Page:Lalitya bhag 1 ra 2.pdf/253: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
तृष्णा अन्धो, लाल्चा धमिलो | तृष्णा अन्धो, लाल्चा धमिलो | ||
::लोभ छ मुटुमा चिलने कमिलो | ::लोभ छ मुटुमा चिलने कमिलो । | ||
जसले हाम्रो वन-धन जम्बा | जसले हाम्रो वन-धन जम्बा | ||
::पहिल्यै ज्यादा गर्यो बिकम्बा | ::पहिल्यै ज्यादा गर्यो बिकम्बा ॥ | ||
{{pcn|(३३)}} | {{pcn|(३३)}} | ||
तीन किसिमको हावा-पानी | तीन किसिमको हावा-पानी | ||
::तीन किसिमको आनी-बानी | ::तीन किसिमको आनी-बानी । | ||
तीन किसिमको शक्ति-विचार | तीन किसिमको शक्ति-विचार | ||
::राष्ट्र छ तरु एक अपार | ::राष्ट्र छ तरु एक अपार ॥ | ||
{{pcn|(३४)}} | {{pcn|(३४)}} | ||
यो हो हाम्रो प्रिय नेपाल | यो हो हाम्रो प्रिय नेपाल | ||
::प्रमुख पहाडी राष्ट्र विशाल | ::प्रमुख पहाडी राष्ट्र विशाल । | ||
यसमा रहने भुजबल-शाली | यसमा रहने भुजबल-शाली | ||
::वास्तव हामी सब नेपाली | ::वास्तव हामी सब नेपाली ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
Line 23: | Line 23: | ||
::वास जहाँको भास वहाँको । | ::वास जहाँको भास वहाँको । | ||
ठाम मात्रको भेद छ खालि | ठाम मात्रको भेद छ खालि | ||
::राष्ट्र-दृष्टिमा सब नेपाली | ::राष्ट्र-दृष्टिमा सब नेपाली ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:29, 18 May 2025
This page has not been proofread
(३२)
तृष्णा अन्धो, लाल्चा धमिलो
लोभ छ मुटुमा चिलने कमिलो ।
जसले हाम्रो वन-धन जम्बा
पहिल्यै ज्यादा गर्यो बिकम्बा ॥
(३३)
तीन किसिमको हावा-पानी
तीन किसिमको आनी-बानी ।
तीन किसिमको शक्ति-विचार
राष्ट्र छ तरु एक अपार ॥
(३४)
यो हो हाम्रो प्रिय नेपाल
प्रमुख पहाडी राष्ट्र विशाल ।
यसमा रहने भुजबल-शाली
वास्तव हामी सब नेपाली ॥
(३५)
जन्म जहाँको जाति वहाँको
वास जहाँको भास वहाँको ।
ठाम मात्रको भेद छ खालि
राष्ट्र-दृष्टिमा सब नेपाली ॥