Page:Prometheus.pdf/97: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
अनन्तकालीन दुःखका गभीर विरफीट ! | |||
{{pcn|(५)}} | |||
धुवताराकी युगल संगीको परिक्रमाको | |||
कोण फैलेर गयो । अब कृष्णवसना रजनी | |||
थाकी निद्राले गभीर ढल्किन् परशिचमतिर । | |||
चीसी श्वास भयो उनको । शीत समीरण | |||
अलि अलि बिउँझिई पतलाउन लाग्यो | |||
प्रगाढ अन्धकार, मिरमिर, मिरमिर, | |||
कइरे धुवाँसो छिदै आयो पूर्व छिद्रमा । | |||
रेखा मिरमिर जागे नैश विलयबाट । | |||
अनि ₹ंग । तब दल पर्से प्रथम सुभावमा । | |||
अनि शीतमुक्ता चल्पलाए मन्दानिलमा | |||
सिरसिर ! | |||
{{pcn|(६)}} | |||
अनि र्विदेव, नित्य तरुण ती, | |||
लालिमाका अंकमाली अंशुमाली आए | |||
सुकुमार कुमार रशिमिमा सुन्तलारंग ! | |||
तब ज्वरपीडित भालदेशमा गरम, अनिद्व | |||
प्रमियसको एक अलौकिक अमृत | |||
शीतलताले दियो मृसार, प्रथम रश्मिमा । | |||
{{pcn|(७)}} | |||
अलि बौरी ती बोले: "जयदेव अपोलो, रषिमपति, | |||
सुकमार, सुन्दर सतत युवा नभचारी ! | |||
संगीतविशारद, सुवर्ण वीणाधारी, सुन्दर ! | |||
जय लालिमावल्लभ, शिखरारूढ ! तिमिरारि ! | |||
सहस निहगले उड्डीयमान तरुणतनु ! | |||
बीचि-बिचालित सिन्दुर उदययशको | |||
सुन्दर तिम्रो ! ए जगत् उद्घारक पतंग ! | |||
सिर्ज नव सुन्दरता संसारमा तिमी, कल्पी | |||
नवे, नव कला नितनूतन । एक कलापति ! | |||
तुत्दर आगमन तिम्रो ! सुन्दर किरण | |||
प्रस्तरमा तर तर प्रतीचीको उरभर प्रोज्ज्वल, | |||
संगीतमय मधुर शीतल कर-प्रपात ! | |||
ए कमलिनी-वल्लभ । लव लव सलिलका | |||
सलील पारी समीरणमा किरण रफुट | |||
उदीयमान ! सुनतत्री तरल बजाउ सहस ! | |||
संसार अञ् असुन्दरमा सुषुप्त छ, सब, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:24, 6 June 2025
अनन्तकालीन दुःखका गभीर विरफीट !
(५)
धुवताराकी युगल संगीको परिक्रमाको
कोण फैलेर गयो । अब कृष्णवसना रजनी
थाकी निद्राले गभीर ढल्किन् परशिचमतिर ।
चीसी श्वास भयो उनको । शीत समीरण
अलि अलि बिउँझिई पतलाउन लाग्यो
प्रगाढ अन्धकार, मिरमिर, मिरमिर,
कइरे धुवाँसो छिदै आयो पूर्व छिद्रमा ।
रेखा मिरमिर जागे नैश विलयबाट ।
अनि ₹ंग । तब दल पर्से प्रथम सुभावमा ।
अनि शीतमुक्ता चल्पलाए मन्दानिलमा
सिरसिर !
(६)
अनि र्विदेव, नित्य तरुण ती,
लालिमाका अंकमाली अंशुमाली आए
सुकुमार कुमार रशिमिमा सुन्तलारंग !
तब ज्वरपीडित भालदेशमा गरम, अनिद्व
प्रमियसको एक अलौकिक अमृत
शीतलताले दियो मृसार, प्रथम रश्मिमा ।
(७)
अलि बौरी ती बोले: "जयदेव अपोलो, रषिमपति,
सुकमार, सुन्दर सतत युवा नभचारी !
संगीतविशारद, सुवर्ण वीणाधारी, सुन्दर !
जय लालिमावल्लभ, शिखरारूढ ! तिमिरारि !
सहस निहगले उड्डीयमान तरुणतनु !
बीचि-बिचालित सिन्दुर उदययशको
सुन्दर तिम्रो ! ए जगत् उद्घारक पतंग !
सिर्ज नव सुन्दरता संसारमा तिमी, कल्पी
नवे, नव कला नितनूतन । एक कलापति !
तुत्दर आगमन तिम्रो ! सुन्दर किरण
प्रस्तरमा तर तर प्रतीचीको उरभर प्रोज्ज्वल,
संगीतमय मधुर शीतल कर-प्रपात !
ए कमलिनी-वल्लभ । लव लव सलिलका
सलील पारी समीरणमा किरण रफुट
उदीयमान ! सुनतत्री तरल बजाउ सहस !
संसार अञ् असुन्दरमा सुषुप्त छ, सब,