुषलाई मिच्तै ल्याएका छन्; उनीहरु सम अधिकारको मागबाट पनि
अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिह्न
देख्यो कि सायद उनका नजर जल्दा हुन् । मनोवैज्ञानिक कारणहरु
अनौठो छद्मवेशमा बाहिरका क्रियामा काम गर्दछन्


हुन्छन्‌, जुँघा राख्ने- जवान । ,
तर मलाई पनि यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि
जुँघाका मुठा बटारेर चढाउँछ र विशेषताको राक्षसी अधिकार राख्तछ ।
मेरो सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरु ज्यौंका त्यौं राख्नु
भन्ने छैन, अलिकति छाँटकाँट नगरेदेखिन् त मान्छे र भालुमा के फरक
छ ? भालु–नङ पाल्ने, काने जुँघा राख्ने, झाडी आँखीभैं बढ्न दिने
पुरुषहरु सौन्दर्योपासनाका नजका कसिङ्गर हुन् ती अजायब घरलाई
नमुना राख्न सुहाउँछन्, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै
ठहर्‍याउनुपर्छ ।


मैले 'ले हण्ट' नामक प्रसिद्ध प्रबन्धलेखकको एक हास्यप्रधान
जुँघा पनि थरी–थरीका हुन्छन् । कोही जुँघा घोप्टो हुन्छन् मानौं  
लेखमा पढेथें कि कुनै रानीले आफ्नो स्वामीका बागीहरूको पक्ष लिइन्‌,
जुवाको खालमा सब कौडी घोप्टिएर चौका परेको हो । घोप्टे जुँघेहरुमा
किनकि राजाले उनको जनाना गाला जस्ता मसिना गाला लिएर (याने
उत्साह कम हुन्छ, उनीहरु सायद जे भने पनि मान्छन् र 'जी हाँ हजूर'  
दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस वेलासम्म सभ्यताको
किसिमका पुरुष हुन्छन्; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठिक
 
उल्टा हुन्छन्, उपरफर्कुवा । जो जुँघा बटार्छन् र माथितिर फर्काएर  
कदम शायद ठीक दिशामा रहेछ । तर आजकलको महान्‌ परिवर्तन
घुमाउँछन् मानौं यिनका थर 'मै–हुँ–म' हो । तिखोटुप्पे सुइरे जुँघा भन्दछन्,  
हेर्नुहोस्‌ ! 'लोग्नेको जुँघा राखे रे भन्ने रिसले एक मेमसाहेबले पिस्तोलको
'कोही टेरे टेर्, नटेरे नटेर्' यो संसार मेरा निम्ति, म हुँ कुबेर !' कोही
 
गोलीले बिवाहको बन्धनको बिच्छेद गरिदिइन्‌ रे ।' आधुनिक स्त्रीहरू
जुँघाको किन यस्तो रिस गर्दछन्‌, म भन्न सक्तिनँ । आजकल स्त्रीहरूले
 
पुरुषलाई मिच्तै ल्याएका छन्‌; उनीहरू सम अधिकारको मागबाट पनि
 
अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिह्न
 
देख्यो कि शायद उनका नजर जन्दा हुन्‌ । मनोवैज्ञानिक कारणहरू
अनौठो छद्यवेशमा बाहिरका क्रियामा काम गर्दछन्‌ ।
 
तर मलाई पनि यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि
जुँघाका मूठा बटारेर चढाउँछ र विशेषताको राक्षसी अधिकार राख्तछ ।
 
मेरो सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरू ज्यौंका त्यौं राख्नु
भन्ने छैन, अलिकति छाँटकाँट नगरेदेखिन्‌ त मान्छे र भालूमा के फरक
छ ? भालु-नड पाल्ने, काने जुँघा राख्ने, झाडी आँखीभौं बढ्न दिने
पुरुषहरू सौन्दर्योपासनाका नजरका कसिङ्गर हुन्‌ । ती अजायबघरलाई
नमूना राख्न सुहाउँछन्‌, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै
ठहप्याउनुपर्छ ।
जुँघा पनि थरी-धरीका हुन्छन्‌ । कोही जुँघा घोप्टा हुन्छन्‌ मानौं
 
जूवाको खालमा सब कौडी घोप्टिएर चौका परेको हो। घोप्टेजुँघेहरूमा
 
उत्साह कम हुन्छ, उनीहरू शायद जे भने पनि मान्छन्‌ र 'जी हाँ हजूर'
 
