Page:Satya harihschandra katha.pdf/17: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(५२)}} योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी । राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन् अनी ॥ सोधे सत्य दया लिएर मनमा को हौनिहे सुन्दरि । कस्ले द:खदियो र यो वनमह..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी । | योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी । | ||
राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन् अनी ॥ | राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन् अनी ॥ | ||
सोधे सत्य दया लिएर मनमा को | सोधे सत्य दया लिएर मनमा को हौ नि हे सुन्दरि । | ||
कस्ले | कस्ले दुःखदियो र यो वनमहाँ रुन्छ्यौ तिमी यो घरी ॥ | ||
{{pcn|(५३)}} | {{pcn|(५३)}} | ||
प्रश्रै | प्रश्रै येति सुनी सकी नृपतिको नारी अगाडी सरी । | ||
लागी भन्न सबै कुरा | लागी भन्न सबै कुरा ऋषि यहाँ बस्छन् तपस्या गरी ॥ | ||
मेरा आश्रमका नजीक तँ नबस् बिग्रन्छ मेरो | मेरा आश्रमका नजीक तँ नबस् बिग्रन्छ मेरो तप । | ||
भन्छन् | भन्छन् दुःखदिई मलाइ दिनदिन् काहाँ मजाऊँ अब ॥ | ||
{{pcn|(५४)}} | {{pcn|(५४)}} | ||
राजाले यति बात् सुनेर ति उपर् लागेर ठूलो दया । | राजाले यति बात् सुनेर ति उपर् लागेर ठूलो दया । | ||
दौडी आश्रममा गएर | दौडी आश्रममा गएर ऋषिथ्यैं यो बात भन्दाभया ॥ | ||
हे | हे ब्रह्मन्! तप छोडिदेउ अहिले मन्मा भएको जती । | ||
दिन्छू यो तपले सबै वरिपरी बाधा भयो धेर् अती ॥ | |||
{{pcn|(५५)}} | {{pcn|(५५)}} | ||
राजा येति भनी फिरे घरमहाँ पाए | राजा येति भनी फिरे घरमहाँ पाए निहूँ यो पनी । | ||
ताहीं कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥ | |||
मायाले गरि एक् बँदेल बलियो ताहाँ बनाई अनी । | मायाले गरि एक् बँदेल बलियो ताहाँ बनाई अनी । | ||
राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥ | राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:50, 2 May 2025
(५२)
योटी सुन्दर रुपकी उ अबला रोई रहेकी पनी ।
राजा गर्न शिकार तेहि वनमा घुम्दै पुगेछन् अनी ॥
सोधे सत्य दया लिएर मनमा को हौ नि हे सुन्दरि ।
कस्ले दुःखदियो र यो वनमहाँ रुन्छ्यौ तिमी यो घरी ॥
(५३)
प्रश्रै येति सुनी सकी नृपतिको नारी अगाडी सरी ।
लागी भन्न सबै कुरा ऋषि यहाँ बस्छन् तपस्या गरी ॥
मेरा आश्रमका नजीक तँ नबस् बिग्रन्छ मेरो तप ।
भन्छन् दुःखदिई मलाइ दिनदिन् काहाँ मजाऊँ अब ॥
(५४)
राजाले यति बात् सुनेर ति उपर् लागेर ठूलो दया ।
दौडी आश्रममा गएर ऋषिथ्यैं यो बात भन्दाभया ॥
हे ब्रह्मन्! तप छोडिदेउ अहिले मन्मा भएको जती ।
दिन्छू यो तपले सबै वरिपरी बाधा भयो धेर् अती ॥
(५५)
राजा येति भनी फिरे घरमहाँ पाए निहूँ यो पनी ।
ताहीं कौशिकले गरे छल फिरी अत्यन्त क्रोधी बनी ॥
मायाले गरि एक् बँदेल बलियो ताहाँ बनाई अनी ।
राजाको फुलवारि नाशन भनी जल्दी पठाए पनी ॥