Jump to content

Page:Champa.pdf/23: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "च्यान्टी । पहेंली यति छेपाराले चुसे जस्ती होइन । मसालाको बोटको जंघा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति डेडो रहेछ । नाक बिलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
च्यान्टी । पहेंली यति छेपाराले चुसे जस्ती होइन । मसालाको बोटको जंघा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति डेडो रहेछ । नाक बिलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्य दृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हो, हुने हो-तर मलाई डर लाग्छ यिनी हलक्क बढनेछिन् । अनि भर्‍याङको उखान पर्‍योभने रतौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँभने या काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन्- मलको मूला जस्तो के गर्नु ? ……. चीनीयाचम्पा खिल्दो मुसमुसे अच्छा ! बेश रहिछन् तर विचारणीय ।”
च्यान्टी । पहेँली यति छेपाराले चुसेजस्ती होइन । मसालाको बोटको  
जङ्घा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति टेडो
रहेछ । नाक विलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख  
ता खूब हिसीलाग्दो हो । केश पनि आर्यदृष्टिले ता उत्तम । मेरो च्यान्टा  
आदर्श भए त खासा हो, हुने हो तर मलाई डर लाग्छ यिनी हलक्क  
बढनेछिन् । अनि भर्‍याङको उखान पर्‍यो भने रत्यौलीमा खियौटे  
पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँ भने या  
काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा !
मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन् मलको मूलाजस्तो के गर्नु !
… चीनीयाँचम्पा खिल्दो मुसमुसे अच्छा ! बेस रहिछन् तर विचारणीय ।"


यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाउरु(अक्सर नेपालमा) विचार गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्म-प्रशंसा । नार्सिसस् सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामथ्र्यउपर ज्यादा जोड दिँदैनन्- आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चस्मा-कोट इत्यादिद्वारा उनीहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामाथ्र्यउपर ज्यादा जोड दिँदैनन्- आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवान, ढाँचाकाँचा, चस्मा कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व भनेर पालन गर्दछन् ।
यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले  
पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र  
एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त  
आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाहरू (अक्सर नेपालमा) विचार  
गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो ।  
नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्मप्रशंसा । नार्सिसस्  
सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य,  
उपार्जनको सामर्थ्यउपर ज्यादा जोड दिँदैनन् आफ्नो असौन्दर्य त  
उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चश्मा,  
कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व  
भनेर पालन गर्दछन् ।


यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त तर उनले चम्पालाई आफू योग्य हुनुभन्दा कति मात्र तल माथि परेकी होलिन् भनेर ग्राह्मताको हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए ।
यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक  
थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त, तर उनले चम्पालाई  
आफूयोग्य हुनुभन्दा कति मात्र तल-माथि परेकी होलिन् भनेर ग्राह्यताको
समस्या हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए ।


सुवासिनी मान्छेका जोड जिद्दीले चम्पा र रामकान्तको बिहा भयो । दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट बिहानसम्म सुँक्क सुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहा बाजे
सुवासिनी मान्छेका जोडजिद्दीले चम्पा र रामकान्तको बिहा भयो ।  
दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट  
बिहानसम्म सुँक्कसुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहाबाजे

Latest revision as of 11:56, 15 June 2025

This page has been proofread

च्यान्टी । पहेँली यति छेपाराले चुसेजस्ती होइन । मसालाको बोटको जङ्घा होइन । राम्री त निक्कै राम्री हुन् । आँखा अलिकति टेडो रहेछ । नाक विलकुल आर्य भन्न सकिन्न । नेपाली आबहवा । तर खाने मुख ता खूब हिसीलाग्दो हो । केश पनि आर्यदृष्टिले ता उत्तम । मेरो च्यान्टा आदर्श भए त खासा हो, हुने हो तर मलाई डर लाग्छ यिनी हलक्क बढनेछिन् । अनि भर्‍याङको उखान पर्‍यो भने । रत्यौलीमा खियौटे पोइ भनेर खिसीमा जानुपर्नेछ । म उनको कानसम्म पुग्ने भएँ भने या काँधसम्म ? मजा हुन्न बा ? टिमिक्क च्यान्टा । त्यस्तो भयो बेखतरा बा ! मलाई डर लाग्छ यिनी हलक्क अग्लिन्छिन् । मलको मूलाजस्तो के गर्नु ! … चीनीयाँचम्पा खिल्दो मुसमुसे अच्छा ! बेस रहिछन् तर विचारणीय ।"

यस्ता विचारका साथमा उनी हेरिरहकै थिए । चम्पाको आँखाले पर्खालको प्वालमा दुई आँखा देख्यो । उनी चाल मारेर एकातिर पसिन् र एउटा ढोड लिएर चट्ट बदमाशीसँग प्वालमा घोचिदिइन् । बल्लतल्ल रामकान्त आफ्नो आँखा बचाएर त्यस ठाउँबाट भागे । ठिटाहरू (अक्सर नेपालमा) विचार गर्दछन् कि सर्वोत्तम कन्या पाउनु उनीहरूको व्यक्तिगत अधिकार हो । नवयुवकको व्यक्तित्वमा सबभन्दा प्रधान गुण हुन्छ आत्मप्रशंसा । नार्सिसस् सबमा जागा रहन्छन् । अक्सर ठिटाहरू आफ्नो अदब, संस्कार, शिक्षा, भविष्य, उपार्जनको सामर्थ्यउपर ज्यादा जोड दिँदैनन् आफ्नो असौन्दर्य त उनीहरूबाट बिलकुल छिपिरहन्छ । पोशाक, नौजवानी, ढाँचाकाँचा, चश्मा, कोट इत्यादिद्वारा उनीहरू आफ्नो व्यक्तित्व बनाउँछन् र त्यसैलाई व्यक्तित्व भनेर पालन गर्दछन् ।

यसरी रामकान्तलाई थाहा थिएन कि कन्या उनीभन्दा धेरै गुनामा लायक थिइन्, उनीभन्दा धेरै गुना असल व्यक्तित्वका निमित्त, तर उनले चम्पालाई आफूयोग्य हुनुभन्दा कति मात्र तल-माथि परेकी होलिन् भनेर ग्राह्यताको समस्या हल गर्नको चिन्तामा घरतिर कदम फर्काइरहेका थिए ।

सुवासिनी मान्छेका जोडजिद्दीले चम्पा र रामकान्तको बिहा भयो । दुलही बिहाको दिन खूब रोइन् । भात खाइनन् । घरमा पनि भोलिपल्ट बिहानसम्म सुँक्कसुँक्क गरिरहेकै देखिन्थिन् । जब दुलाहाबाजे