Jump to content

Page:Laxmi nibandhasangraha.pdf/181: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्‌, सिक्री नहोस्‌, नहोस्‌ ऐठन; होस्‌ प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्ग्रो गराओस्‌, तर हटसिद्धान्ती नबनोस्‌ र चारौंतर्..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्‌, सिक्री नहोस्‌,
शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्,  
नहोस्‌ ऐठन; होस्‌ प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय ।
नहोस् ऐठेन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय ।  
साङ्ग्रो गराओस्‌, तर हटसिद्धान्ती नबनोस्‌ चारौंतर्फ देखाओस्‌
साङ्गो गराओस्, तर हठ सिद्धान्ती नबनोस् चारैतर्फ देखाओस् ।  
अकाट्य अनन्त नियमहरूको होश दिलाओस्‌ तर संकुचित बन्धनले
अकाट्य अनन्त नियमहरुको होश दिलाओस् तर संकुचित बन्धनले  
 
नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका  
नजेलोस्‌ । शिक्षाले आत्मालाई बाधा नबनाओस्‌ तर प्रकृतिका र जीवनका
क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास  
 
गरोस् अर्धविकसित अवस्थामा राखेर हामीलाई साङ्गो कट्टर नबनाओस् ।  
क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस्‌ । हाम्रा सबै शक्तिको प्राकृत विकास
पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ  
गरोस्‌ अर्द्रविकसित अवस्थामा राखेर हामीलाई साङ्ग्रो कट्टर नबनाओस्‌
खोजिरहेका शक्तिहरुलाई यसले प्राकृत मार्ग दिन सकोस्
पूर्णतातिर लैजानु यसको ध्येय होस्‌ । भित्रबाट प्रकाशका निमित्त ठाउँ
खोजिरहेका शक्तिहरूलाई यसले प्राकृत मार्ग दिन सकोस्‌ ।
पढाउनुमा केही कत्रिमता छैन भन्न कोही सक्तैन । लडकालाई
 
वागमतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर
भन्छ-“पढ ! पढ ! दुई तियाँ छ, दुई चौको आठ” बागीको आत्मा
 
अनन्त च्याँठ अनुभव गरेर भन्दछ “यसमा के मोहिनी ? दोहोप्यायो,
दोहोन्यायो, आखिर उत्तिकै ! यी अङ्गका खुट्टा छैनन्‌, दुई चौको आठै
हुनुमा के मज्जा ? कहिले दश, कहिले बाह्ग होस्‌ न । अनि पो मज्जा !”
 
एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । क
 
बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस्‌ न “दुई चौका दश, दुई पञ्चे दुई
सय” होस्‌ त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल
 
होस्‌, अर्को खोला अनि त्यो चार मूँगफली छोडाउने सहपाठी हुन्‌ !


पढाउनुमा केही कृत्रिमता छैन भन्न कोही सक्तैन । लडाकालाई
वाग्मतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर
भन्छ– 'पढ ! पढ !! दुई तियाँ छ, दुई चौका आठ' बागीको आत्मा
अनन्त च्याँठ अनुभव गरेर भन्दछ, 'यसमा के मोहनी ? दोहोर्‍यायो,
दोहोर्‍यायो, आखिर उत्तिकै ! यी अङ्कका खुट्टा छैनन् न, दुई चौका आठै
हुनुमा के मज्जा ? कहिले दस कहिले बाह्र होस् न । अनि पो मज्जा !
एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । ऊ
बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न 'दुई चौका दश, दुई पञ्चे दुई
सय' होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल
होस्, अर्को खोला । अनि त्यो चार मुँगफली छोडाउने सहपाठी हुन् !
त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि ।
त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि ।
 
अनि माछाजस्तो हातरुपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा  
अनि माछाजस्तो हातरूपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा
जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा !  
 
त्यो नभएको दुनियाँले के काम ? यहाँ खालि कान निमोठ्छन् या हातमा  
जानु, अलिकति पानी पनि खाइने होओस्‌ ! त्यहाँ छ खतराको मजा !
एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ  
 
जडाउ र ज्ञानहरु जिल्ददार छन् 'मास्टरजीको चश्माले हेर्नको के  
त्यो नभएको दुनियाँले के काम : यहाँ खालि कान निमोठ्छन्‌ या हातमा
चासो ?' यस्ताका विरोधी क्रिया अचेल सचेल दुवै तवरले चलिरहेको  
 
बेलामा त्यो वैवेकिक गणित सूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार !  
एकै छिन रन्न तातो डाम लगाइदिने त हुन्‌ नि ! यहाँ जीवन ! यहाँ
जीवनको कुतकुती अरु दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु  
 
छ । अङ्क गणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका  
जडाउ र ज्ञानहरू जिल्ददार छन्‌ “मास्टरजीको चश्माले हेर्नको के
रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस !  
चासो !” यस्ताका विरोधी क्रिया अचेत सचेत दुवै तवरले चलिरहेको
मास्टरजी कपाल दुख्यो ! ऊँ ऊँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा
 
वेलामा त्यो वैवेकिक गणितसूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार !
 
