Page:Shakuntala.pdf/49: Difference between revisions
→Not proofread: Created page with "खुल्यो चाँदनी चारुको निस्कनाले । त्यसैबीच चाँदी किनारा उज्यालो ॥ सबै प्रेमका भावका कोपिलाको । लिई चारु उक्साइको गन्ध छाले ॥ (५९) सबै बैंसका लाज लाली सुराले । शाशी झै परीमा शशी मुस्..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
खुल्यो चाँदनी चारुको निस्कनाले । | खुल्यो चाँदनी चारुको निस्कनाले । | ||
त्यसैबीच चाँदी किनारा उज्यालो ॥ | ::त्यसैबीच चाँदी किनारा उज्यालो ॥ | ||
सबै प्रेमका भावका कोपिलाको । | सबै प्रेमका भावका कोपिलाको । | ||
::लिई चारु उक्साइको गन्ध छाले ॥ | |||
लिई चारु उक्साइको गन्ध छाले ॥ | {{pcn|(५९)}} | ||
(५९) | |||
सबै बैंसका लाज लाली सुराले । | सबै बैंसका लाज लाली सुराले । | ||
::शाशी झै परीमा शशी मुस्क्राइन् ॥ | |||
शाशी झै परीमा शशी मुस्क्राइन् ॥ | |||
मिही व्यङ्गय जस्ता गुलाबी सफाइ । | मिही व्यङ्गय जस्ता गुलाबी सफाइ । | ||
::" लिएका अनौठा नबोल्ने कुराले ॥ | |||
" | {{pcn|(६०)}} | ||
लिएका | |||
अनौठा | |||
(६०) | |||
सुधासङ् लिएको सुधारशिम छाई । | सुधासङ् लिएको सुधारशिम छाई । | ||
खुल्यो दिव्यता बाटुलो झल्मलाई ॥ | ::खुल्यो दिव्यता बाटुलो झल्मलाई ॥ | ||
कलीलोपना हास्यमा कल्कलाई । | कलीलोपना हास्यमा कल्कलाई । | ||
प्रभाको सफा नव्य संसारलाई ॥ | ::प्रभाको सफा नव्य संसारलाई ॥ | ||
(६१) | {{pcn|(६१)}} | ||
हरे ! देख्न पाए तिमी बुझन सक्थ्यौ ! | हरे ! देख्न पाए तिमी बुझन सक्थ्यौ ! | ||
::रहेछन् केती स्वर्गमा झिल्मिलाई ॥ | |||
रहेछन् केती स्वर्गमा झिल्मिलाई ॥ | |||
बनी च्याखुरा नेत्र भै मुग्ध दोटै । | बनी च्याखुरा नेत्र भै मुग्ध दोटै । | ||
नबोलूँ नबोलूँ पिक | ::नबोलूँ नबोलूँ पिक भो मलाई ॥ | ||
{{pcn|(६२)}} | |||
भो मलाई ॥ | |||
जुनेलीपनाले बने झैं सजीव । | जुनेलीपनाले बने झैं सजीव । | ||
थियो | ::थियो नेत्र पानीभरी कल्कलाई ॥ | ||
नेत्र | |||
पानीभरी | |||
कल्कलाई ॥ | |||
यसै उड्दछन् की दुवै नेत्र मेरो । | यसै उड्दछन् की दुवै नेत्र मेरो । | ||
::तिमीतर्फ भन्ने छ झस्को मलाई ॥ | |||
तिमीतर्फ भन्ने छ झस्को मलाई ॥ | {{pcn|(६३)}} | ||
( | |||
भए चित्रकारी भरी रङ्ग भारी । | भए चित्रकारी भरी रङ्ग भारी । | ||
::त्यही चाल झल्का सफा ठिक्क पारी ॥ | |||
त्यही चाल झल्का सफा ठिक्क पारी ॥ | |||
जुनेली दिई दिव्य पानी उतारी । | जुनेली दिई दिव्य पानी उतारी । | ||
::जगन्नेत्रमा मोज दिन्धें म भारी॥ | |||
{{pcn|(६४)}} | |||
</poem>}} | |||
Latest revision as of 01:36, 17 February 2025
खुल्यो चाँदनी चारुको निस्कनाले ।
त्यसैबीच चाँदी किनारा उज्यालो ॥
सबै प्रेमका भावका कोपिलाको ।
लिई चारु उक्साइको गन्ध छाले ॥
(५९)
सबै बैंसका लाज लाली सुराले ।
शाशी झै परीमा शशी मुस्क्राइन् ॥
मिही व्यङ्गय जस्ता गुलाबी सफाइ ।
" लिएका अनौठा नबोल्ने कुराले ॥
(६०)
सुधासङ् लिएको सुधारशिम छाई ।
खुल्यो दिव्यता बाटुलो झल्मलाई ॥
कलीलोपना हास्यमा कल्कलाई ।
प्रभाको सफा नव्य संसारलाई ॥
(६१)
हरे ! देख्न पाए तिमी बुझन सक्थ्यौ !
रहेछन् केती स्वर्गमा झिल्मिलाई ॥
बनी च्याखुरा नेत्र भै मुग्ध दोटै ।
नबोलूँ नबोलूँ पिक भो मलाई ॥
(६२)
जुनेलीपनाले बने झैं सजीव ।
थियो नेत्र पानीभरी कल्कलाई ॥
यसै उड्दछन् की दुवै नेत्र मेरो ।
तिमीतर्फ भन्ने छ झस्को मलाई ॥
(६३)
भए चित्रकारी भरी रङ्ग भारी ।
त्यही चाल झल्का सफा ठिक्क पारी ॥
जुनेली दिई दिव्य पानी उतारी ।
जगन्नेत्रमा मोज दिन्धें म भारी॥
(६४)