Jump to content

Page:Laxmi nibandhasangraha.pdf/154: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांक..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
भाव स्पष्ट हन्छ । त्यसको खस्रोपनामा कीराहरूसंगको लडाइँ छ, लम्वे
भाव स्पष्ट हुन्छ । त्यसको खस्रोपनामा कीराहरूसँगको लडाइँ छ; लम्बे
 
लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि
लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि
प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वय: सांकेतिक
प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वयः सांकेतिक
 
हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन्‌ र मानौं
हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन्‌ र मानौ
 
फल नपाक्तै मनुष्य झुक्किएलान्‌ भनेर आत्मसंरक्षणका निमित्त डशाराको
फल नपाक्तै मनुष्य झुक्किएलान्‌ भनेर आत्मसंरक्षणका निमित्त डशाराको
रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया
रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया
यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ ।
यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ ।
कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक
कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक
 
सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कुन
सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कन
दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आँखा
 
छलेर हेर्न हुँदैन जब मकै पाक्यो जुँघा कल्सेंदो खैरो भएर जरियो, बस
दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आंखा
छलेर हेर्न हुँदैन जव मकै पाक्यो जुघा कल्सेदो खैरो भएर जरियो, वस
 
बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन्‌ ।
बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन्‌ ।
पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्‌, बोट सुक्तछ, संसारमा
पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्‌, बोट सुक्तछ, संसारमा
आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड
आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड
 
खुकुलो पार्दै जान्छ । अब आगामी ऋतुका शिशुहरूलाई पोषण गर्नलाई
खुकुलो पार्दै जान्छ । अब आगामी क्रतुका शिशुहरूलाई पोषण गर्नलाई
 
मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने
मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने
बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक
बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक
शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन्‌ ।
शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन्‌ ।


कुनै बान्की कुनै रेखा बेमतलवका छैनन्‌ । जराको रातो जालदेखि
कुनै बान्की कुनै रेखा बेमतलबका छैनन्‌ । जराको रातो जालदेखि
 
पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक
पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक
ढङ्गघ र चालमा मतलब छ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय
ढङ्ग र चालमा मतलब छ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय
 
रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका
रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका
 
दौलत र वैज्ञानिकका चमत्कारहरू त्यहीं झल्कन्थे ! यसमा बठ्याइँ छन्‌
दौलतर वैज्ञानिकका चमत्कारहरू त्यहीँ झल्कन्थे ! यसमा बठ्याइँ छन्‌
पत्रचातुरीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन्‌ । म राम्ररी
 
बोलाऊँ त शायद बोलि पनि हाल्दो हो कि!
पत्रचात्रीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन्‌ । म
 
बोलार्क त शायद बोलि पनि हाल्दो होकि!
 
राम्ररी


त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन्‌ ।
त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन्‌ ।
 
जस्तो स्त्रीजातिहरू बैंसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन्‌ । मौरी
जस्तो स्त्रीजातिहरू बैँसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन्‌ । मौरी
बोलाउँछन्‌ र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन्‌ । तिनका आकारमा
बोलाउँछन्‌ र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन्‌ । तिनका आकारमा
 
सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । हाम्रो
सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । गगाम्रो
 
मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्‌साहबको भनाइमा
मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्‌साहबको भनाइमा
त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ ।
त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ ।
 
{{nop}}
आकार र अभिप्राय/१४४

Latest revision as of 14:19, 26 February 2025

This page has been proofread

भाव स्पष्ट हुन्छ । त्यसको खस्रोपनामा कीराहरूसँगको लडाइँ छ; लम्बे लर्कादार लच्काइमा पकड र प्यासको मधुर प्रतिभा झल्कन्छ । अनि प्रौढावस्थामा यो पनि जुँघा हाल्दछ, जसको कोमलता वयः सांकेतिक हुन्छ, मानौं प्रकृतिले यही मानव-अनुकरण गरेर देखाइरहिछिन्‌ र मानौं फल नपाक्तै मनुष्य झुक्किएलान्‌ भनेर आत्मसंरक्षणका निमित्त डशाराको रूपमा राखिएको छ । बीउ पकाउनु बोटको मुख्य अभिप्राय थिया र यसले अनेक लडाइँ, अनेक खोज गरेर सफलता हासिल गरिरहेछ । कहाँबाट आए ती साना हाँस्दा दानाहरू माउ बीउको प्रार्थामक सादृश्यमा ? सदृशले सदृश फलाउँछ । पूर्णबाट पूर्ण निस्किरहेछ । कुन दूध पिए ती बच्चाहरूले ? मानौं पृथ्वीमाता स्तनबाट सबैका आँखा छलेर हेर्न हुँदैन जब मकै पाक्यो जुँघा कल्सेंदो खैरो भएर जरियो, बस । बोटको मूल अभिप्राय खतम भयो । जराहरूले पोषण लिन छोड्दछन्‌ । पातहरू थाकेका हात झैँ ओइलिन थाल्छन्‌, बोट सुक्तछ, संसारमा आफ्नो अभिप्राय सिद्ध भएको जीव झैं मिताहारी बन्दै जीवनको पकड खुकुलो पार्दै जान्छ । अब आगामी ऋतुका शिशुहरूलाई पोषण गर्नलाई मात्र उसको काम बाँकी छ र वृद्धावस्थाको प्राकृतिक वैराग्य झल्काउने बोट माटोमा लडेर पञ्चमहाभूतमा मिल्दछ र पृथ्वीको नवपोषणात्मक शक्ति बढाइदिन्छ । यहाँ एक जीवन र यसका अनुभवहरू छन्‌ ।

कुनै बान्की कुनै रेखा बेमतलबका छैनन्‌ । जराको रातो जालदेखि पातको धारिलोपनासम्म अभिप्राय छ । हरएक झुकाउमा माने छ, हरएक ढङ्ग र चालमा मतलब छ । त्यहाँ म थाहा पाउँछु कि जीवननेर अभिप्राय रहनेछ । क्षण-क्षणमा वृद्धि र चालहरू अध्ययन गर्दै बसे मलाई साधुका दौलत र वैज्ञानिकका चमत्कारहरू त्यहीं झल्कन्थे ! यसमा बठ्याइँ छन्‌ पत्रचातुरीहरू ! मेरो आँखा मोटामोटी करा मात्रै देख्तछन्‌ । म राम्ररी बोलाऊँ त शायद बोलि पनि हाल्दो हो कि!

त्यस्तै फूलहरूको रङ्गमा अभिप्राय छ । तिनीहरू ठाँट पार्दछन्‌ । जस्तो स्त्रीजातिहरू बैंसमा ठाँट पार्ने स्वाभाविक प्रवृत्ति देखाउँछन्‌ । मौरी बोलाउँछन्‌ र भाले-पोथी केशर मिलाएर सिर्जना गर्दछन्‌ । तिनका आकारमा सौन्दर्य छ । त्यो देख्ता हामी कलाकारको स्पष्ट संकेत पाउँछौं । हाम्रो मानव-कलाले त्यति पैदा गर्न सकेको छैन । रस्किन्‌साहबको भनाइमा त्यहाँ दिव्य सौन्दर्य, दिव्य हिसाब र दिव्य मिलाप या संगति छ ।