Jump to content

Page:Laxmi nibandhasangraha.pdf/182: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि आउन्न " बस ! विदा मिल्यो । हिँड्‌ खुट्टा ! अहिले सुस्त, अनि कुनामा मोडिएपछि खुशीको उफरपाफरमा ! यही रीतले आत्मा एक चीज चाहन..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि
पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि  
 
आउन्न !' बस विदा मिल्यो । हिंड् खुट्टा ! अहिले सुस्त, अनि कुनामा  
आउन्न " बस ! विदा मिल्यो । हिँड्‌ खुट्टा ! अहिले सुस्त, अनि कुनामा
 
मोडिएपछि खुशीको उफरपाफरमा !
मोडिएपछि खुशीको उफरपाफरमा !


यही रीतले आत्मा एक चीज चाहन्छ, शिक्षा अर्को चीज दिइरहेछ ।
यही रितले आत्मा एक चिज चाहन्छ, शिक्षा अर्को चिज दिइरहेछ ।  
 
आत्मा भन्छ 'चङ्गा !' इस्कुल भन्छ 'ढुङ्गा' । एउटा केटाकेटीले आफैं  
आत्मा भन्छ 'चङ्गा !' इस्कुल भन्छ 'ढुङ्गा' । एउटा केटाकेटीले आफैं
टुडिखेलमा बसेर लुमडी जान दुई बगल हिंड्नुभन्दा तेर्सो जान पाए धेरै  
टुडिखेलमा बसेर लुमडी जान दुई बगल हिंड्नुभन्दा तेर्सा जान पाए धेरै
हुने थियो भन्ने विचार गर्न लागेको थियो । तर घण्टी बज्छ, कराल  
 
चेहरा भएको चश्मादार उडुवा मास्टर बेतको छडी लिएर क्लासमा  
हुने थियो भन्ने विचार गर्न लागेको थियो । तर घण्टी बज्छ, कराल
पसे । 'लौ भन् ! हल र स्टिभन्सन साहबको एघारौं थियोरेम्', कण्ठस्थ  
 
लप्टन जाँचकले सिपाहीको पाठ बुझे झैं । बस ! कपाल कन्याउन लाग्यो,  
चेहरा भएको चश्मादार उड्वा मास्टर बेतको छडी लिएर क्लासमा
कपाल कन्याइले आएको कुरा कुइरो भयो, 'क ख' र 'ग क' दुईटै भन्दा  
पसे । “लौ भन्‌ ! हल र स्टीभन्सन साहबको एघारौं थियोरेम्‌”, कण्ठस्थ
'ख ग' ठुलो छ भन्ने प्रमाणित गर्नुपर्‍यो ! 'वाः खुब धक्कु लगाउँथिस्
लप्टन जाँचकले सिपाहीको पाठ बुझेझौं । बस ! कपाल कन्याउन लाग्यो,
त !' गोबरको मगजमा उम्रिउका यी क्या हुन् ?' तलास खलबलियो ।  
 
'अरु ! भन् अरु गधा' गधाले रेखागणित प्रकृत तवरले बुझ्यो त्यो  
कपाल कन्याइले आएको कुरा कुइ्रो भयो, 'क ख' र 'ग क' दुईटै भन्दा
लुमडी जाने बाटोमा तर यो अप्राकृतिक तवरमा मानिस गधामनितिर  
'ख ग' ठूलो छ भन्ने प्रमाणित गर्नुपत्यो ! “वा: खूब धक्कू लगाउँधिस्‌
ओर्ल्यो मगजै चलेन ! 'यो जस्तो बोधो गधा मैले देखिनँ । थाप् हात !'
त !” “गोबरको मगजमा उम्रिएका यी क्या हुन्‌ ?तलास खलबलियो ।
उत्तेजना पाउँदी कल्पना तत्वन्वेषिणी बनेर प्राकृत जीवनमा नव–नव
“अरू ! भन्‌ अरू गधा” गधाले रेखागणित प्राकृत तवरले बुभ्थ्यो त्यो
प्राप्ति गर्दै संसारको मोहनी अनुभव गर्न चाहन्थ्यो तर त्यो आठ पहर  
 
