Jump to content

Page:Shakuntala.pdf/130: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
जङ्गली कुसुम छन्‌ अनर्थ हो ।
जङ्गली कुसुम छन्‌ अनर्थ हो ।
::राह दीर्घ घरको अनर्थको ॥
::राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन्‌ उख्समैत थर्धर
काँप्दछन्‌ उरुसमेत थर्थर
::वस्त्र 0०1 वनन्वायु हर्हर ॥
::वस्त्र छेड्छ वन-वायु हर्हर ॥
लोकनाथ सब तर ।"
लोकनाथ सब बिर्सिने तर ।"
{{pcn|(४३)}}
{{pcn|(४३)}}


चूप्प चूप मुखमा गरीकन ।
चूप्प चूप मुखमा गरीकन ।
::अङ्गुली नृपतिले दिईकन ॥
::अङ्‌गुली नृपतिले दिईकन ॥
थाम्दछन्‌ घर भजी विना धक ।
थाम्दछन्‌ घर भजी विना धक ।
::चल्न तत्पर हुँदा विदूषक )
::चल्न तत्पर हुँदा विदूषक
{{pcn|(४४)}}
{{pcn|(४४)}}


भन्दछन्‌ "विपिनवल्लरीहरू-
भन्दछन्‌ "विपिनवल्लरीहरू-
::सामु तुच्छ दरबारका तरु॥
::सामु तुच्छ दरबारका तरु ॥
प्राकृताशय सुखी यिनीहरू ।
प्राकृताशय सुखी यिनीहरू ।
::नक्कली बहुसिँगार ती बरु॥
::नक्कली बहुसिँगार ती बरु ॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यो हरा छ वन सामु स्वर्ग झैं ।
::यी परीहरुसमान सुन्दरी ॥
::यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
अल्प भूषण र अल्प चाहना ।
::फुन्दछन्‌ विपिन माधुरी घना ॥”
::फुल्दछन्‌ विपिन माधुरी घना ॥"
{{pcn|(४५)}}
{{pcn|(४५)}}


“हेर हेर ! सखि लौ प्रियम्वदा ।
"हेर हेर ! सखि लौ प्रियम्वदा ।
::सुम्सुमी उसकी तस स्रा कठैबरा !!
::यो सुकी छ लहरा कठैबरा !!
सुम्सुम्या
सुम्सुम्याउँछु सदैव प्रेमले
::पभिरिपिसा बिल स्री नयाँ कुरा ॥
::हौसला दिन गरी नयाँ कुरा ॥
जल जरा ।
हालिदिन्छु जल सेचिने जरा ।
::हाय ! तैपनि छ रुग्ण यो बरा ॥
::हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अन लौन बोलन ।
के उपाय अब लौन बोलन ।
::यो पलाउन, म दिन्छु जीवन ॥
::यो पलाउन, म दिन्छु जीवन ॥
भयो भनत वैलिँदो लता ?
के भयो भन त वैलिँदो लता ?
::पाल्नुभो न कर तीस पिता ॥”
::पाल्नुभो कि पर तीर्थमा पिता ॥"
भन्सारसज, च्चः परी।
भन्दछिन सजललोचनी परी ।
::चित घट जमीनमा घरी
::रित्तिँदो घट जमीनमा धरी
{{pcn|(४६)}}
{{pcn|(४६)}}


</poem>}}
</poem>}}

Latest revision as of 15:53, 6 March 2025

This page has been proofread

जङ्गली कुसुम छन्‌ अनर्थ हो ।
राह दीर्घ घरको अनर्थको ॥
काँप्दछन्‌ उरुसमेत थर्थर ।
वस्त्र छेड्छ वन-वायु हर्हर ॥
लोकनाथ सब बिर्सिने तर ।"
(४३)

चूप्प चूप मुखमा गरीकन ।
अङ्‌गुली नृपतिले दिईकन ॥
थाम्दछन्‌ घर भजी विना धक ।
चल्न तत्पर हुँदा विदूषक ॥
(४४)

भन्दछन्‌ "विपिनवल्लरीहरू-
सामु तुच्छ दरबारका तरु ॥
प्राकृताशय सुखी यिनीहरू ।
नक्कली बहुसिँगार ती बरु ॥
यो हरा छ वन सामु स्वर्ग झैं ।
यी परीहरुसमान सुन्दरी ॥
अल्प भूषण र अल्प चाहना ।
फुल्दछन्‌ विपिन माधुरी घना ॥"
(४५)

"हेर हेर ! सखि लौ प्रियम्वदा ।
यो सुकी छ लहरा कठैबरा !!
सुम्सुम्याउँछु सदैव प्रेमले ।
हौसला दिन गरी नयाँ कुरा ॥
हालिदिन्छु जल सेचिने जरा ।
हाय ! तैपनि छ रुग्ण यो बरा ॥
के उपाय अब लौन बोलन ।
यो पलाउन, म दिन्छु जीवन ॥
के भयो भन त वैलिँदो लता ?
पाल्नुभो कि पर तीर्थमा पिता ॥"
भन्दछिन सजललोचनी परी ।
रित्तिँदो घट जमीनमा धरी ॥
(४६)