Page:Champa.pdf/36: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन् | जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन्, आफ्नो त्यति पनि | ||
छैन | छैन कोठाभित्र पसी रे । किन नपस्नु त कोठामा ? | ||
बिनसित्तिको बुहार्तन ! पहाडिया सासू ता नपरोस् छिः | |||
कसैलाई । के जखडबन्धी ! फलामे बोलीले बैँसको आङ कस्ने | |||
सार्है ! धोती चुन्न, दोलाइँ पट्याउन, कूचो लाउन, टेबिल सज्न, | |||
सम्याउन पनि कोठाभित्र नपस्नू रे | सम्याउन पनि कोठाभित्र नपस्नू रे ! पुग्ने कुरा हो ? हामीले के | ||
गरिदिएको छौँ र ? | गरिदिएको छौँ र ? छोरालाई पक्रन गा छैन क्यारे उनको ?" यस्तै गरी | ||
मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय | मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय | ||
बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर | बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर | ||
आफ्नो केश सिँगारेकी थिइन् । | आफ्नो केश सिँगारेकी थिइन् । डालाभरि रङ्गी-बिरङ्गी फूलहरू थिए । | ||
रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर | रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर | ||
ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर | ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर | ||
Line 15: | Line 15: | ||
बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई | बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई | ||
यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । | यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । | ||
एकताका बैँसको मीठो रूपौली मुहार, त्यसउपर काँचको रङ्गिलो | |||
बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र | बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र | ||
फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा | फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा | ||
सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि | सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि | ||
निक्कै मजाको कुरा हो । रावणको चोरी भाव आयो । चोरी | |||
सीताको | सीताको सौन्दर्य एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता | ||
जरुर कम छ, एक | जरुर कम छ, एक कोठामा थुनिनु, झिँगटीमुनि बस्नु, एक जनाको | ||
ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन | सम्पत्ति र एकलौटी ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन | ||
होला । जीवनको नाममा हामी के पाउँछौँ त ? | होला । जीवनको नाममा हामी के पाउँछौँ त ? दाल, भात, डुकु | ||
पुगनपुग दासत्व– एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी | |||
पर्यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे | पर्यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे | ||
बन्दरी भनेर हँस्सी-दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक | |||
क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने | क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने | ||
ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् । | ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् । |
Latest revision as of 20:24, 17 June 2025
जोडाजोडी मिलेर कति टुँडिखेल डुल्न जान्छन्, आफ्नो त्यति पनि छैन कोठाभित्र पसी रे । किन नपस्नु त कोठामा ?
बिनसित्तिको बुहार्तन ! पहाडिया सासू ता नपरोस् छिः कसैलाई । के जखडबन्धी ! फलामे बोलीले बैँसको आङ कस्ने सार्है ! धोती चुन्न, दोलाइँ पट्याउन, कूचो लाउन, टेबिल सज्न, सम्याउन पनि कोठाभित्र नपस्नू रे ! पुग्ने कुरा हो ? हामीले के गरिदिएको छौँ र ? छोरालाई पक्रन गा छैन क्यारे उनको ?" यस्तै गरी मनमनै भुतभुताउँदै चम्पाले डाली लिएर बगैँचामा प्रशस्त समय बिताइन् । साँझ परेपछि भित्र पसिन् । फूलका राम्रा थुँगाहरू चुनेर आफ्नो केश सिँगारेकी थिइन् । डालाभरि रङ्गी-बिरङ्गी फूलहरू थिए । रामकान्त हावा खान बाहिर निस्केका थिए । त्यसै बेलामा उनी मौका पाएर ऐनाअगाडि मेचमा बसेर गालामा फा थप्न लागिन् । केश सम्याएर फूलका गुच्छाहरू कलात्मक तवरले घुसार्दै आफ्नो मनमोहन स्वरूपको बैँसालु सौन्दर्यको टुना हेरेर रद्द परिन् । ऐनाअगाडि उनलाई यस्तो लाग्यो कि उनी स्वर्गबाट झरेकी अप्सरामध्ये एक जरुर हुन् । एकताका बैँसको मीठो रूपौली मुहार, त्यसउपर काँचको रङ्गिलो बिजुली रोशनीमा प्रतिबिम्ब फूलजडी रङ्गीन भित्ताको पृष्ठभूमि र फूलको वासन्तिक जडान र सूचना उनले हेलेन र द्रौपदीको कथा सम्झिन् । उनको मनमनमा एक विचित्र भाव आयो । चोरिनु पनि निक्कै मजाको कुरा हो । रावणको चोरी भाव आयो । चोरी सीताको सौन्दर्य एक सिफारिस हो । आजकल दुनियाँमा औपन्यासिकता जरुर कम छ, एक कोठामा थुनिनु, झिँगटीमुनि बस्नु, एक जनाको सम्पत्ति र एकलौटी ठेक्का हुनु । यत्रो दुनियाँमा कति विशाल जीवन होला । जीवनको नाममा हामी के पाउँछौँ त ? दाल, भात, डुकु पुगनपुग दासत्व– एक जनाको जुत्ता बन्नु । यो चेहरामा एक चाउरी पर्यो, यो केशको एक रौँ फुल्यो, बस् स्वामीजी पनि चाउरे बन्दरी भनेर हँस्सी-दिल्लगी गर्न थाल्दछन् । यस बैँसका औपन्यासिक क्षेत्रमा एक मिठो घटना थिएन । "म मरिरहेछु तिम्रा निमित्त" भन्ने ज्वलन आगो सल्केको हृदयको आत्मसमर्पण उनले पाएकी थिइनन् ।