Jump to content

Page:Laxmi nibandhasangraha.pdf/93: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन्‌ । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने
स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने
तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी
तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी
 
रोमनहरूको जीवनबाट अलग सम्झँदैनौं । अझ यसो भन्न सकिन्छ कि
रोमनहरूको जीवनबाट अलग सम्फझँदैनौं । अझ यसो भन्न सकिन्छ कि
कला जीवनको स्‌न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको
कला जीवनको स्‌न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको
जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई
जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई
कलात्मक निर्णयहरूभन्दा राम्रो रहस्योद्घाटक तत्त्वहरू अरू केही
कलात्मक निर्णयहरूभन्दा राम्रो रहस्योद्घाटक तत्त्वहरू अरू केही
मिल्दैन ।
मिल्दैन ।


न त, उनीहरू भन्दछन्‌ 'कला कलाकै निमित्त प्रादुर्भूत भयो',
न त, उनीहरू भन्दछन्‌ 'कला कलाकै निमित्त प्रादुर्भूत भयो',
किनकि यस्तो आत्मसमर्धन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको
किनकि यस्तो आत्मसमर्थन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको
 
भावुक उत्थापनमा रहन्छ । कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे
भावुक उत्थापनमा रहन्छ ।:कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे
र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन,
र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन,
त्यो कलाकार हुन्‌ असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले
त्यो कलाकार हुन्‌ असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले
आफ्नो सूक्ष्म निर्माणतत्त्वहरू तिनैबाट पाउँदछन्‌, र तिनैका सदस्यहरूको
आफ्नो सूक्ष्म निर्माणतत्त्वहरू तिनैबाट पाउँदछन्‌, र तिनैका सदस्यहरूको
सृक्ष्म चैतन्यद्वारा नवरूपको सिर्जना र यथार्थताको काल्पनिक परिणति
सृक्ष्म चैतन्यद्वारा नवरूपको सिर्जना र यथार्थताको काल्पनिक परिणति
देखाउँछन्‌ । कला कलाकै निमित्त भन्नु एक दृष्टिकोण हो; तर कलाको
देखाउँछन्‌ । कला कलाकै निमित्त भन्नु एक दृष्टिकोण हो; तर कलाको
बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको
बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको
चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि
चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि
हृदयशिक्षणद्वारा हुने भाव्क औपदेशिकता कलाको साथमा हरहमेशा
हृदयशिक्षणद्वारा हुने भावुक औपदेशिकता कलाको साथमा हरहमेशा
 
रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ,
रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ,
 
त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बुद्धिको पोषणद्वारा
त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बृद्धिको पोषणद्वारा
 
जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना
जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना
कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला
कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला
कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र
कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र
काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन्‌ । “म आफ्नै निमित्त गाउँछर
काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन्‌ । 'म आफ्नै निमित्त गाउँछु र
दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्‌,
दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्‌,
र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका
र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका
निमित्त तिनलाई पनि आफ्नो गराउँछ ।
निमित्त तिनलाई पनि आफ्नो गराउँछ ।


तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो? भन्ने
तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो ? भन्ने
 
प्रश्नलाई मेरो क्षुद्र विचारमा फोटोग्राफी कला होइन; र जहाँ मान्छे
प्रश्नलाई मेरो क्षुद्व विचारमा फोटोग्राफी कला होइन; र जहां मान्छे
 
यर४/लक्ष्मी निबन्ध-संगह

Latest revision as of 14:27, 16 February 2025

This page has been proofread

अनुभूत हुन्छ र ग्रीस, रोम हामी ज्यादा त्यहाँ बुभ्छौं उनका कलात्मक रचनाले ती जातिका जीवन र आदर्शको उद्घाटन गर्दछन्‌ । हामी ग्रीक स्ट्याच्यू हेरेर त्यसलाई हरहमेशा ग्रीसको जीवनसँग नाता जोडिने तबरले अध्ययन गर्दछौं, र रोमका कलात्मक सिर्जनाहरूलाई हामी रोमनहरूको जीवनबाट अलग सम्झँदैनौं । अझ यसो भन्न सकिन्छ कि कला जीवनको स्‌न्दरतम अध्ययन हो; किनकि हामी कलाद्वारा जातिको जीवन र आदर्श बुझ्न खोज्दछौं, प्राचीन सभ्यताको विषयमा हामीलाई कलात्मक निर्णयहरूभन्दा राम्रो रहस्योद्घाटक तत्त्वहरू अरू केही मिल्दैन ।

न त, उनीहरू भन्दछन्‌ 'कला कलाकै निमित्त प्रादुर्भूत भयो', किनकि यस्तो आत्मसमर्थन नै जीवनको मुटु उल्लासिनु र मनुष्यको भावुक उत्थापनमा रहन्छ । कला जीवनकै आँखाअगाडि झल्किएर आउँछे र जीवनकै आँखालाई उल्लास दिनका निमित्त । जो मानव-हृदय राख्तैन, त्यो कलाकार हुन्‌ असम्भव छ । जीवन र प्रकृतिलाई नाघे पनि कलाले आफ्नो सूक्ष्म निर्माणतत्त्वहरू तिनैबाट पाउँदछन्‌, र तिनैका सदस्यहरूको सृक्ष्म चैतन्यद्वारा नवरूपको सिर्जना र यथार्थताको काल्पनिक परिणति देखाउँछन्‌ । कला कलाकै निमित्त भन्नु एक दृष्टिकोण हो; तर कलाको बारेमा सम्पूर्ण सत्य होइन, किनकि जीवन-मुटुमा आनन्द दिनु र सौन्दर्यको चेत जगाउनु कलाको कर्तव्य हो; र बोक्रे नीतिसँग सम्बन्ध नराखे पनि हृदयशिक्षणद्वारा हुने भावुक औपदेशिकता कलाको साथमा हरहमेशा रहेकै छ । जहाँ निख्खरा काल्पनिकता र कथाकौतूहल मात्र पाइन्छ, त्यहाँ पनि मानव-कल्पनाको उत्तेजना र सृजनात्मक बुद्धिको पोषणद्वारा जीवनलाई कलाले पोषण दिइरहेकै छ, र यही कलामा पौष्टिकताविना कलाको आत्मसमर्थन हराएर अस्तित्व नै कायम रहँदो होओइन । कला कलाकै निमित्त भन्ने पनि उच्चतर जीवनको अन्वेषणमा सौन्दर्य र काल्पनिक सत्यको देशमा पदार्पण गर्दछन्‌ । 'म आफ्नै निमित्त गाउँछु र दुनियाँदेखि बन्दछु वागी' भन्ने किसिमका व्यक्तिहरू पनि जीवन खोज्दछन्‌, र उनीहरूको कलात्मक आनन्द तीव्र छ भने, दुनियाँले आफ्नो जीवनका निमित्त तिनलाई पनि आफ्नो गराउँछ ।

तब के खालि जीवन र प्रकृतिको चित्रण कला हो ? भन्ने प्रश्नलाई मेरो क्षुद्र विचारमा फोटोग्राफी कला होइन; र जहाँ मान्छे