Page:Prometheus.pdf/55: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
बाज तिम्रो सामु आज, स्वर्गाधिष्ठाताको बागी, | |||
बागी प्रमिथस, निर्भीक, स्वपक्षमा अब तिम्रो, | |||
{{pcn|(६)}} | |||
"प्रकाशस्वरूप पुथिवीको अगृ॒त छेकी, | |||
जव लाग्दछ ग्रहण दिनकरमा मध्य-स्वर्ग, | |||
दैत्यग्रस्त झैँ तिमीहरू, पाउँछौ आफूलाई | |||
प्रलयका पख्ेटामनि, कालो बाजको पंख- | |||
समान, तर तिमीहरू अरु पुज्न खोज्दछौ | |||
त्यही मत्युस्वरूप दानब जो मानब-रिपु, | |||
तानाशाही पुजारीहो, नचुँड सुन्दर प्रसून, | |||
कोमलता च्याती चढाउन त्यस क्ररको | |||
कठोर पाउमा जो कल्ची फाँड्न चाहन्छ | |||
तिम्रो जाति स्वकीय । मानवहो, होशियार ! | |||
होशियार सुरप्रका दयाहीन देवदेखि | |||
रहो, रहो, मानब ! नगर पूजा जिउसको । | |||
{{pcn|(७)}} | |||
"अतिबलीको पुजा कायरता हो स्वभावको, | |||
अतिनैतिकको अर्चन आत्मबल जगत्को । | |||
आत्मा छ तिम्रो मानवहो । पूजन गर अब | |||
त्यस अक्षरलाई जो तिमीहरू हौ आफै । | |||
यो अमर चरो आउँछ, उड्दछ समय, समय, | |||
विलीन हुन अन्तमा शून्याकाशमा अनन्त । | |||
यो अगिन-स्फलिंग जो निभेरैँ भाग्दछ दर, | |||
बल्न अर्को घ्रुवमा, अर्का गगनमनि, यो | |||
यस ठाउँको सीमित चेतको भ्रममा पर्दा | |||
बिलाउँछ जस्तो लाग्दछ सबलाई । तरयो | |||
वर धुवमा छ, मरेपछि पनि, फलफुल । | |||
मर्दैनौ हे अमर मानबहो ! मृत्यु हो छाया । | |||
भ्रम, केबल उपहास, केबल छायालिंगन ! | |||
{{pcn|(८)}} | |||
"त्यो ज्वाला हो यस दाउरामा...ज्वालाभन्दा ज्वाला । | |||
समकालीन सब सुरको, सब नक्षत्रअघि | |||
त्यसको अस्तित्व एकलो, उज्यालो, चमचम ! | |||
सृनसानमा, जो सब चीजको हो मृत्यु महान् | |||
त्यो अमर, ढुक्कुर ढुकढुक गर्थ्यौ तेजोमय, | |||
सुगन्ध झैं ज्योति निकाली, फिँजाई, अनन्तको | |||
पुछारतक दुईतर्फ । त्यही किरणमा जन्मी | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 11:11, 6 June 2025
बाज तिम्रो सामु आज, स्वर्गाधिष्ठाताको बागी,
बागी प्रमिथस, निर्भीक, स्वपक्षमा अब तिम्रो,
(६)
"प्रकाशस्वरूप पुथिवीको अगृ॒त छेकी,
जव लाग्दछ ग्रहण दिनकरमा मध्य-स्वर्ग,
दैत्यग्रस्त झैँ तिमीहरू, पाउँछौ आफूलाई
प्रलयका पख्ेटामनि, कालो बाजको पंख-
समान, तर तिमीहरू अरु पुज्न खोज्दछौ
त्यही मत्युस्वरूप दानब जो मानब-रिपु,
तानाशाही पुजारीहो, नचुँड सुन्दर प्रसून,
कोमलता च्याती चढाउन त्यस क्ररको
कठोर पाउमा जो कल्ची फाँड्न चाहन्छ
तिम्रो जाति स्वकीय । मानवहो, होशियार !
होशियार सुरप्रका दयाहीन देवदेखि
रहो, रहो, मानब ! नगर पूजा जिउसको ।
(७)
"अतिबलीको पुजा कायरता हो स्वभावको,
अतिनैतिकको अर्चन आत्मबल जगत्को ।
आत्मा छ तिम्रो मानवहो । पूजन गर अब
त्यस अक्षरलाई जो तिमीहरू हौ आफै ।
यो अमर चरो आउँछ, उड्दछ समय, समय,
विलीन हुन अन्तमा शून्याकाशमा अनन्त ।
यो अगिन-स्फलिंग जो निभेरैँ भाग्दछ दर,
बल्न अर्को घ्रुवमा, अर्का गगनमनि, यो
यस ठाउँको सीमित चेतको भ्रममा पर्दा
बिलाउँछ जस्तो लाग्दछ सबलाई । तरयो
वर धुवमा छ, मरेपछि पनि, फलफुल ।
मर्दैनौ हे अमर मानबहो ! मृत्यु हो छाया ।
भ्रम, केबल उपहास, केबल छायालिंगन !
(८)
"त्यो ज्वाला हो यस दाउरामा...ज्वालाभन्दा ज्वाला ।
समकालीन सब सुरको, सब नक्षत्रअघि
त्यसको अस्तित्व एकलो, उज्यालो, चमचम !
सृनसानमा, जो सब चीजको हो मृत्यु महान्
त्यो अमर, ढुक्कुर ढुकढुक गर्थ्यौ तेजोमय,
सुगन्ध झैं ज्योति निकाली, फिँजाई, अनन्तको
पुछारतक दुईतर्फ । त्यही किरणमा जन्मी