Page:Luni.pdf/41: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
सुनका उनका पश्मिना | सुनका उनका पश्मिना | ||
::गलेबन्द लाएर । | ::गलेबन्द लाएर । | ||
डुब्छन् भन्छन् लुक्याँगको | |||
::तलाउमा आएर ॥ | ::तलाउमा आएर ॥ | ||
जुहार जुहार खम्बामा, | जुहार जुहार खम्बामा, | ||
::दरबार जलमा | ::दरबार जलमा झलमल छ । | ||
रातमा सुत्छन् | रातमा सुत्छन् झूल तानी | ||
::नीरमा हीरा | ::नीरमा हीरा झलमल छ ॥ | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
Line 27: | Line 27: | ||
ह्लासाका चरा फुल उड्छन् | ह्लासाका चरा फुल उड्छन् | ||
::ह्लासाका फुलफुल सब बोल्छन् | ::ह्लासाका फुलफुल सब बोल्छन् | ||
:::भुइँ छ पन्ना | :::भुइँ छ पन्ना लिपेको । | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 18:06, 27 May 2025
This page has been proofread
सुनका उनका पश्मिना
गलेबन्द लाएर ।
डुब्छन् भन्छन् लुक्याँगको
तलाउमा आएर ॥
जुहार जुहार खम्बामा,
दरबार जलमा झलमल छ ।
रातमा सुत्छन् झूल तानी
नीरमा हीरा झलमल छ ॥
(६)
ह्लासाका छाना टल्कन्छन्
दुईबार दिनको टुनामा ।
घरमा ज्वाला सल्कन्छन्
दुईबार गजुर कुनामा ॥
(७)
गालामा आई फूल फुल्छन्
बिजुली छन् आँखामा ।
कस्तूरी पो मगमग छन्,
बैँसका फूलको शाखामा ।
बुलबुल जूनमा फुल पार्छन्
अनार-मुना भाषामा ॥
(८)
ह्लासाका चरा फुल उड्छन्
ह्लासाका फुलफुल सब बोल्छन्
भुइँ छ पन्ना लिपेको ।