Page:Shakuntala.pdf/104: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
भक्त धर्मका, युक्त कर्मका । | भक्त धर्मका, युक्त कर्मका । | ||
::साधु मर्मका विज्ञ | ::साधु मर्मका विज्ञ भूपति ॥ | ||
दुष्ट | दुष्ट व्याघ्रका चर्म नै झिकी । | ||
::रिपु शिकारमा कीर्ति पाउँछन् ॥ | ::रिपु शिकारमा कीर्ति पाउँछन् ॥ | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
बागमा | बागमा यिनी सौख राख्दछन् । | ||
::कुसुम | ::कुसुम कीर्तिका मृदु फुलाउने ॥ | ||
सूर्य कान्तिका | सूर्य कान्तिका स्वकरले रची । | ||
::रङ्ग रङ्गका सुन्दर ॥ | ::रङ्ग रङ्गका सुरभि सुन्दर ॥ | ||
राज्यको कला छाँटकाँटमा । | राज्यको कला छाँटकाँटमा । | ||
::वन बनाउँदै बहु | ::वन बनाउँदै बहु विभागमा ॥ | ||
{{pcn|(३०)}} | {{pcn|(३०)}} | ||
विज्ञको सभा ग्रह जुहारले । | विज्ञको सभा ग्रह जुहारले । | ||
:: | ::बाटुलो बनी पूर्णरूप छ ॥ | ||
निष्कलङ्कतामा नवैलिने । | |||
::नृपतिको त्यहाँ | ::नृपतिको त्यहाँ चन्द्ररूप छ ॥ | ||
{{pcn|(३१)}} | {{pcn|(३१)}} | ||
मधुर कान छन् गानमा यिनी । | मधुर कान छन् गानमा यिनी । | ||
::ती कला सारका कसी ॥ | ::सूक्ष्म ती कला सारका कसी ॥ | ||
समरमार्गमा चातुरी | समरमार्गमा चातुरी लिई । | ||
::प्रीतिले लिने शान्तिको पथ ॥ | ::प्रीतिले लिने शान्तिको पथ ॥ | ||
{{pcn|(३२)}} | {{pcn|(३२)}} | ||
Line 34: | Line 34: | ||
तुल्य दृष्टि दी अल्प, उच्चमा । | तुल्य दृष्टि दी अल्प, उच्चमा । | ||
::पर्णका कुटी रश्मिले | ::पर्णका कुटी रश्मिले छुने ॥ | ||
किरण छुन्छ जो श्रृङ्गस्वर्णका । | किरण छुन्छ जो श्रृङ्गस्वर्णका । | ||
::बालुवाभरी सो छ झल्किने ॥ | ::बालुवाभरी सो छ झल्किने ॥ |
Latest revision as of 14:22, 2 March 2025
This page has been proofread
भक्त धर्मका, युक्त कर्मका ।
साधु मर्मका विज्ञ भूपति ॥
दुष्ट व्याघ्रका चर्म नै झिकी ।
रिपु शिकारमा कीर्ति पाउँछन् ॥
(२९)
बागमा यिनी सौख राख्दछन् ।
कुसुम कीर्तिका मृदु फुलाउने ॥
सूर्य कान्तिका स्वकरले रची ।
रङ्ग रङ्गका सुरभि सुन्दर ॥
राज्यको कला छाँटकाँटमा ।
वन बनाउँदै बहु विभागमा ॥
(३०)
विज्ञको सभा ग्रह जुहारले ।
बाटुलो बनी पूर्णरूप छ ॥
निष्कलङ्कतामा नवैलिने ।
नृपतिको त्यहाँ चन्द्ररूप छ ॥
(३१)
मधुर कान छन् गानमा यिनी ।
सूक्ष्म ती कला सारका कसी ॥
समरमार्गमा चातुरी लिई ।
प्रीतिले लिने शान्तिको पथ ॥
(३२)
सत्यपालनामा सुधीर छन् ।
नीति राजको सत्यमा अडी ॥
आफूले रची जाल, पर्दछन् ।
दुष्ट माकुरा सोहि जालमा ॥
(३३)
तुल्य दृष्टि दी अल्प, उच्चमा ।
पर्णका कुटी रश्मिले छुने ॥
किरण छुन्छ जो श्रृङ्गस्वर्णका ।
बालुवाभरी सो छ झल्किने ॥
(३४)