Jump to content

Page:Champa.pdf/10: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "घूँघरदार शिर हल्लाइन् । “भोक लागेपछि चोर्दैन त ? बिरालोले पनि चोर्छ । सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ बाबै !” चम..."
 
 
(2 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
घूँघरदार शिर हल्लाइन् ।
घुँघरदार शिर हल्लाइन्, "भोक लागेपछि चोर्दैन त ? विरालोले
पनि चोर्छ सबले पढ्न, खान नपाएपछि बदमाश किन हुँदैनन्
त ? … … हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ,
बाबै !"


“भोक लागेपछि चोर्दैन त ? बिरालोले पनि चोर्छ सबले पढ्न खान नपाएपछि बदमाश किन हुँदैनन् त ? ………. हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ बाबै !
चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहिराइ
समेत थियो "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर
बाठी … … पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले !" तर कडा मुख
लगाएर उनले थपे ।


चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहराइसमेत थियो “यो मान्छे चौपट्टकी छ”, बूढाले सम्झे, “अघोर बाठी …. पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले”, तर कडा मुख लगाएर उनले थपे, “हाः गवन्धि ? ………. राजाको कुरा केटाकेटीले गर्नुहुन्छ ?
"हा गवन्धि !… राजाको कुरा केटाकेटीले गर्नु हुन्छ ?"
कौमुदीको सन्धिबाट उनले गाली गरे चम्पा एकछिन चकित भइन् ।
उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ?


कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन
"अँ ? … " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला
अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ? बेस्करी हुन्छ
हजूरबुबा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो !
हजूर पनि "


“अँ ? ……. ” उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, “होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ! बेस्करी हुन्छ हजूरबुवा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि ।”
बूढाले झिँजिएर "खेल्न जाऊ" भने । तब चम्मा उफ्रँदै,
नाच्दै कोठाबाट बाहिर निस्किन् । "छुकछुक छैयाँ, छुकछुक छैयाँ,  
चकचक चुकचुक… ।"


बूढाले झिझिएर खेल्न जाऊ भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । छुक छुक छैयाँ, छुक छुक, छैयाँ चकचक चुकचुक, चुक………
ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरआफर चापल्य र
रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो


ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरसाफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।
"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले
पराइघरकी बुहार्तन कसरी गर्छे ? उमेर नपुगी कत्रो बिहा गरिदिनको
शौक ल !"


“यस्ती मिर्गकी छाउरी !” बूढाले मनमनै भने, “यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? …….. उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल ?”
उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे ।
ढोकाबाहिर कठबारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा
बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको
ठोके ।


उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोका बाहिर कठवारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।
"यी ढोकाहरु… साना तला नगरी नहुने नेपालमा… के  
 
गर्नु…… ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो ! यी  
“यी ढोकाहरु………. साना तला नगरी नहुने नेपालमा.. के गर्नु……….. ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो यी यस्तो होचो ल ……… ।”
यस्तो होचो ल … ।"
{{nop}}
{{nop}}

Latest revision as of 20:09, 10 June 2025

This page has been proofread

घुँघरदार शिर हल्लाइन्, "भोक लागेपछि चोर्दैन त ? विरालोले पनि चोर्छ । सबले पढ्न, खान नपाएपछि बदमाश किन हुँदैनन् त ? … … हाम्रो दूध ल्याउने कसाहीको छोरो दिनभरी गुच्चा खेल्छ, बाबै !"

चम्पाको कुरा गराइमा माधुर्य मात्र होइन, चातुरी तथा गहिराइ समेत थियो । "यो मान्छे चौपट्टकी छ", बूढाले सम्झे, "अघोर बाठी … … पछि लोग्नेलाई हातमा नचाइदिन्छे यसले !" तर कडा मुख लगाएर उनले थपे ।

"हा गवन्धि !… राजाको कुरा केटाकेटीले गर्नु हुन्छ ?" कौमुदीको सन्धिबाट उनले गाली गरे । चम्पा एकछिन चकित भइन् । उनलाई सुझेन कि राजाको कुरा केटाकेटीले किन गर्न हुँदैन ?

"अँ ? … " उनले अर्धश्वासका ध्वनिमा उत्तर दिइन्, "होला अब ? केटाकेटीले किन कुरा गर्न नहुनु रे ? बेस्करी हुन्छ हजूरबुबा ! बूढाले मात्रै कुरा गर्नु भन्ने छ त ? … ओहो ! हजूर पनि ।"

बूढाले झिँजिएर "खेल्न जाऊ" भने । तब चम्मा उफ्रँदै, नाच्दै कोठाबाट बाहिर निस्किन् । "छुकछुक छैयाँ, छुकछुक छैयाँ, चकचक चुकचुक… ।"

ध्वनिहरुको निरर्थक अनुप्रासात्मक उफरआफर चापल्य र रसनोत्तेजकता उनको स्वभावको दानासँग मिल्थ्यो ।

"यस्ती मिर्गकी छाउरी !" बूढाले मनमनै भने, "यसले पराइघरकी बुहार्तन कसरी गर्छे ? उमेर नपुगी कत्रो बिहा गरिदिनको शौक ल !"

उनको चित्त बुझेन । उनी बज्यैको कोठाभित्र पसे । ढोकाबाहिर कठबारले बारेको साङ्ग्रो बाटो थियो । त्यस बाटामा बज्यैको कोठाभित्र पस्ने ढोका थियो । बूढाले हतपतमा टाउको ठोके ।

"यी ढोकाहरु… साना तला नगरी नहुने नेपालमा… के गर्नु…… ? एक बित्ता अग्लो पारुँ भन्या अरुहरुले मान्ने भए पो ! यी यस्तो होचो ल … ।"