Page:Satya harihschandra katha.pdf/28: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९६)}} छोड्दैन केही गरि यो मलाई । छोडुँ कसोरी म पनी त हाड् ॥ येती सुनी पुत्र समेत लीए । दश्कोटि तेस्को पनि मोल दीए् ॥ {{pcn|(९७)}} गहभरि गरि फेरी आँशु बर्-बर् चुहाई..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(९६)}} | {{pcn|(९६)}} | ||
छोड्दैन केही गरि यो मलाई । | छोड्दैन केही गरि यो मलाई । | ||
छोडूँ कसोरी म पनी त हाइ! ॥ | |||
येती सुनी पुत्र समेत लीए । | येती सुनी पुत्र समेत लीए । | ||
दश्कोटि तेस्को पनि मोल | दश्कोटि तेस्को पनि मोल दीए ॥ | ||
{{pcn|(९७)}} | {{pcn|(९७)}} | ||
Line 14: | Line 14: | ||
{{pcn|(९८)}} | {{pcn|(९८)}} | ||
विनय यहि म | विनय यहि म गर्छू जो जती धर्म-कर्म । | ||
शक भर गरिएको आज सम्मन् सुकर्म ॥ | |||
उहि सकल सखा | उहि सकल सखा भै जन्म जन्मान्त लाई । | ||
हजुरकि भइ दासी बस्न | हजुरकि भइ दासी बस्न पाऊँ म जाई ॥ | ||
{{pcn|(९९)}} | {{pcn|(९९)}} | ||
{{pcn|*रानीको विलाप*}} | |||
अहहा | अहहा दैव! कती नि हामि लाई । | ||
दुख दीयौ अहिले बिछोड् | दुख दीयौ अहिले बिछोड् गराइ ॥ | ||
पतिको पाउ यसै कसोरि छोडी । | पतिको पाउ यसै कसोरि छोडी । | ||
अहहा जानु कसोरि प्रेम तोडी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:25, 5 May 2025
This page has been proofread
(९६)
छोड्दैन केही गरि यो मलाई ।
छोडूँ कसोरी म पनी त हाइ! ॥
येती सुनी पुत्र समेत लीए ।
दश्कोटि तेस्को पनि मोल दीए ॥
(९७)
गहभरि गरि फेरी आँशु बर्-बर् चुहाई ।
लिइ कन पछि छोरो स्वामिका सामु जाई ॥
दुइ चरण समाती भन्न लागिन् ति रानी ।
हजुर रहनु होला कत्ति चिन्ता न मानी ॥
(९८)
विनय यहि म गर्छू जो जती धर्म-कर्म ।
शक भर गरिएको आज सम्मन् सुकर्म ॥
उहि सकल सखा भै जन्म जन्मान्त लाई ।
हजुरकि भइ दासी बस्न पाऊँ म जाई ॥
(९९)
*रानीको विलाप*
अहहा दैव! कती नि हामि लाई ।
दुख दीयौ अहिले बिछोड् गराइ ॥
पतिको पाउ यसै कसोरि छोडी ।
अहहा जानु कसोरि प्रेम तोडी ॥