Page:Prometheus.pdf/96: Difference between revisions
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''अष्टम सर्ग'''}}}} | ||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
थोप्ले पख्चेटा भएको कालो पंछीसरि आयो | |||
फ्न् फुन् कालो बन्दै, कालो रात, उस्तका पंख | |||
फैलिई प॒थिवी-मंडलउपर अचल रहे | |||
अचलोपरि ! केवल-चमचम, चमचम | |||
छनि चम्के सुनील छदमा, गगन-मंडलको । | |||
{{pcn|(२)}} | |||
रूप, रंगहरू पसै मिरमिरको नीडमा | |||
प्रकृति उडिन् मन्द समीरणमा शीतल | |||
बृक्ष अचल रहे खडा, विस्तृतकर ती, | |||
आकाशबुट्टे, मिरमिर ! केवल एक दुई दल | |||
चुंबनमा प्रवत्त अलि प्रेरिन्थे मन्दानिलले । | |||
अजिन पक्ष उड्यो टाँगिएका पखेटामा । | |||
बाटुल आँखे दिन-सुतुबा भुल्का जाग्यो, टुहरी । | |||
{{pcn|(३)}} | |||
कालो अगोचर पोशाकमा निद्रादेवी | |||
तारा-लोकहरूबाट गिरिन्, सुस्त पयरमा, | |||
लोचनभित्र पसीकन, नीलिम निवासमा, | |||
ढोका बन्द गरिन्- बुन्न जादूको जाली, सपना । | |||
पशुसमेत लट्ठ परै उनका टूनाले | |||
बास, बासमा घाँसदार ! वानस्पतवाल, | |||
बराबर तर्सी हाबामा सोकाले, सुतिरहै । | |||
{{pcn|(४)}} | |||
नीरव मध्यरातमा, ढुकढुकले विहीन, | |||
सन्नाटाको मुटुलाई चिरी बराबर, | |||
दुःखका आवाज गभीर उठ्यथे, दुर द्र- | |||
सम्म बिलायो । चट्रानहरूको कोणमा | |||
पुन: प्रक्षिप्त ती रव सुनिन्थे विचित्र ! | |||
मानौ प्रेतका रोदनसमान सुनिन्थै ती, | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:24, 6 June 2025
(१)
थोप्ले पख्चेटा भएको कालो पंछीसरि आयो
फ्न् फुन् कालो बन्दै, कालो रात, उस्तका पंख
फैलिई प॒थिवी-मंडलउपर अचल रहे
अचलोपरि ! केवल-चमचम, चमचम
छनि चम्के सुनील छदमा, गगन-मंडलको ।
(२)
रूप, रंगहरू पसै मिरमिरको नीडमा
प्रकृति उडिन् मन्द समीरणमा शीतल
बृक्ष अचल रहे खडा, विस्तृतकर ती,
आकाशबुट्टे, मिरमिर ! केवल एक दुई दल
चुंबनमा प्रवत्त अलि प्रेरिन्थे मन्दानिलले ।
अजिन पक्ष उड्यो टाँगिएका पखेटामा ।
बाटुल आँखे दिन-सुतुबा भुल्का जाग्यो, टुहरी ।
(३)
कालो अगोचर पोशाकमा निद्रादेवी
तारा-लोकहरूबाट गिरिन्, सुस्त पयरमा,
लोचनभित्र पसीकन, नीलिम निवासमा,
ढोका बन्द गरिन्- बुन्न जादूको जाली, सपना ।
पशुसमेत लट्ठ परै उनका टूनाले
बास, बासमा घाँसदार ! वानस्पतवाल,
बराबर तर्सी हाबामा सोकाले, सुतिरहै ।
(४)
नीरव मध्यरातमा, ढुकढुकले विहीन,
सन्नाटाको मुटुलाई चिरी बराबर,
दुःखका आवाज गभीर उठ्यथे, दुर द्र-
सम्म बिलायो । चट्रानहरूको कोणमा
पुन: प्रक्षिप्त ती रव सुनिन्थे विचित्र !
मानौ प्रेतका रोदनसमान सुनिन्थै ती,