किसिमका पुरुष हुन्छन्‌; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठीक
उल्टा हुन्छन्‌, उपरफर्कुवा । जो जुँघा बटार्छन्‌ र माथितिर फर्काएर
 
घुमाउँछन्‌ मानौं यिनका थर 'मै-हुँ-म' हो । तीखोटुप्पे सुइरे जुँघा भन्दछन्‌,
'कोही टेरै टेर्‌, नटेरै नटेर्‌' यो संसार मेरा निम्ति, म हँ कुबेर कोही
जुँघा/१९५

Latest revision as of 11:11, 21 June 2025

This page has not been proofread

राज्य गर्दछे । पुरुषहरुलाई केही पुरुषता नै चाहिन्छ । सिंहलाई जस्तो यालको जरुरत छ त्यस्तै पुरुषलाई जुँघाको, जसमा गम्भीर, शासक हाँकदार मर्दको बडप्पन स्पष्टीकृत हुन्छ । जुँघा उखेल्ने जाइटिङ्ग्रे हुन्छन्, जुँघा राख्ने– जवान ।

मैले 'ले हन्ट' नामक प्रसिद्ध प्रबन्ध लेखकको एक हास्यप्रधान लेखमा पढेथें कि कुनै रानीले आफ्नो स्वामीमा बागीहरुको पक्ष लिइन्, किनकि राजाले उनको जनाना गाला जस्ता मसिना गाला लिएर (याने दाह्री खौरेर) उनको सामना गरेका थिए । त्यस बेलासम्म सभ्यताको कदम सायद ठिक दिशामा रहेछ । त आजकलको महान् परिवर्तन हेर्नुहोस् ! 'लोग्नेको जुँघा राखे रे भनने रिसले एक ममेसाहेबले पिस्तोलको गोलीले विवाहको बन्धनको विच्छेद गरिदिइन् रे ।' आधुनिक स्त्रीहरु जुँघाको किन यस्तो रिस गर्दछन्, म भन्न सक्तिनँ । आजकल स्त्रीहरुले पुरुषलाई मिच्तै ल्याएका छन्; उनीहरु सम अधिकारको मागबाट पनि अगाडि बढिसके, र पुरुषजातिको यस्तो हाँकदार मर्दाना कालो चिह्न देख्यो कि सायद उनका नजर जल्दा हुन् । मनोवैज्ञानिक कारणहरु अनौठो छद्मवेशमा बाहिरका क्रियामा काम गर्दछन् ।

तर मलाई पनि यस्तो लमजुँघे मन पर्दैन जो दुई कानमाथि जुँघाका मुठा बटारेर चढाउँछ र विशेषताको राक्षसी अधिकार राख्तछ । मेरो सिद्धान्तमा प्रकृतिले उब्जाउने र बढाउने कुराहरु ज्यौंका त्यौं राख्नु भन्ने छैन, अलिकति छाँटकाँट नगरेदेखिन् त मान्छे र भालुमा के फरक छ ? भालु–नङ पाल्ने, काने जुँघा राख्ने, झाडी आँखीभैं बढ्न दिने पुरुषहरु सौन्दर्योपासनाका नजका कसिङ्गर हुन् । ती अजायब घरलाई नमुना राख्न सुहाउँछन्, तर संसारको गृहस्थी जीवनलाई अयोग्य नै ठहर्‍याउनुपर्छ ।

जुँघा पनि थरी–थरीका हुन्छन् । कोही जुँघा घोप्टो हुन्छन् मानौं जुवाको खालमा सब कौडी घोप्टिएर चौका परेको हो । घोप्टे जुँघेहरुमा उत्साह कम हुन्छ, उनीहरु सायद जे भने पनि मान्छन् र 'जी हाँ हजूर' किसिमका पुरुष हुन्छन्; मर्दको नूर नै गिरेजस्तो देखिन्छ । तिनका ठिक उल्टा हुन्छन्, उपरफर्कुवा । जो जुँघा बटार्छन् र माथितिर फर्काएर घुमाउँछन् मानौं यिनका थर 'मै–हुँ–म' हो । तिखोटुप्पे सुइरे जुँघा भन्दछन्, 'कोही टेरे टेर्, नटेरे नटेर्' यो संसार मेरा निम्ति, म हुँ कुबेर !' कोही