Page:Shakuntala.pdf/130: Difference between revisions
→Not proofread: Created page with "जङ्गली कुसुम छन् अनर्थ हो । राह काँप्दछन् दीर्घ घरको उख्समैत थर्धर । वस्त्र 0०1 अनर्थको ॥ वनन्वायु लोकनाथ सब तर ।" (४३) चूप्प चूप मुखमा गरीकन । अङ्गुली नृपतिले हर्हर ॥ दिईकन ॥ थ..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
जङ्गली कुसुम छन् अनर्थ हो । | जङ्गली कुसुम छन् अनर्थ हो । | ||
राह | ::राह दीर्घ घरको अनर्थको ॥ | ||
काँप्दछन् उरुसमेत थर्थर । | |||
::वस्त्र छेड्छ वन-वायु हर्हर ॥ | |||
लोकनाथ सब बिर्सिने तर ।" | |||
{{pcn|(४३)}} | |||
चूप्प चूप मुखमा गरीकन । | चूप्प चूप मुखमा गरीकन । | ||
::अङ्गुली नृपतिले दिईकन ॥ | |||
नृपतिले | |||
दिईकन ॥ | |||
थाम्दछन् घर भजी विना धक । | थाम्दछन् घर भजी विना धक । | ||
चल्न तत्पर हुँदा विदूषक | ::चल्न तत्पर हुँदा विदूषक ॥ | ||
{{pcn|(४४)}} | |||
(४४) | |||
सामु तुच्छ दरबारका | भन्दछन् "विपिनवल्लरीहरू- | ||
::सामु तुच्छ दरबारका तरु ॥ | |||
प्राकृताशय सुखी यिनीहरू । | प्राकृताशय सुखी यिनीहरू । | ||
नक्कली बहुसिँगार ती | ::नक्कली बहुसिँगार ती बरु ॥ | ||
यो हरा छ वन सामु स्वर्ग झैं । | यो हरा छ वन सामु स्वर्ग झैं । | ||
::यी परीहरुसमान सुन्दरी ॥ | |||
यी | |||
परीहरुसमान | |||
सुन्दरी ॥ | |||
अल्प भूषण र अल्प चाहना । | अल्प भूषण र अल्प चाहना । | ||
::फुल्दछन् विपिन माधुरी घना ॥" | |||
{{pcn|(४५)}} | |||
(४५) | |||
जमीनमा | "हेर हेर ! सखि लौ प्रियम्वदा । | ||
::यो सुकी छ लहरा कठैबरा !! | |||
सुम्सुम्याउँछु सदैव प्रेमले । | |||
::हौसला दिन गरी नयाँ कुरा ॥ | |||
हालिदिन्छु जल सेचिने जरा । | |||
::हाय ! तैपनि छ रुग्ण यो बरा ॥ | |||
के उपाय अब लौन बोलन । | |||
::यो पलाउन, म दिन्छु जीवन ॥ | |||
के भयो भन त वैलिँदो लता ? | |||
::पाल्नुभो कि पर तीर्थमा पिता ॥" | |||
भन्दछिन सजललोचनी परी । | |||
::रित्तिँदो घट जमीनमा धरी ॥ | |||
{{pcn|(४६)}} | |||
</poem>}} |
Latest revision as of 15:53, 6 March 2025
जङ्गली कुसुम छन् अनर्थ हो ।
राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन् उरुसमेत थर्थर ।
वस्त्र छेड्छ वन-वायु हर्हर ॥
लोकनाथ सब बिर्सिने तर ।"
(४३)
चूप्प चूप मुखमा गरीकन ।
अङ्गुली नृपतिले दिईकन ॥
थाम्दछन् घर भजी विना धक ।
चल्न तत्पर हुँदा विदूषक ॥
(४४)
भन्दछन् "विपिनवल्लरीहरू-
सामु तुच्छ दरबारका तरु ॥
प्राकृताशय सुखी यिनीहरू ।
नक्कली बहुसिँगार ती बरु ॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
फुल्दछन् विपिन माधुरी घना ॥"
(४५)
"हेर हेर ! सखि लौ प्रियम्वदा ।
यो सुकी छ लहरा कठैबरा !!
सुम्सुम्याउँछु सदैव प्रेमले ।
हौसला दिन गरी नयाँ कुरा ॥
हालिदिन्छु जल सेचिने जरा ।
हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अब लौन बोलन ।
यो पलाउन, म दिन्छु जीवन ॥
के भयो भन त वैलिँदो लता ?
पाल्नुभो कि पर तीर्थमा पिता ॥"
भन्दछिन सजललोचनी परी ।
रित्तिँदो घट जमीनमा धरी ॥
(४६)