Page:Shakuntala.pdf/219: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
No edit summary |
||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
जो विश्वासी हृदय गहिरो त्रास त्यल्लाइ छैन । | |||
::शङ्का गर्ने हृदय धृतिले दुःखमा लिन्न आश ॥ | |||
विश्वासी भै डर पर गरी सम्झना होस् सजीव । | |||
::तिम्रै छाती प्रचलित हुने ढुक्ढुकीमा म आई ॥ | |||
मीठो तालीसँग त रहुँला नित्य आत्मा समाई । | |||
{{pcn|(११)}} | |||
बिर्से मेरा हृदय नरहोस् खाक होस् विश्व सारा । | |||
::मेरो आत्मा नरकगत होस् बिर्सिए यो मुहार ॥ | |||
साना पर्दा समयकन छन् जिन्दगीका वियोग । | |||
::खारी आत्मा विमल गरिने हो परीक्षा वियोग ॥" | |||
{{pcn|(१२)}} | |||
भन्दै प्यारी विपिनदुहितालाइ सम्झाउँदा ती । | |||
::आँखा ठूला टलपल भई दुःखदाना झरेकी ॥ | |||
आफै रुन्छन् मन मन त्यहाँ रोक्दछन् किन्तु आँसु । | |||
::"चाँडै फर्की लिन विपिनमा आउँला" है भनेर ॥ | |||
{{pcn|(१३)}} | |||
सीधी आत्मा विरहहरुमा आशले रोज गन्थिन् । | |||
::औंठीको ती प्रतिदिन हने वर्णको रीस गर्दी ॥ | |||
सारा संसार तिमिर भरी दुःखको राज्य देख्थिन् । | |||
::आशा राख्थी हृदय जलले नत्र ता खाक बन्थिन् ॥ | |||
{{pcn|(१४)}} | |||
उड्दै आए निठुर नभमा क्रूर ती दीर्घ रोज । | |||
::जल्दा ज्वालासदृश रविका ग्रीष्मको स्पर्श पाई ॥ | |||
यौटा दोटा अनि जब गयो रोज तेस्रो उडेर । | |||
::रोइन् आँखा जल जल गरी वाक्य मिथ्या बुझेर ॥ | |||
{{pcn|(१५)}} | |||
लामा लामा अझ हुन गए दुःख जस्ता निमेष । | |||
::शङ्का बढ्थ्यो मनमन डरै जित्दथ्यो नित्य वेश ॥ | |||
दुब्ली दुःखी सँगिनिसँग नै सुस्तरी सुस्किएर । | |||
::आँखा ठूला सजल रहँदी बस्दथिन् घोरिएर ॥ | |||
{{pcn|(१६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 07:51, 17 May 2025
जो विश्वासी हृदय गहिरो त्रास त्यल्लाइ छैन ।
शङ्का गर्ने हृदय धृतिले दुःखमा लिन्न आश ॥
विश्वासी भै डर पर गरी सम्झना होस् सजीव ।
तिम्रै छाती प्रचलित हुने ढुक्ढुकीमा म आई ॥
मीठो तालीसँग त रहुँला नित्य आत्मा समाई ।
(११)
बिर्से मेरा हृदय नरहोस् खाक होस् विश्व सारा ।
मेरो आत्मा नरकगत होस् बिर्सिए यो मुहार ॥
साना पर्दा समयकन छन् जिन्दगीका वियोग ।
खारी आत्मा विमल गरिने हो परीक्षा वियोग ॥"
(१२)
भन्दै प्यारी विपिनदुहितालाइ सम्झाउँदा ती ।
आँखा ठूला टलपल भई दुःखदाना झरेकी ॥
आफै रुन्छन् मन मन त्यहाँ रोक्दछन् किन्तु आँसु ।
"चाँडै फर्की लिन विपिनमा आउँला" है भनेर ॥
(१३)
सीधी आत्मा विरहहरुमा आशले रोज गन्थिन् ।
औंठीको ती प्रतिदिन हने वर्णको रीस गर्दी ॥
सारा संसार तिमिर भरी दुःखको राज्य देख्थिन् ।
आशा राख्थी हृदय जलले नत्र ता खाक बन्थिन् ॥
(१४)
उड्दै आए निठुर नभमा क्रूर ती दीर्घ रोज ।
जल्दा ज्वालासदृश रविका ग्रीष्मको स्पर्श पाई ॥
यौटा दोटा अनि जब गयो रोज तेस्रो उडेर ।
रोइन् आँखा जल जल गरी वाक्य मिथ्या बुझेर ॥
(१५)
लामा लामा अझ हुन गए दुःख जस्ता निमेष ।
शङ्का बढ्थ्यो मनमन डरै जित्दथ्यो नित्य वेश ॥
दुब्ली दुःखी सँगिनिसँग नै सुस्तरी सुस्किएर ।
आँखा ठूला सजल रहँदी बस्दथिन् घोरिएर ॥
(१६)