Page:Satya harihschandra katha.pdf/34: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१२०)}} यस्तो अद्धत त्यो मशान बिचमा देखेर राजा तहीं । भन्छन् दैव! मलाइ कुन् करमले ल्याइ पुस्यायो यहीँ ॥ अग्नी धेर भइ पहाड सरिको अग्लो तहीँ देखिने । बोसो मस्किप..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१२०)}} | {{pcn|(१२०)}} | ||
यस्तो | यस्तो अद्भुत त्यो मशान बिचमा देखेर राजा तहीं । | ||
भन्छन् दैव! मलाइ कुन् करमले ल्याइ | भन्छन् दैव! मलाइ कुन् करमले ल्याइ पुर्यायो यहीं ॥ | ||
अग्नी धेर भइ पहाड सरिको अग्लो | अग्नी धेर भइ पहाड सरिको अग्लो तहीं देखिने । | ||
बोसो मस्किपरेर तेहि बिचमा चट्चट् अवाज् आउने ॥ | बोसो मस्किपरेर तेहि बिचमा चट्चट् अवाज् आउने ॥ | ||
{{pcn|(१२१)}} | {{pcn|(१२१)}} | ||
यस्ता भूमिमहाँ बसी करलिई जम्बागरि जोड्दछन् । | यस्ता भूमिमहाँ बसी करलिई जम्बागरि जोड्दछन् । | ||
यो मेरो यति भूपको यति | यो मेरो यति भूपको यति श्वपच्कोहो भनी राख्तछन् ॥ | ||
राजाको पनि भेष् श्वपच् सरि भई सोभाव मिल्दैगयो । | राजाको पनि भेष् श्वपच् सरि भई सोभाव मिल्दैगयो । | ||
यस्ता धर्मि | यस्ता धर्मि भयेर ती नृपतिको भारी दशा भै गयो ॥ | ||
{{pcn|(१२२)}} | {{pcn|(१२२)}} | ||
रात्रीमा निदछैन कत्ति नृपमा भोक् दीनमा एक् रती । | रात्रीमा निदछैन कत्ति नृपमा भोक् दीनमा एक् रती । | ||
थीयो चित्त प्रिया र पुत्रतिरनै | थीयो चित्त प्रिया र पुत्रतिरनै तिन्को हमेशा मती ॥ | ||
थाङ्नू एक जडाउरी पनि बुचे भोटो लगाई तहाँ । | थाङ्नू एक जडाउरी पनि बुचे भोटो लगाई तहाँ । | ||
मुर्दाका कपडा बटोलि दिन दिन् बोकेर जान्थे वहाँ ॥ | मुर्दाका कपडा बटोलि दिन दिन् बोकेर जान्थे वहाँ ॥ | ||
{{pcn|(१२३)}} | {{pcn|(१२३)}} | ||
गर्थे सोधनि के | गर्थे सोधनि के गरूँ अब भनी काँपेर ती थर्थरी । | ||
आज्ञा माफिक दास भै गरदथे जो आउँथ्यो काम् परी ॥ | आज्ञा माफिक दास भै गरदथे जो आउँथ्यो काम् परी ॥ | ||
यस्तै चाल्सँग एक वर्ष | यस्तै चाल्सँग एक वर्ष शतझैं मानेर काटी लिए । | ||
रानी पुत्र त दुःखसागर महाँ | रानी पुत्र त दुःखसागर महाँ सौंपी दिएकै थिए ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 14:39, 6 May 2025
(१२०)
यस्तो अद्भुत त्यो मशान बिचमा देखेर राजा तहीं ।
भन्छन् दैव! मलाइ कुन् करमले ल्याइ पुर्यायो यहीं ॥
अग्नी धेर भइ पहाड सरिको अग्लो तहीं देखिने ।
बोसो मस्किपरेर तेहि बिचमा चट्चट् अवाज् आउने ॥
(१२१)
यस्ता भूमिमहाँ बसी करलिई जम्बागरि जोड्दछन् ।
यो मेरो यति भूपको यति श्वपच्कोहो भनी राख्तछन् ॥
राजाको पनि भेष् श्वपच् सरि भई सोभाव मिल्दैगयो ।
यस्ता धर्मि भयेर ती नृपतिको भारी दशा भै गयो ॥
(१२२)
रात्रीमा निदछैन कत्ति नृपमा भोक् दीनमा एक् रती ।
थीयो चित्त प्रिया र पुत्रतिरनै तिन्को हमेशा मती ॥
थाङ्नू एक जडाउरी पनि बुचे भोटो लगाई तहाँ ।
मुर्दाका कपडा बटोलि दिन दिन् बोकेर जान्थे वहाँ ॥
(१२३)
गर्थे सोधनि के गरूँ अब भनी काँपेर ती थर्थरी ।
आज्ञा माफिक दास भै गरदथे जो आउँथ्यो काम् परी ॥
यस्तै चाल्सँग एक वर्ष शतझैं मानेर काटी लिए ।
रानी पुत्र त दुःखसागर महाँ सौंपी दिएकै थिए ॥