Page:Bhanubhaktako ramayan.pdf/257: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> १० बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली । बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली । की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्य..." |
No edit summary |
||
(One intermediate revision by the same user not shown) | |||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
१० बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली । | ७ | ||
शरिर छ अति कच्चा अन्न-जलूले रहयाको | |||
विनति कति गरूँ यो देहमा जो भयाको । | |||
बहुत फजिति पाताँ रोगले ग्रस्त पारी | |||
शरिर हुन गयो ठिक् पूर्व झैँ फेरि भारी ॥ | |||
व्यधैंमा म कुमारिचोक थुनिजा वारी बिरामी भई | |||
आयाध्याँ घरमा बिराम् अति बढ्यो ठूलो विपत्ती सही, | |||
काटथाँ दिन् अव सञ्च भो अझ पनी थुञ्छन् त मेरो गती, | |||
आर्को छैन दया रहोस् हजुरको मेरा त ख्वामित् पती ॥ | |||
८ | |||
साँचा हुन् जति लेखिया सव कुरा आफ्नू व्यहोरा दरी, | |||
ई कूरा त अह्गन् सवाल रितले सेस्ता प्रमाणूले गरी । | |||
साबीतै ठहरेन पो पनि भन्या यस्मा अइन्मा जती, | |||
तोक्याको छ गुना हजार तिसुँला राख्वैन एकदाम् रती ॥ | |||
यसभन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दशी छन् सही, | |||
श्रोता साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहीँ । | |||
गर्न्या छैन उजुर् गरन्याँ पनि भन्या झुट्टा गराईदिनू | |||
सरकारमा इजहार् दिजा खुसि भई यो झेल् कसोरी छिन् ॥ | |||
९ | |||
न मृत्यु टर्न्या हो यसरि झगडामा अघि सरी, | |||
न कोटिनूको मालिक हुनु छ घरमा दौलथ भरी । | |||
बिहक्मा दिन् जान्छन् तब मन बुझाजउँ म कसरी, | |||
कृपा राखी ख्वामित् अब छिनिदिनोस् हुन्छ जसरी ॥ | |||
१० | |||
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली । | |||
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली । | बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली । | ||
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि । | की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि । | ||
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली । | भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली । | ||
११ | |||
असल् मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो | |||
कि ता सेता मूला कि त ब्रु हवस् साग उसको । | |||
असनल् हुन्थ्यो धृपुमा नतर यसरी खानु कसरी । | |||
भुटी ल्यायौ थालमा मकइ तिमिले क्याँत यसरी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 12:56, 25 May 2025
७
शरिर छ अति कच्चा अन्न-जलूले रहयाको
विनति कति गरूँ यो देहमा जो भयाको ।
बहुत फजिति पाताँ रोगले ग्रस्त पारी
शरिर हुन गयो ठिक् पूर्व झैँ फेरि भारी ॥
व्यधैंमा म कुमारिचोक थुनिजा वारी बिरामी भई
आयाध्याँ घरमा बिराम् अति बढ्यो ठूलो विपत्ती सही,
काटथाँ दिन् अव सञ्च भो अझ पनी थुञ्छन् त मेरो गती,
आर्को छैन दया रहोस् हजुरको मेरा त ख्वामित् पती ॥
८
साँचा हुन् जति लेखिया सव कुरा आफ्नू व्यहोरा दरी,
ई कूरा त अह्गन् सवाल रितले सेस्ता प्रमाणूले गरी ।
साबीतै ठहरेन पो पनि भन्या यस्मा अइन्मा जती,
तोक्याको छ गुना हजार तिसुँला राख्वैन एकदाम् रती ॥
यसभन्दा अरु पत्र पात्र पनि छन् भोग् छन् दशी छन् सही,
श्रोता साक्षि कुरा कहानि पनि छन् मेरा सनद् छन् कहीँ ।
गर्न्या छैन उजुर् गरन्याँ पनि भन्या झुट्टा गराईदिनू
सरकारमा इजहार् दिजा खुसि भई यो झेल् कसोरी छिन् ॥
९
न मृत्यु टर्न्या हो यसरि झगडामा अघि सरी,
न कोटिनूको मालिक हुनु छ घरमा दौलथ भरी ।
बिहक्मा दिन् जान्छन् तब मन बुझाजउँ म कसरी,
कृपा राखी ख्वामित् अब छिनिदिनोस् हुन्छ जसरी ॥
१०
बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली ।
बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलि भोली ।
की ता सक्तीन भन्नू कि तब छिनिदिनू क्यान भन्छन् यि भोलि ।
भोली भोली हुँदैमा सब घर बितिगो बक्सियोस् आज झोली ।
११
असल् मुङ्ग्रे केरा कि त महि हवस् बेस अमिलो
कि ता सेता मूला कि त ब्रु हवस् साग उसको ।
असनल् हुन्थ्यो धृपुमा नतर यसरी खानु कसरी ।
भुटी ल्यायौ थालमा मकइ तिमिले क्याँत यसरी ॥