Page:Satya harihschandra katha.pdf/16: Difference between revisions
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(४८)}} तन्मन्ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ । केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥ राजाका गुरु ता वशिष्ठ मुनिने आचार्य ताहाँथिए । वीधीपूर्वक यञ..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
तन्मन्ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ । | तन्मन्ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ । | ||
केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥ | केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥ | ||
राजाका गुरु ता वशिष्ठ | राजाका गुरु ता वशिष्ठ मुनिनै आचार्य ताहाँथिए । | ||
वीधीपूर्वक यञ्च पूर्ण गरि फेर् सम्पूर्ण फर्की गए ॥ | वीधीपूर्वक यञ्च पूर्ण गरि फेर् सम्पूर्ण फर्की गए ॥ | ||
Line 10: | Line 10: | ||
दौलत् पाइ वशिष्ठजी खुशि भई जान्थे र बाटामहाँ । | दौलत् पाइ वशिष्ठजी खुशि भई जान्थे र बाटामहाँ । | ||
विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥ | विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥ | ||
यो सत्कार कहाँ मिल्यो धन | यो सत्कार कहाँ मिल्यो धन बहुत् कस्ले दिएको भनी । | ||
यस्तो प्रश्न सुनी व्रशिष्ठमुनिले सारा बताए अनी ॥ | यस्तो प्रश्न सुनी व्रशिष्ठमुनिले सारा बताए अनी ॥ | ||
{{pcn|(५०)}} | {{pcn|(५०)}} | ||
दाता सत्य | दाता सत्य प्रतिज्ञ धार्मिक तिनै राजा हरिश्चन्द्रले । | ||
ठूलो यज्ञ गरे खुशी अति भई पूजा गरे भक्तिले ॥ | ठूलो यज्ञ गरे खुशी अति भई पूजा गरे भक्तिले ॥ | ||
बुझ्नोस् तीसरि कोहिछैन अहिले दाता दयालू पनी । | बुझ्नोस् तीसरि कोहिछैन अहिले दाता दयालू पनी । | ||
साँचो बोलनमै छ सत्य तिनको भन्नै | साँचो बोलनमै छ सत्य तिनको भन्नै सह्रानी सुनी ॥ | ||
{{pcn|(५१)}} | {{pcn|(५१)}} | ||
विश्वामित्र महाँ पुरानु | विश्वामित्र महाँ पुरानु नृपको बैरत्व हूँदा वहाँ । | ||
येसै कारणले गराउन भनी झूठो प्रतिज्ञा तहाँ ॥ | येसै कारणले गराउन भनी झूठो प्रतिज्ञा तहाँ ॥ | ||
मन्मा सोचि उठेर जल्दि | मन्मा सोचि उठेर जल्दि वनमा आएर ती कौशिक । | ||
पूगी आश्रममा बसेर तिनले माया गरे निर्मित ॥ | पूगी आश्रममा बसेर तिनले माया गरे निर्मित ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 22:45, 2 May 2025
(४८)
तन्मन्ले गरि राज्य पालन गरी राजा रहन्थे तहाँ ।
केहि दिन्पछि राजसूय गरने आरम्भ भैगो वहाँ ॥
राजाका गुरु ता वशिष्ठ मुनिनै आचार्य ताहाँथिए ।
वीधीपूर्वक यञ्च पूर्ण गरि फेर् सम्पूर्ण फर्की गए ॥
(४९)
दौलत् पाइ वशिष्ठजी खुशि भई जान्थे र बाटामहाँ ।
विश्वामित्र मिलेर सोधनि गरे जानू भएथ्यो कहाँ ॥
यो सत्कार कहाँ मिल्यो धन बहुत् कस्ले दिएको भनी ।
यस्तो प्रश्न सुनी व्रशिष्ठमुनिले सारा बताए अनी ॥
(५०)
दाता सत्य प्रतिज्ञ धार्मिक तिनै राजा हरिश्चन्द्रले ।
ठूलो यज्ञ गरे खुशी अति भई पूजा गरे भक्तिले ॥
बुझ्नोस् तीसरि कोहिछैन अहिले दाता दयालू पनी ।
साँचो बोलनमै छ सत्य तिनको भन्नै सह्रानी सुनी ॥
(५१)
विश्वामित्र महाँ पुरानु नृपको बैरत्व हूँदा वहाँ ।
येसै कारणले गराउन भनी झूठो प्रतिज्ञा तहाँ ॥
मन्मा सोचि उठेर जल्दि वनमा आएर ती कौशिक ।
पूगी आश्रममा बसेर तिनले माया गरे निर्मित ॥