Page:Satya harihschandra katha.pdf/39: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४०)}} त्योबिच् रात्रिमहाँ विलापृ॒अति गरी रुन्थिन् यसोरी तिनी । चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥ जम्बू स्याल कराउँथे वरिपरी डर् क्यै न मानी तहाँ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१४०)}} | {{pcn|(१४०)}} | ||
त्योबिच् रात्रिमहाँ | त्योबिच् रात्रिमहाँ विलाप्अति गरी रुन्थिन् यसोरी तिनी । | ||
चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥ | चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥ | ||
जम्बू स्याल कराउँथे वरिपरी डर् क्यै न मानी तहाँ । | जम्बू स्याल कराउँथे वरिपरी डर् क्यै न मानी तहाँ । | ||
Line 9: | Line 9: | ||
{{pcn|(१४१)}} | {{pcn|(१४१)}} | ||
देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी । | देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी । | ||
कोह्वौ के हुनगो र यस् तरहले | कोह्वौ के हुनगो र यस् तरहले रुन्छ्यौ विपद् के परी ॥ | ||
धेरै पल्ट यसोरि सोधनि गरे को | धेरै पल्ट यसोरि सोधनि गरे को ह्वौ बताऊ भनी । | ||
रोइन् उत्तर केहि दीन नशकी अत्यन्त | रोइन् उत्तर केहि दीन नशकी अत्यन्त दुःखी बनी ॥ | ||
{{pcn|(१४२)}} | {{pcn|(१४२)}} | ||
शङ्का आपसमा गरे सकलले यो डंकिनी हो यहाँ । | |||
बस्थी यो किन नत्र निर्भय भई यो मध्य -रात्री महाँ ॥ | बस्थी यो किन नत्र निर्भय भई यो मध्य-रात्री महाँ ॥ | ||
योहो बालक घातिनी अब यहाँ | योहो बालक घातिनी अब यहाँ हूँदैन राख्नू भनी । | ||
पक्री केश लछारदै नगरका बाहिर् | पक्री केश लछारदै नगरका बाहिर् पुर्याए अनी ॥ | ||
{{pcn|(१४३)}} | {{pcn|(१४३)}} | ||
हाहा! कष्ट! हरे! उही श्वपचका सामू | हाहा! कष्ट! हरे! उही श्वपचका सामू पुर्याई दिए । | ||
मार्नू पर्दछ डंकिनी अब भनी सल्लाह गर्दा भए ॥ | |||
हे चाण्डाल! | हे चाण्डाल! रहीछ यो शहरका बालक्विनाशी भनी । | ||
पक्र्यौं बालकघातिनी अधम यो हो मार्न योग्यै पनी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:59, 6 May 2025
(१४०)
त्योबिच् रात्रिमहाँ विलाप्अति गरी रुन्थिन् यसोरी तिनी ।
चाल्पाएर सबै उठीकन गए को रुन्छ हेरौं भनी ॥
जम्बू स्याल कराउँथे वरिपरी डर् क्यै न मानी तहाँ ।
नारी एकलि रातका बिच बसी रोई रहेकी वहाँ ॥
(१४१)
देखे ती सबले र शोधनि गरे आश्चर्य भै यो घरी ।
कोह्वौ के हुनगो र यस् तरहले रुन्छ्यौ विपद् के परी ॥
धेरै पल्ट यसोरि सोधनि गरे को ह्वौ बताऊ भनी ।
रोइन् उत्तर केहि दीन नशकी अत्यन्त दुःखी बनी ॥
(१४२)
शङ्का आपसमा गरे सकलले यो डंकिनी हो यहाँ ।
बस्थी यो किन नत्र निर्भय भई यो मध्य-रात्री महाँ ॥
योहो बालक घातिनी अब यहाँ हूँदैन राख्नू भनी ।
पक्री केश लछारदै नगरका बाहिर् पुर्याए अनी ॥
(१४३)
हाहा! कष्ट! हरे! उही श्वपचका सामू पुर्याई दिए ।
मार्नू पर्दछ डंकिनी अब भनी सल्लाह गर्दा भए ॥
हे चाण्डाल! रहीछ यो शहरका बालक्विनाशी भनी ।
पक्र्यौं बालकघातिनी अधम यो हो मार्न योग्यै पनी ॥