जीवनको कृतकृती अरू दिशामा छ
छ।
 
! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु
 
अङ्गगणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका
 
रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस !
मास्टरजी कपाल दुख्यो ! झैँ उँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा
 
१७२/लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 22:16, 20 June 2025

This page has not been proofread

शिक्षक पनि पढाउन जान्दैन । शिक्षा जञ्जीर नहोस्, सिक्री नहोस्, नहोस् ऐठेन; होस् प्राकृत विकासलाई सहायता दिने प्राकृत उपाय । साङ्गो गराओस्, तर हठ सिद्धान्ती नबनोस् र चारैतर्फ देखाओस् । अकाट्य अनन्त नियमहरुको होश दिलाओस् तर संकुचित बन्धनले नजेलोस् । शिक्षाले आत्मालाई बाधा नबनाओस् तर प्रकृतिका र जीवनका क्षेत्रमा स्वतन्त्रतान्वेषक बनाओस् । हाम्रा सबै शक्तिको प्राकृत विकास गरोस् र अर्धविकसित अवस्थामा राखेर हामीलाई साङ्गो कट्टर नबनाओस् । पूर्णतातिर लैजानु यसको ध्येय होस् । भित्रबाट प्रकाशका निमित्त ठाउँ खोजिरहेका शक्तिहरुलाई यसले प्राकृत मार्ग दिन सकोस् ।

पढाउनुमा केही कृत्रिमता छैन भन्न कोही सक्तैन । लडाकालाई वाग्मतीमा पौडी खेल्न मन गइरहेछ, तर शिक्षकले कान निमोठेर भन्छ– 'पढ ! पढ !! दुई तियाँ छ, दुई चौका आठ' बागीको आत्मा अनन्त च्याँठ अनुभव गरेर भन्दछ, 'यसमा के मोहनी ? दोहोर्‍यायो, दोहोर्‍यायो, आखिर उत्तिकै ! यी अङ्कका खुट्टा छैनन् न, दुई चौका आठै हुनुमा के मज्जा ? कहिले दस कहिले बाह्र होस् न । अनि पो मज्जा ! एकोहोरो ठाउँमा सधैं उस्तैउस्तै टुङ्गिनुमा उसलाई मजा लाग्दैन । ऊ बन्धन चाहँदैन; कहिले खुर्र दगुरोस् न 'दुई चौका दश, दुई पञ्चे दुई सय' होस् त अनि पौडी खेलेजस्तो हुन्थ्यो । अनि त्यो दुई एउटा पुल होस्, अर्को खोला । अनि त्यो चार मुँगफली छोडाउने सहपाठी हुन् ! त्यसो भए पो मजा । शरीर तौलमा राख्न, टाउको ठाडोको ठाडै पानीमाथि । अनि माछाजस्तो हातरुपी पयरले चालिंदै बहँदै आफ्नो मजाको दिशामा जानु, अलिकति पानी पनि खाइने होओस् ! त्यहाँ छ खतराको मजा ! त्यो नभएको दुनियाँले के काम ? यहाँ खालि कान निमोठ्छन् या हातमा एकै छिन रन्न तातो डाम लगाइदिने त हुन् नि ! यहाँ जीवन ! यहाँ जडाउ र ज्ञानहरु जिल्ददार छन् । 'मास्टरजीको चश्माले हेर्नको के चासो ?' यस्ताका विरोधी क्रिया अचेल र सचेल दुवै तवरले चलिरहेको बेलामा त्यो वैवेकिक गणित सूत्रमा मानवात्मा न मोहनी देख्छ, न सार ! जीवनको कुतकुती अरु दिशामा छ ! पौडिनु त्यहाँ डुब्नु छ, पानी खानु छ । अङ्क गणितमा पौडी खेल्दा बेञ्चमनिका खुट्टासम्म चाल्ने मौका रहन्छ ! यसकारण मानवात्मालाई यो बन्धन अप्राकृत असह्य छ । बस ! मास्टरजी कपाल दुख्यो ! ऊँ ऊँ ! आँखा रसाए, म इस्कुल जान्नँ भन्दा