Page:Prometheus.pdf/42: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude> {{stanza continue}}" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
क्रोध भनेको एक जरोको वेग हो, | |||
अस्वस्थ प्रकृतिको, अस्वाभाविक च्याँठ, | |||
एक उग्र गरम, जो उचाल्दछ खलबल्याई | |||
उयलित स्नायु, स्नायु, आयु गरी क्षीण । | |||
ढोक्ला, पिटला, रगताउला छरछर देह, | |||
बागीउपर हरी होला, आँधी, आँधी, | |||
उग्रवेग । तर म रहला अग्राख्न । | |||
देला दुःख अनन्त, दंड भनी उसले, | |||
तर तिनलाई परिणत गला शौकमा, | |||
अतुभवको आनन्द बनाई उपदेशयुक्त । | |||
मैले डरलाई जितेको छु, ए मानव ! | |||
डर केवल जड, जड रोमको कंपहरू हुन् । | |||
आफ्नो अस्तित्वउपरका जीना संदेह । | |||
म तयार छु; तयार, रुगाको घोडा चढ्न; | |||
तयार छु डुब्न नेत्रजल सागरमा; | |||
तयार, सुद्ररिन, रोपिन, क्टिन, हतौडिन, | |||
कीलिन, कल्चिन लौह पयरले दृष्टका; | |||
तयार, परीक्षित हुन अनन्तमा | |||
अनन्त बेदनाले आज; तयार, खान खलि । | |||
केबल सत्यको अमृत मेरो, मानवताको मिठास । | |||
यी दुई चीज किकेपछि विश्व छ ररल, गरल । | |||
{{pcn|(३३)}} | |||
"् कान्तिकार छु- म स्वर्राको बागी । | |||
विषम, अविवेकी स्वर्गको, शक्ति-सिद्धान्तयुत, | |||
पाशव-शक्ति...म देवत्यको छु समर्थक । | |||
सत्य शाह हो, असत्य दास 1 सत्य छ मेरो हतियार । | |||
भ्रैले ल्याएँ मानवहरूहो ! तिमीहरू-निम्ति | |||
एक स्वर्शिक बरदान- एक मेरो दयाको बक्सीस- | |||
दैवा,नलबीज ! यो खोक्रो नर्कटको उदरमा | |||
निहित शक्ति एक, विचित्र अगिनस्फुलिंग ! | |||
मानो सुवर्ण-किल्को कै घपधप बल्दो | |||
तमसावत, मिरमिर अघि, प्राची शिखरमा; | |||
जसमा छ असीम शक्ति गूढ... चकाचौंधिन | |||
विस्तारले त्रिभुवन, रज्मिहरूको रहस्य ! | |||
यो क्ल्को सारा कताको जननी हो । | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 09:50, 6 June 2025
क्रोध भनेको एक जरोको वेग हो,
अस्वस्थ प्रकृतिको, अस्वाभाविक च्याँठ,
एक उग्र गरम, जो उचाल्दछ खलबल्याई
उयलित स्नायु, स्नायु, आयु गरी क्षीण ।
ढोक्ला, पिटला, रगताउला छरछर देह,
बागीउपर हरी होला, आँधी, आँधी,
उग्रवेग । तर म रहला अग्राख्न ।
देला दुःख अनन्त, दंड भनी उसले,
तर तिनलाई परिणत गला शौकमा,
अतुभवको आनन्द बनाई उपदेशयुक्त ।
मैले डरलाई जितेको छु, ए मानव !
डर केवल जड, जड रोमको कंपहरू हुन् ।
आफ्नो अस्तित्वउपरका जीना संदेह ।
म तयार छु; तयार, रुगाको घोडा चढ्न;
तयार छु डुब्न नेत्रजल सागरमा;
तयार, सुद्ररिन, रोपिन, क्टिन, हतौडिन,
कीलिन, कल्चिन लौह पयरले दृष्टका;
तयार, परीक्षित हुन अनन्तमा
अनन्त बेदनाले आज; तयार, खान खलि ।
केबल सत्यको अमृत मेरो, मानवताको मिठास ।
यी दुई चीज किकेपछि विश्व छ ररल, गरल ।
(३३)
"् कान्तिकार छु- म स्वर्राको बागी ।
विषम, अविवेकी स्वर्गको, शक्ति-सिद्धान्तयुत,
पाशव-शक्ति...म देवत्यको छु समर्थक ।
सत्य शाह हो, असत्य दास 1 सत्य छ मेरो हतियार ।
भ्रैले ल्याएँ मानवहरूहो ! तिमीहरू-निम्ति
एक स्वर्शिक बरदान- एक मेरो दयाको बक्सीस-
दैवा,नलबीज ! यो खोक्रो नर्कटको उदरमा
निहित शक्ति एक, विचित्र अगिनस्फुलिंग !
मानो सुवर्ण-किल्को कै घपधप बल्दो
तमसावत, मिरमिर अघि, प्राची शिखरमा;
जसमा छ असीम शक्ति गूढ... चकाचौंधिन
विस्तारले त्रिभुवन, रज्मिहरूको रहस्य !
यो क्ल्को सारा कताको जननी हो ।