Page:Luni.pdf/42: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> डाँफेका आँगमा इन्द्रेणी वनदेवीले छिपेको । फूलले लाउँछन् यारिन् रे ! सपनाले तारावन- बाट रुँदै टिपेको । {{pcn|(९)}} हिमाल दरबार जुनर्ठ रानी पुरुष हेरी गल्छिन् हे । प..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
डाँफेका आँगमा इन्द्रेणी | डाँफेका आँगमा इन्द्रेणी | ||
वनदेवीले छिपेको । | ::वनदेवीले छिपेको । | ||
फूलले लाउँछन् यारिन् रे ! | फूलले लाउँछन् यारिन् रे ! | ||
सपनाले | ::सपनाले तारावन– | ||
बाट रुँदै टिपेको । | :::बाट रुँदै टिपेको । | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
हिमाल दरबार | हिमाल दरबार जून<ref>चन्द्रमा</ref> रानी | ||
पुरुष हेरी गल्छिन् हे । | ::पुरुष हेरी गल्छिन् हे । | ||
पन्ध्र दिनलाई गलेर | पन्ध्र दिनलाई गलेर | ||
एक दिन सुती फुल्छिन् रे ! | ::एक दिन सुती फुल्छिन् रे ! | ||
राम्रा आइमाई अनि त | |||
हेर्दै | हेर्दै गोल गोल बन्छिन् रे । | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
तर होस् ह्लासा सुन सुनको | तर होस् ह्लासा सुन सुनको | ||
सुनको भेडा सुन | ::सुनको भेडा सुन ऊनको । | ||
लूनीलाई कठै ! आँसु छ । | लूनीलाई कठै ! आँसु छ । | ||
विषको वनमा गए झैँ | ::विषको वनमा गए झैँ | ||
सिक्सिक् लाग्दो मासु छ ॥ | |||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
मखमल | मखमल गद्दी नीलोमा | ||
सुनका प्याला भर्दछन् ॥ | ::सुनका प्याला भर्दछन् ॥ | ||
चामर डोलाई केटीले | चामर डोलाई केटीले | ||
गुलाफ अत्तर छर्दछन् ॥ | ::गुलाफ अत्तर छर्दछन् ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 18:09, 27 May 2025
This page has been proofread
डाँफेका आँगमा इन्द्रेणी
वनदेवीले छिपेको ।
फूलले लाउँछन् यारिन् रे !
सपनाले तारावन–
बाट रुँदै टिपेको ।
(९)
हिमाल दरबार जून[1] रानी
पुरुष हेरी गल्छिन् हे ।
पन्ध्र दिनलाई गलेर
एक दिन सुती फुल्छिन् रे !
राम्रा आइमाई अनि त
हेर्दै गोल गोल बन्छिन् रे ।
(१०)
तर होस् ह्लासा सुन सुनको
सुनको भेडा सुन ऊनको ।
लूनीलाई कठै ! आँसु छ ।
विषको वनमा गए झैँ
सिक्सिक् लाग्दो मासु छ ॥
(११)
मखमल गद्दी नीलोमा
सुनका प्याला भर्दछन् ॥
चामर डोलाई केटीले
गुलाफ अत्तर छर्दछन् ॥
- ↑ चन्द्रमा