Page:Lalitya bhag 1 ra 2.pdf/197: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''here'''}}}} {{start center block}} <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{c|{{larger|''' | {{c|{{larger|'''परशुरामको द्रोणाऽऽचार्यसँग उक्ति'''}}}} | ||
{{c|{{smaller|''(सम्पूर्ण पृथ्वी ऋषिवर्गलाई दान दिएर त्यागी बनेका परशुरामका अगाडि धनको इच्छाले उपस्थित भएका द्रोणाचार्यलाई देखेर परशुराम भन्नुहुन्छ- )''}}}} | |||
{{start center block}} | {{start center block}} | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | |||
दानी छ राम भनि नाम सुनेर आयौ | |||
::हे विप्रवर्य ! तर केवल दुःख पायौ । | |||
मौका गयो, पछि भयौ, अब आज हाय ! | |||
::तिम्रो गरूँ म कसरी धनले सहाय ?? | |||
{{pcn|(२)}} | |||
सीदत्कुटुम्ब तिमि छौ, तिमिमाथि भारी | |||
::दारिद्र्यको पिर छ घोर अनर्थकारी । | |||
देखिन्छ साफ सब यो अनुहारबाट | |||
::देखेर हुन्छ तर के म फकीरबाट ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 11:23, 18 May 2025
This page has not been proofread
परशुरामको द्रोणाऽऽचार्यसँग उक्ति
(सम्पूर्ण पृथ्वी ऋषिवर्गलाई दान दिएर त्यागी बनेका परशुरामका अगाडि धनको इच्छाले उपस्थित भएका द्रोणाचार्यलाई देखेर परशुराम भन्नुहुन्छ- )
(१)
दानी छ राम भनि नाम सुनेर आयौ
हे विप्रवर्य ! तर केवल दुःख पायौ ।
मौका गयो, पछि भयौ, अब आज हाय !
तिम्रो गरूँ म कसरी धनले सहाय ??
(२)
सीदत्कुटुम्ब तिमि छौ, तिमिमाथि भारी
दारिद्र्यको पिर छ घोर अनर्थकारी ।
देखिन्छ साफ सब यो अनुहारबाट
देखेर हुन्छ तर के म फकीरबाट ॥