Jump to content

Page:Satya harihschandra katha.pdf/30: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१०४)}} भर राजा को विलाप शरद अहहा! प्राण पिवारि मेरी रानी । अह रोहीत । पियार पुत्र नानी ॥ तिमि दूबै नहुँदा कसोरि बाच्नू । धिक मैले त असल्‌ हुनेछ मर्नू ॥ {{pcn|(१०५)}} ता..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१०४)}}
{{pcn|(१०४)}}
भर राजा को विलाप शरद
{{pcn|*राजा को विलाप*}}
अहहा! प्राण पिवारि मेरी रानी ।
अहहा! प्राण पियारि मेरी रानी ।
अह रोहीत पियार पुत्र नानी ॥
अह रोहीत ! पियार पुत्र नानी ॥
तिमि दूबै नहुँदा कसोरि बाच्नू ।
तिमि दूबै नहुँदा कसोरि बाच्नू ।
धिक मैले त असल्‌ हुनेछ मर्नू ॥
धिक मैले त असल्‌ हुनेछ मर्नू ॥


{{pcn|(१०५)}}
{{pcn|(१०५)}}
ता कर्म कसोरि छोङुँ आाहाँ
तर कर्म कसोरि छोडुँ ञाहाँ
क्रषिको द्रव्य दिनूछ बाकि वाहाँ ॥
ऋषिको द्रव्य दिनूछ बाकि वाहाँ ॥
तिमिमा धन्य प्रिये, रहेउ आँट ।
तिमिमा धन्य प्रिये, रहेउ आँट ।
सहजै छोडि गयौ नि मेरो साथ ॥
सहजै छोडि गयौ नि मेरो साथ ॥
Line 16: Line 16:
{{pcn|(१०६)}}
{{pcn|(१०६)}}
अब ता भेट हुनेछ फेरि काहाँ ।
अब ता भेट हुनेछ फेरि काहाँ ।
प्रिय, एक्कै कसरी बर्सौ आहाँ
प्रिय, एक्लै कसरी बसौं ञाहाँ
बर्सौ, जाउँ उढेर फेरि काहाँ ।
बसौं, जाउँ उठेर फेरि काहाँ ।
विधि हे, गर्नु गरिस्‌ मलाइ आहाँ
विधि हे, गर्नू गरिस्‌ मलाइ ञाहाँ


{{pcn|(१०७)}}
{{pcn|(१०७)}}
यै बीचमा कौशिक फेरि आयी ।
यै बीचमा कौशिक फेरि आयी ।
भन्दा भये देउ दिने मलाइई
भन्दा भये देउ दिने मलाई
राजा उठी द्रव्य अगाडि राखे ।
राजा उठी द्रव्य अगाडि राखे ।
फेरी उनीले अरु अन्नु थापो
फेरी उनीले अरु अत्तु थापे
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 17:50, 5 May 2025

This page has been proofread

(१०४)
*राजा को विलाप*
अहहा! प्राण पियारि मेरी रानी ।
अह रोहीत ! पियार पुत्र नानी ॥
तिमि दूबै नहुँदा कसोरि बाच्नू ।
धिक मैले त असल्‌ हुनेछ मर्नू ॥

(१०५)
तर कर्म कसोरि छोडुँ ञाहाँ ।
ऋषिको द्रव्य दिनूछ बाकि वाहाँ ॥
तिमिमा धन्य प्रिये, रहेउ आँट ।
सहजै छोडि गयौ नि मेरो साथ ॥

(१०६)
अब ता भेट हुनेछ फेरि काहाँ ।
प्रिय, एक्लै कसरी बसौं म ञाहाँ ॥
न बसौं, जाउँ उठेर फेरि काहाँ ।
विधि हे, गर्नू गरिस्‌ मलाइ ञाहाँ ॥

(१०७)
यै बीचमा कौशिक फेरि आयी ।
भन्दा भये देउ दिने मलाई ॥
राजा उठी द्रव्य अगाडि राखे ।
फेरी उनीले अरु अत्तु थापे ॥