पढाउने खुला विश्वविद्यालयबाट वञ्चित भएर प्राकृत सिद्धान्त र तत्वलाई
लुमडी जाने बाटोमा तर यो अप्राकृतिक तवरमा मानिस गधामनितिर
नासमझसँग जोडेको र जबर्जस्तीले रङाएको, बेतदार अनुशासनद्वारा
 
मगजका मोहनीले चुम्बकिंदा गिर्खाहरुलाई बङ्ग्याएर उही मास्टरजीको  
ओर्ल्यो मगञ्जै चलेन ! “यो जस्तो बोधो गधा मैले देखिनँ । थाप्‌ हात !
'विद्या भनेको मेचमा बस्न पाउनु हो' भन्ने स्वाङ बढाउने क्रियामा  
उत्तेजना पाउँदी कल्पना तत्त्वान्वेषिणी बनेर प्राकत जीवनमा नव-नव
नआई रेखागणितका निमित्त बिचरो सम्बर्द्धनशील बाल्य मस्तिष्क लाचार  
 
रहन्छ
प्राप्ति गर्दै संसारको मोहनी अनुभव गर्न चाहन्थ्यो तर त्यो आठ पहर
पढाउने खुला विश्वविद्यालयबाट बञ्चित भएर प्राकृत सिद्धान्त र तत्त्वलाई
नासमभझसँग जोडेको र जबर्जस्तीले रङाएको, बेतदार अन्‌शासनद्वारा
मगजका मोहनीले चुम्बकिदा गिर्खाहरूलाई बङ्ग्याएर उह्दी मास्टरजीको
 
“विद्या भनेको मेचमा बस्न पाउनु हो” भन्ने स्वाङ बढाउने क्रियामा
 
नआई रेखागणितका निमित्त बिचरो सम्वरद्धनशील बाल्यमस्तिष्क लाचार
 
रहन्छ।
 
हामी खाना दिन जान्दैनौं दिने तवर पनि ठीक किसिमको
 
छैन । इस्कुलको नास्तिकताले पचास या सय मनुष्यमा एउटै आत्मा
 
हुन्छ भन्दछ । व्यक्तित्वको अभिरुचिअनुसार पोषण छैन । आर्यसंस्कार
 
दिनु आधुनिक शिक्षकको वृत्ति छ । हामी उल्था गर्छौं; विदेशलाई श्रेष्ठता
 
दिन्छौं । शिक्षित नेपालीले आफ्नो घर कहिल्यै पनि बुभ्दैन । नेपाली
 
भाषामा लेखिएका उही चीज नराम्रा हुन्छन्‌, या तिनमा हृदयस्पर्शिता
 
रहँदैन, अंग्रेजीमा उल्था गरे तिनै चीज दिलदार हुन्छन्‌ ।अंग्रेजी शब्दकोषका


शिक्षा/१७३
हामी खाना दिन जान्दैनौं । दिने तवर पनि ठिक किसिमको
छैन । इस्कुलको नास्तिकताले पचास या सय मनुष्यमा एउटै आत्मा
हुन्छ भन्दछ । व्यक्तित्वको अभिरुचिअनुसार पोषण छैन । आर्यसंस्कार
दिनु आधुनिक शिक्षकको वृत्ति छ । हामी उल्था गर्छौ; विदेशलाई श्रेष्ठता
दिन्छौं । शिक्षित नेपालले आफ्नो घर कहिल्यै पनि बुझ्दैन । नेपाली
भाषामा लेखिएका उही चिज नराम्रा हुन्छन्, या तिनमा हृदयस्पर्शिता
रहँदेन, अङ्ग्रेजीमा उल्था गरे तिनै चिज दिलदार हुन्छन् । अङ्ग्रेजी शब्दकोषका

Latest revision as of 22:18, 20 June 2025

This page has not been proofread

पनि ठग भनेर गाली गर्ने घरमा ! यहीं मर्छु भनेको त हो नि । काल पनि आउन्न !' बस विदा मिल्यो । हिंड् खुट्टा ! अहिले सुस्त, अनि कुनामा मोडिएपछि खुशीको उफरपाफरमा !

