Jump to content

Page:Satya harihschandra katha.pdf/32: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(११२)}} किन्छु लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती । भन्थ्यो त्यो उहिबीचमा क्रषिपनी आए रिसाई अती ॥ चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी । यस्तो हप्कि सुनी..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(११२)}}
{{pcn|(११२)}}
किन्छु लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती ।
किन्छू लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती ।
भन्थ्यो त्यो उहिबीचमा क्रषिपनी आए रिसाई अती ॥
भन्थ्यो त्यो उहिबीचमा ऋषिपनी आए रिसाई अती ॥
चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी ।
चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी ।
यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥
यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥


{{pcn|(११३)}}
{{pcn|(११३)}}
हेब्रह्ान्‌, अति नीच यो छ कसरी यस्को कमारो म हाँ
हेब्रह्मन्‌, अति नीच यो छ कसरी यस्को कमारो म हूँ
राख्नूहोस्‌ तपाइँ कै म त बरू सेवा टहल्मा रहाँ
राख्नूहोस्‌ तपाइँ कै म त बरू सेवा टहल्मा रहूँ
आज्ञामाफिक दास भै सकल काम्‌ गर्नेछ साम्ने रही ।
आज्ञामाफिक दास भै सकल काम्‌ गर्नेछु साम्ने रही ।
भन्दामा क्रषिले ठुलो कपट ली भन्दा लौ तहीँ
भन्दामा ऋषिले ठुलो कपट ली भन्दा लौ तहीं


{{pcn|(११४)}}
{{pcn|(११४)}}
Line 17: Line 17:
भन्छन्‌ यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥
भन्छन्‌ यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥
सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो ।
सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो ।
कौशिक्काइ खुशी गरी श्वपचले राजा कमारो लियो ॥
कौशिक्लाइ खुशी गरी श्वपचले राजा कमारो लियो ॥


{{pcn|(११५)}}
{{pcn|(११५)}}
जस्सै धन्‌ क्रषिले लिए नृपतिका शिर्मा तहीं पुष्पको ।
जस्सै धन्‌ ऋषिले लिए नृपतिका शिर्मा तहीं पुष्पको ।
वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥
वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥
आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा ।
आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा ।
हे राजन्‌ । अक्रणी भयौ अबतिमी तिप्रोवचन्‌ भोपुरा ॥
हे राजन्‌ । अऋणी भयौ अबतिमी तिम्रोवचन्‌ भोपुरा ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:27, 6 May 2025

This page has been proofread

(११२)
किन्छू लौ म तँलाइ दिन्छ रुपिञा हो मोल तेरोकती ।
भन्थ्यो त्यो उहिबीचमा ऋषिपनी आए रिसाई अती ॥
चाँडो देउ मलाइ दिन्न अबता भाका र खावा पनी ।
यस्तो हप्कि सुनी भने नृपतिले अत्यन्त दुःखी बनी ॥

(११३)
हेब्रह्मन्‌, अति नीच यो छ कसरी यस्को कमारो म हूँ ।
राख्नूहोस्‌ तपाइँ कै म त बरू सेवा टहल्मा रहूँ ॥
आज्ञामाफिक दास भै सकल काम्‌ गर्नेछु साम्ने रही ।
भन्दामा ऋषिले ठुलो कपट ली भन्दा लौ तहीं ॥

(११४)
आफ्नू दास गरीसकेर अनि त्यो चाण्डाललाई तहाँ ।
भन्छन्‌ यो लिइजा मलाइ रुपियाँ चाहिन्छ लौ दे यहाँ ॥
सूनी रत्न, सुवर्ण चाँदिहरुको थुप्रो लगाई दियो ।
कौशिक्लाइ खुशी गरी श्वपचले राजा कमारो लियो ॥

(११५)
जस्सै धन्‌ ऋषिले लिए नृपतिका शिर्मा तहीं पुष्पको ।
वर्षा भो सुरलोक देखि बहुतै बाजा बज्यो धूमको ॥
आकाश्वाणि पनी नृपतिले सुन्दा भए यी कुरा ।
हे राजन्‌ । अऋणी भयौ अबतिमी तिम्रोवचन्‌ भोपुरा ॥