Jump to content

Page:Satya harihschandra katha.pdf/35: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२४)}} मैला लुगा सकल देह अतीव मैलो । दुर्गन्धले सकल युक्त शरीर भैगो ॥ दास्‌ भै तहाँ श्रपचका सँगमा रहेका । हा कष्ट ! भूपति अति दुखमा परेका ॥ {{pcn|(१२५)}} भन्छन्‌ व्यासज..."
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 9: Line 9:
{{pcn|(१२५)}}
{{pcn|(१२५)}}
भन्छन्‌ व्यासजि फेर्‌ उतातिर पनी रानी र छोरा तहाँ ।

बूढा ब्राह्माणका परेर करमा काम्‌ काज गर्थे बहाँ
बूढा ब्राह्माणका परेर करमा काम्‌ काज गर्थे वहाँ
साथीका सँग राज-पुत्र वनमा खेल्दै गएका थिए ।

देखेछन्‌ कुश फेर्‌ उखेल्न भनी घारी विषे ती गए ॥

Line 17: Line 17:
यो सम्चार भनौं भनीकन सबै फर्की ति बालक्‌ गये ॥

सन्ध्याकाल हुँदा पुगेर सबले त्यो हाल्‌ सुनाए जसै ।

हाहा] पुत्र भनी लडी बडि गरी ती रूनलागिन्‌ तसै ॥
हाहा! पुत्र भनी लडी बडि गरी ती रूनलागिन्‌ तसै ॥

{{pcn|(१२७)}}
{{pcn|(१२७)}}
देखे ब्राह्मणले र झन्‌रिस गरी सोध्नूर खोज्नू कहाँ ।

लागे गालि गरेर भन्न अझ यो रुन्छै कती लौ यहाँ ॥
लागे गालि गरेर भन्न अझ यो रुन्छे कती लौ यहाँ ॥
सन्ध्याकालमहाँ अलच्छिनिभई रुन्छेस्‌ यसोरी भनी ।

यस्तो हप्कि सुनी डराइ बहतै विस्तार गर्छिन्‌ पनी ॥

</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:42, 6 May 2025

This page has been proofread

(१२४)
मैला लुगा सकल देह अतीव मैलो ।
दुर्गन्धले सकल युक्त शरीर भैगो ॥
दास्‌ भै तहाँ श्रपचका सँगमा रहेका ।
हा कष्ट ! भूपति अति दुखमा परेका ॥

(१२५)
भन्छन्‌ व्यासजि फेर्‌ उतातिर पनी रानी र छोरा तहाँ ।
बूढा ब्राह्माणका परेर करमा काम्‌ काज गर्थे वहाँ ॥
साथीका सँग राज-पुत्र वनमा खेल्दै गएका थिए ।
देखेछन्‌ कुश फेर्‌ उखेल्न भनी घारी विषे ती गए ॥

(१२६)
निस्क्यो एक विषालु सर्प र डस्यो रोहित्‌ मरि गैगये ।
यो सम्चार भनौं भनीकन सबै फर्की ति बालक्‌ गये ॥
सन्ध्याकाल हुँदा पुगेर सबले त्यो हाल्‌ सुनाए जसै ।
हाहा! पुत्र भनी लडी बडि गरी ती रूनलागिन्‌ तसै ॥

(१२७)