यही रितले आत्मा एक चिज चाहन्छ, शिक्षा अर्को चिज दिइरहेछ । आत्मा भन्छ 'चङ्गा !' इस्कुल भन्छ 'ढुङ्गा' । एउटा केटाकेटीले आफैं टुडिखेलमा बसेर लुमडी जान दुई बगल हिंड्नुभन्दा तेर्सो जान पाए धेरै हुने थियो भन्ने विचार गर्न लागेको थियो । तर घण्टी बज्छ, कराल चेहरा भएको चश्मादार उडुवा मास्टर बेतको छडी लिएर क्लासमा पसे । 'लौ भन् ! हल र स्टिभन्सन साहबको एघारौं थियोरेम्', कण्ठस्थ लप्टन जाँचकले सिपाहीको पाठ बुझे झैं । बस ! कपाल कन्याउन लाग्यो, कपाल कन्याइले आएको कुरा कुइरो भयो, 'क ख' र 'ग क' दुईटै भन्दा 'ख ग' ठुलो छ भन्ने प्रमाणित गर्नुपर्‍यो ! 'वाः खुब धक्कु लगाउँथिस् त !' गोबरको मगजमा उम्रिउका यी क्या हुन् ?' तलास खलबलियो । 'अरु ! भन् अरु गधा' गधाले रेखागणित प्रकृत तवरले बुझ्यो त्यो लुमडी जाने बाटोमा तर यो अप्राकृतिक तवरमा मानिस गधामनितिर ओर्ल्यो मगजै चलेन ! 'यो जस्तो बोधो गधा मैले देखिनँ । थाप् हात !' उत्तेजना पाउँदी कल्पना तत्वन्वेषिणी बनेर प्राकृत जीवनमा नव–नव प्राप्ति गर्दै संसारको मोहनी अनुभव गर्न चाहन्थ्यो तर त्यो आठ पहर पढाउने खुला विश्वविद्यालयबाट वञ्चित भएर प्राकृत सिद्धान्त र तत्वलाई नासमझसँग जोडेको र जबर्जस्तीले रङाएको, बेतदार अनुशासनद्वारा मगजका मोहनीले चुम्बकिंदा गिर्खाहरुलाई बङ्ग्याएर उही मास्टरजीको 'विद्या भनेको मेचमा बस्न पाउनु हो' भन्ने स्वाङ बढाउने क्रियामा नआई रेखागणितका निमित्त बिचरो सम्बर्द्धनशील बाल्य मस्तिष्क लाचार रहन्छ ।

हामी खाना दिन जान्दैनौं । दिने तवर पनि ठिक किसिमको छैन । इस्कुलको नास्तिकताले पचास या सय मनुष्यमा एउटै आत्मा हुन्छ भन्दछ । व्यक्तित्वको अभिरुचिअनुसार पोषण छैन । आर्यसंस्कार दिनु आधुनिक शिक्षकको वृत्ति छ । हामी उल्था गर्छौ; विदेशलाई श्रेष्ठता दिन्छौं । शिक्षित नेपालले आफ्नो घर कहिल्यै पनि बुझ्दैन । नेपाली भाषामा लेखिएका उही चिज नराम्रा हुन्छन्, या तिनमा हृदयस्पर्शिता रहँदेन, अङ्ग्रेजीमा उल्था गरे तिनै चिज दिलदार हुन्छन् । अङ्ग्रेजी शब्दकोषका