Page:Luni.pdf/43: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> नागको मणि राखेर अँध्यारोलाई हर्दछन् । हजार लामा राजा झैँ पयरतिर पर्दछन् ॥ {{pcn|(१२)}} बज्दछ फिन म्रिनतारे । कोयलकण्डी गानामा । चीनिया रेशम लाएका ह्लांसा बुलबुल त..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
नागको मणि राखेर | नागको मणि राखेर | ||
अँध्यारोलाई हर्दछन् । | ::अँध्यारोलाई हर्दछन् । | ||
हजार लामा राजा झैँ | हजार लामा राजा झैँ | ||
पयरतिर पर्दछन् ॥ | ::पयरतिर पर्दछन् ॥ | ||
{{pcn|(१२)}} | {{pcn|(१२)}} | ||
बज्दछ | बज्दछ झिन झिनतारे । | ||
::कोयलकण्ठी गानामा । | |||
चीनिया रेशम लाएका | चीनिया रेशम लाएका | ||
::ह्लासा बुलबुल तानामा ॥ | |||
हरिन छाउरे पयरलाई | हरिन छाउरे पयरलाई | ||
हावामा फूल | ::हावामा फूल झैँ फेकेर । | ||
नाच्छन् केटी रेशममा | नाच्छन् केटी रेशममा | ||
मखमलमाथि टेकेर । | ::मखमलमाथि टेकेर । | ||
गुलाफ अत्तर छर्कन्छन् । | गुलाफ अत्तर छर्कन्छन् । | ||
साँझ सबेरी खानामा । | ::साँझ सबेरी खानामा । | ||
हज्जार नोकर तम्सन्छन् | हज्जार नोकर तम्सन्छन् | ||
एक इशारा लानामा ! | ::एक इशारा लानामा ! | ||
{{pcn|(१३)}} | {{pcn|(१३)}} | ||
अनार सर्बत बुलबुलबुल | अनार सर्बत बुलबुलबुल | ||
सुनका प्याला | ::सुनका प्याला झल्कन्छन् । | ||
अत्तर | अत्तर झारका बास्नाले | ||
बैँसका अधर बल्कन्छन् । | ::बैँसका अधर बल्कन्छन् । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:11, 27 May 2025
This page has been proofread
नागको मणि राखेर
अँध्यारोलाई हर्दछन् ।
हजार लामा राजा झैँ
पयरतिर पर्दछन् ॥
(१२)
बज्दछ झिन झिनतारे ।
कोयलकण्ठी गानामा ।
चीनिया रेशम लाएका
ह्लासा बुलबुल तानामा ॥
हरिन छाउरे पयरलाई
हावामा फूल झैँ फेकेर ।
नाच्छन् केटी रेशममा
मखमलमाथि टेकेर ।
गुलाफ अत्तर छर्कन्छन् ।
साँझ सबेरी खानामा ।
हज्जार नोकर तम्सन्छन्
एक इशारा लानामा !
(१३)
अनार सर्बत बुलबुलबुल
सुनका प्याला झल्कन्छन् ।
अत्तर झारका बास्नाले
बैँसका अधर बल्कन्छन् ।