Page:Prometheus.pdf/44: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
पार्सीहरूका परमेश्वर वेदका आत्मा ! | |||
जीवन - तिम्रो अतितेज्ञको एक हो स्यन्दन । | |||
तिम्रै पोषक न्यानोले जन्मी | |||
मानेव-सभ्यता जोशिली, सखमकदार् । | |||
तिम्रो रापविना कवि न बन्यो कोही । | |||
तिम्रो तापबिना न एक महावीर । | |||
तिमी घरका प्रकाश मनका विकास । | |||
{{pcn|(३८)}} | |||
तिमी परिचित थिएनौ मानबको पृथिबीमा, | |||
ए हुताशन, प्रथम युगमा मानवको । | |||
तिम्रो वरदान विचित्र थियो वसुन्धरालाई । | |||
मानवलाई आत्माको चेत फैँ नव-विकसित | |||
आयौ तिमी-प्रमिथसका वरदान । | |||
{{pcn|(३९)}} | |||
अन्धकार हटाउन, नवप्रकाश फिँजाउन, | |||
मानवको आयौ, अरिनदेव !...... | |||
नबप्राण-संबार गरी नरनारीहरूमा | |||
त्यस बैला । एक नवजीवनको स्वप्न-समान | |||
स्वीकार गरे मनुजहरूले तिमीलाई, | |||
अति क्तब्च !...प्रमिथस महान् मानसमित्र | |||
सुपृजित भए प्रथम मानव-समाजमा, | |||
नवप्राप्त परमेश्वर छै प्रतीचीका । | |||
{{pcn|(४०)}} | |||
अनेक चमत्कुतिहरूले नित्य चकित | |||
प्रकाशतिर फैलियो उन्नतिशील | |||
मानव-संसारमा, सभ्यतामा अग्रसर । | |||
जसरी गायश्रीजप सवितोपासक-- | |||
फूलबिश्वाहरू गीष्ममा फुल्छन्, | |||
चौडापात, सुगन्धमय आँत, सुन्दर, सुन्दर । | |||
{{pcn|(४१)}} | |||
यस अनलबीजको चमत्कारको | |||
वर्णन गर्नुअधि, अनगिन, | |||
बिसाउँछु विफलता व्यथित लेखनी | |||
शब्द-हार । चुच्ची औँलाकी चरी यो, | |||
लमपुच्छै, सिताकाशमा पत्रपत्रको | |||
नँग्दी नील, नील कण, नुच्ची भई ॥ | |||
खोज्छे उजाउन आफ्नो चरीचुच्चो | |||
अर्को जोशको रोशनीमा समुच्च । | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 09:50, 6 June 2025
पार्सीहरूका परमेश्वर वेदका आत्मा !
जीवन - तिम्रो अतितेज्ञको एक हो स्यन्दन ।
तिम्रै पोषक न्यानोले जन्मी
मानेव-सभ्यता जोशिली, सखमकदार् ।
तिम्रो रापविना कवि न बन्यो कोही ।
तिम्रो तापबिना न एक महावीर ।
तिमी घरका प्रकाश मनका विकास ।
(३८)
तिमी परिचित थिएनौ मानबको पृथिबीमा,
ए हुताशन, प्रथम युगमा मानवको ।
तिम्रो वरदान विचित्र थियो वसुन्धरालाई ।
मानवलाई आत्माको चेत फैँ नव-विकसित
आयौ तिमी-प्रमिथसका वरदान ।
(३९)
अन्धकार हटाउन, नवप्रकाश फिँजाउन,
मानवको आयौ, अरिनदेव !......
नबप्राण-संबार गरी नरनारीहरूमा
त्यस बैला । एक नवजीवनको स्वप्न-समान
स्वीकार गरे मनुजहरूले तिमीलाई,
अति क्तब्च !...प्रमिथस महान् मानसमित्र
सुपृजित भए प्रथम मानव-समाजमा,
नवप्राप्त परमेश्वर छै प्रतीचीका ।
(४०)
अनेक चमत्कुतिहरूले नित्य चकित
प्रकाशतिर फैलियो उन्नतिशील
मानव-संसारमा, सभ्यतामा अग्रसर ।
जसरी गायश्रीजप सवितोपासक--
फूलबिश्वाहरू गीष्ममा फुल्छन्,
चौडापात, सुगन्धमय आँत, सुन्दर, सुन्दर ।
(४१)
यस अनलबीजको चमत्कारको
वर्णन गर्नुअधि, अनगिन,
बिसाउँछु विफलता व्यथित लेखनी
शब्द-हार । चुच्ची औँलाकी चरी यो,
लमपुच्छै, सिताकाशमा पत्रपत्रको
नँग्दी नील, नील कण, नुच्ची भई ॥
खोज्छे उजाउन आफ्नो चरीचुच्चो
अर्को जोशको रोशनीमा समुच्च ।